सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 Recent Quizzes

नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम)

📅 २०८२ भदौ ७ (Aug 23, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको संविधान विशेषMCQ प्रश्नोत्तर

नेपालको संविधान विशेष - Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम)

यस पेजमा प्रश्न 11–20 (कुल 25 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न25
  • यो पेजमा10 (11–20)
  • पृष्ठ2 / 3
  • परीक्षा समय15 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 11.

    लोक सेवा आयोग सम्बन्धी व्यवस्था नेपालको संविधानको कति भागमा गरिएको छ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. भाग २३

  2. 12.

    संवैधानिक निकायको पदाधिकारीको लागि कति वर्ष उमेर पुरा भएको हुनुपर्ने व्यवस्था छ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. ४५

  3. 13.

    निम्न भनाइहरू मनन गरी सही उत्तर छनौट गर्नुहोस् ।

    (i) प्रदेशको सभामुख पदका लागि 35 वर्ष उमेर पूरा भएको हुनुपर्छ।

    (ii) गाउँपालिकाको अध्यक्षले जिल्ला समन्वय समिति समक्ष राजीनामा पेश गर्नुपर्छ।

    (iii) नेपालका रक्षामन्त्री अन्तरप्रदेश परिषद्‌का सदस्यको रूपमा रहन्छन् ।

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. i, ii, iii सबै बेठीक

  4. विज्ञापन
    विज्ञापन
  5. 14.

    निम्न कथनहरू सही, गलत के-के हुन्? तल दिइएको कोडबाट सही उत्तर छान्नुहोस्।

    1. सर्वोच्च अदालतलाई अभिलेख अदालत पनि भनिन्छ।

    2. सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधीशका अतिरिक्त बढीमा पच्चीस जना न्यायाधीश रहन्छन् ।

    3. संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिचाट हुन्छ।

    4. प्रधान न्यायाधीशको पदावधि 6 वर्षको हुन्छ।

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. 1 र 4 सही, 2 र 3 गलत

  6. 15.

    नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समितिको अध्यक्ष को थिए? [NASU, 2065/APF ASI, 2078)

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. लक्ष्मणप्रसाद अर्याल

  7. 16.

    नेपालको संविधानमा पहिलो संशोधन कहिले भएको थियो?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. २०७२ फाल्गुन १६

  8. विज्ञापन
    विज्ञापन
  9. 17.

    निम्न भनाइहरू भनन गर्दै ठीक उत्तर छान्नुहोस् ।

    १. नेपालको वर्तमान संविधान अनुसार राष्ट्र हित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम हुनेछ।

    २. नेपालको राष्ट्रिय गान नेपालको संविधानको अनुसूची-३ मा उल्लेख गरिएको छ।

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. १ ठिक, २ बेठिक

  10. 18.

    नेपालको संविधान अनुसार देहायका मध्ये कुन भनाई ठीक छ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ।

  11. 19.

    जोडा मिलाउनुहोस् र सही उत्तर छान्नुहोस्।

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. 1 & 4 only

  12. विज्ञापन
    विज्ञापन
  13. 20.

    नेपालको संविधान अनुसार मौलिक हक र सो व्यवस्था सम्बन्धी धारा छनौट गरी उपयुक्तको आधारमा जोडा मिलाउनुहोस्।

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. a2, bl, c4, d3

पृष्ठ 2 / 3 · प्रश्न 11–20 (कुल 25)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्15 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD