नेपालको संविधान विशेष - Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम)
यस पेजमा प्रश्न 1–10 (कुल 25 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न25
- यो पेजमा10 (1–10)
- पृष्ठ1 / 3
- परीक्षा समय15 मिनेट
- जाँचतुरुन्तै
1.
नेपाल अधिराज्यको संविधान २०१५ मा कति धारा, भाग र अनुसूचीहरू रहेका थिए?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. १० भाग, ७७ धारा, ६ अनुसूची
2.
नेपालको अन्तरिम शासन विधान, २००७ कहिले घोषणा भएको थियो?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. २००७ फागुन ७
3.
वि.सं. २००४ साल माघ १४ गतेका दिन राणा प्रधानमन्त्री पद्म शमशेरले जारी गरेको संविधानलाई के भनिन्छ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. नेपाल सरकार वैधानिक कानून
4.
नेपालको संविधान अनुसार युद्ध र प्रतिरक्षा कसको अधिकार सूचीमा पर्दछ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. संघ
5.
नगर प्रहरी नेपालको संविधानको कुन अनुसूचीमा उल्लेख गरिएको छ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. अनुसूची ८
6.
नेपालको संविधानको अनुसूची ७ मा ............. सम्बन्धी व्यवस्था छ।
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. संघ र प्रदेशको साझा अधिकारको सूची
7.
नेपालको संविधान अनुसार प्रत्येक गाउँपालिका वा नगरपालिकामा गठन हुने न्यायिक समितिमा संयोजक सहित कति जना सदस्य रहने व्यवस्था छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. संयोजक सहित तीन जना
8.
तलका मध्ये कुन विषय नेपालको संविधानमा उल्लेख भएको छैन ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. राष्ट्रिय फल सुन्तला
9.
नेपालको संविधान बमोजिम संवैधानिक परिषद्को अध्यक्ष को हुने व्यवस्था रहेको छ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. प्रधानमन्त्री
10.
सशस्त्र प्रहरी बल, नेपाल संगठनसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. २६८
पृष्ठ 1 / 3 · प्रश्न 1–10 (कुल 25)

