नेपालको इतिहास - Set 1
यस पेजमा प्रश्न 1–10 (कुल 23 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न23
- यो पेजमा10 (1–10)
- पृष्ठ1 / 3
- परीक्षा समय14 मिनेट
- जाँचतुरुन्तै
1.
मल्लकर के मा लगाइने कर हो ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. भैंसीमा
2.
तामाको मुद्रा प्रचलनमा ल्याउने राजा को थिए ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. रत्न मल्ल
3.
न्यातपोल मन्दिरको निर्माण कुन राजाको पालामा भएको थियो ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. भूपतिन्द्र मल्ल
4.
नेपालको जिउँदो सिंह भनेर कसलाई चिनिन्छ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. अमरसिंह थापा
5.
सुगौली सन्धि हुँदा नेपालका राजा को थिए ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. गिर्वाणयुद्ध विक्रम शाह
6.
नेपालको इतिहासमा बेलायत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री को हुन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. जंग बहादुर राणा
7.
लिच्छवीकालमा वलाध्यक्षले कुन पदलाई जनाउथ्यो ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. सेनापति
8.
नेपाल इतिहासको औपचारिक सुरुवातकर्ता को हुन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. कर्क प्याट्रिक
9.
सुगौली सन्धिबाट नेपालले गुमाएका बाँके , बर्दिया , कैलाली , कंचनपुरलाई कुन राजाका पालामा फिर्ता गरिएको हो ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. सुरेन्द्र
10.
“सी” क्लासका राणाहरुलाई उपत्यका बाहिर निष्कासन गर्ने प्रधानमन्त्री को हुन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. जुद्ध शमशेर
पृष्ठ 1 / 3 · प्रश्न 1–10 (कुल 23)

