सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 Recent Quizzes

नेपालको इतिहास – Set 1

📅 २०८२ बैशाख १३ (Apr 26, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
Recent QuizzesMCQ प्रश्नोत्तर

नेपालको इतिहास - Set 1

यस पेजमा प्रश्न 11–20 (कुल 23 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न23
  • यो पेजमा10 (11–20)
  • पृष्ठ2 / 3
  • परीक्षा समय14 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 11.

    एतिहासिक जनमत संग्रहको क्रममा गठित राष्ट्रिय चुनाव आयोगको अध्यक्ष को थिए ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. भगवती प्रसाद सिंह

  2. 12.

    हरगौरी विवाह ,कुन्जविहारी नाटक , संगीतचन्द्र, श्लोकसार संग्रह जस्ता ग्रन्थहरुको रचना कसले गरेका थिए ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. जग्ज्योती मल्ल

  3. 13.

    निजामती कर्मचारीलाई निबृतिभरण (पेंसन) दिने व्यवस्था कसको पालामा भएको हो ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. जुद्ध शमशेर

  4. विज्ञापन
    विज्ञापन
  5. 14.

    नेपालको इतिहासमा बौलाहा राजा भन्नाले कुन राजालाई चिनिन्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. लक्ष्मी नरसिंह मल्ल

  6. 15.

    भोटाहिटि म्युनिसिपालिटी को स्थापना कहिले भएको हो ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. वि .सं १९७६

  7. 16.

    तलकामध्ये पृथ्वी नारायण शाह ले सबैभन्दा बढी पटक आक्रमण गरेको राज्य कुन हो ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. किर्तिपुर

  8. विज्ञापन
    विज्ञापन
  9. 17.

    नेपालमा उच्च् अदालत को स्थापना गर्ने प्रधानमन्त्री को हुन् ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. जुद्ध शमशेर

  10. 18.

    तिलौराकोट र कुदानका राजाका बिचमा बिबाद परेको नदीको नाम के हो ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. रोहिणी नदी

  11. 19.

    लिच्छवी आकाशका पूर्णचन्द्र भनेर कुन राजालाई चिनिन्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. नरेन्द्र देव

  12. विज्ञापन
    विज्ञापन
  13. 20.

    कुन राणा प्रधानमन्त्रीले गोरखापत्रमा तस्वीर छाप्न अनुमति दिएका थिए?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. चन्द्र शमशेर

पृष्ठ 2 / 3 · प्रश्न 11–20 (कुल 23)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्14 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD