सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 Recent Quizzes

नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम)

📅 २०८२ भदौ ७ (Aug 23, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको संविधान विशेषMCQ प्रश्नोत्तर

नेपालको संविधान विशेष - Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम)

यस पेजमा प्रश्न 21–25 (कुल 25 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न25
  • यो पेजमा5 (21–25)
  • पृष्ठ3 / 3
  • परीक्षा समय15 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/5✓ 0✗ 0
  1. 21.

    नेपालको संविधानको धारा ४८ मा समावेश गरिएका नागरिक कर्तव्य मध्ये देहायको कुन होइन ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. प्रत्येक निर्वाचनमा मतदान गर्नु

  2. 22.

    नेपालको संविधान अनुसार अवशिष्ट अधिकार तलका मध्ये कसको हुने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. संघ

  3. 23.

    प्रदेश सञ्चित कोषको सञ्चालन कसले गर्दछ? [Koshi ANM, 2082)

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. प्रदेश लेखा नियन्त्रक कार्यालय

  4. विज्ञापन
    विज्ञापन
  5. 24.

    वर्तमान नेपालको संविधानको धारा ५८ मा ........ को व्यवस्था छ।

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. अबशिष्ट अधिकार

  6. 25.

    सार्वभौमसत्ता नेपाली जनातामा निहित रहने उल्लेख भएको नेपालको पहिलो संविधान कुन हो ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. नेपाल अधिराज्यको संविधान, २०४७

पृष्ठ 3 / 3 · प्रश्न 21–25 (कुल 25)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्15 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD