सूचना
📢 लोकसेवा आयोग नायब सुब्बा तथा खरिदार प्रथम पत्र नयाँ मोडल सेटहरू उपलब्ध छन्। • 📢 Computer Operator परीक्षाका लागि MS Office & Networking का सम्भावित प्रश्नहरू अपडेट गरियो। • 📢 नेपाल नर्सिङ काउन्सिल (NNC) र HA लाइसेन्स विशेष वस्तुगत सेटहरू अभ्यास गर्नुहोस्। • 📢 बैंकिङ सेवा: BAFIA २०७३ र NRB Act २०५८ सम्बन्धी नयाँ परीक्षा सेटहरू प्रकाशित। • 📢 लोकसेवा आयोग नायब सुब्बा तथा खरिदार प्रथम पत्र नयाँ मोडल सेटहरू उपलब्ध छन्। • 📢 Computer Operator परीक्षाका लागि MS Office & Networking का सम्भावित प्रश्नहरू अपडेट गरियो। • 📢 नेपाल नर्सिङ काउन्सिल (NNC) र HA लाइसेन्स विशेष वस्तुगत सेटहरू अभ्यास गर्नुहोस्। • 📢 बैंकिङ सेवा: BAFIA २०७३ र NRB Act २०५८ सम्बन्धी नयाँ परीक्षा सेटहरू प्रकाशित। •
Help & Support | 🇳🇵 #1 Preparation Portal
ताजा अपडेट:
★ नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1) ★ राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आव्हान (२०८२) ★ १६औं आवधिक योजना नेपाल (2081/82–2085/86) | PDF Download ★ 17 Branches Of Astronomy ( खगोल विज्ञानको १७ शाखाहरु ) ★ नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम) ★ Japanese Test – Set 1 ★ नेपालको इतिहास – Set 1 ★ Costing – Set 6 ★ नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1) ★ राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आव्हान (२०८२) ★ १६औं आवधिक योजना नेपाल (2081/82–2085/86) | PDF Download ★ 17 Branches Of Astronomy ( खगोल विज्ञानको १७ शाखाहरु ) ★ नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम) ★ Japanese Test – Set 1 ★ नेपालको इतिहास – Set 1 ★ Costing – Set 6
SPONSORED / NOTIFICATION MCQ Sewa - नेपालको आधिकारिक अनलाइन वस्तुगत परीक्षा तयारी पोर्टल

नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1)

नेपाल र विश्व सामान्य ज्ञान

नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1)

📝 Model Practice Set ⚡ Instant Answers & Explanation 🎯 Exam Oriented
0%

Report a question

You cannot submit an empty report. Please add some details.

नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1)

लोकसेवा तयारी विशेष: नेपाल र विश्व सामान्य ज्ञान क्विज

लोकसेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारीलाई थप प्रभावकारी बनाउन यो ३० प्रश्नको मिश्रित क्विज तयार पारिएको छ। यस क्विजमा निम्न विषयवस्तुहरू समेटिएका छन्:

  • नेपालको भूगोल र प्रशासनिक जानकारी: (महानगरपालिका, झरना, गुफा, निकुञ्ज आदि)

  • इतिहास र राजनीति: (प्रजातन्त्र स्थापना, आम निर्वाचन, सन्धि-सम्झौता आदि)

  • राष्ट्रिय पहिचान: (राष्ट्रिय गान, झण्डा, खेल र प्रतीकहरू)

  • विश्व सामान्य ज्ञान: (विश्वयुद्ध, ठूला मरुभूमि, टापु र भौगोलिक जानकारी)

  • महत्त्वपूर्ण दिवसहरू: (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू)

सबै प्रश्नहरू ध्यानपूर्वक पढ्नुहोस् र सही उत्तर छनोट गरी आफ्नो सामान्य ज्ञानको स्तर मूल्याङ्कन गर्नुहोस्। शुभकामना!

1 / 30

1) नेपालको सबैभन्दा पुरानो सहर कुन हो?

 

2 / 30

2) नेपालको राष्ट्रिय खेल कुन हो?

 

3 / 30

3) नेपालमा कति वटा महानगरपालिका छन्?

 

4 / 30

4) नेपालको सबैभन्दा अग्लो झरना कुन हो?

 

5 / 30

5) नेपालको सबैभन्दा ठूलो गुफा कुन हो?

 

6 / 30

6) नेपालमा कति वटा Standard Time प्रयोग हुन्छ?

 

7 / 30

7) क्षेत्रफलका आधारमा नेपाल विश्वका देशहरूमध्ये कति औँ स्थानमा पर्छ?

 

8 / 30

8) नेपाल कुन दुई विशाल भूभागबीच अवस्थित हिमाली देश हो?

 

9 / 30

9) नेपालको राष्ट्रिय गानका रचनाकार को हुन्?

 

10 / 30

10) नेपालको राष्ट्रिय झण्डाको आधुनिक ज्यामितीय स्वरूप तयार गर्ने व्यक्ति को हुन्?

 

11 / 30

11) नेपालमा पहिलो पटक प्रजातन्त्र कहिले स्थापना भयो?

 

12 / 30

12) नेपालमा पहिलो आम निर्वाचन कहिले भयो?

 

13 / 30

13) सयपत्री फूलको वैज्ञानिक नाम कुन हो?

 

14 / 30

14) चितवन राष्ट्रिय निकुञ्ज कुन सालमा स्थापना भयो?

 

15 / 30

15) नेपालको कुन स्थल युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ?

 

16 / 30

16) नेपाल–भारत सम्बन्धमा नागरिकहरूको आवतजावत तथा बसोबाससम्बन्धी पारस्परिक अधिकारलाई औपचारिक आधार दिने प्रमुख सन्धि कुन हो?

 

17 / 30

17) नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला कुन हो?

 

18 / 30

18) हेटौंडामा स्थापना भएको प्रमुख औद्योगिक संस्थान कुन हो?

 

19 / 30

19) नेपालको राष्ट्रिय ध्वजाबाहक हवाई सेवा कुन हो?

 

20 / 30

20) विश्वको सबैभन्दा ठूलो मरुभूमि कुन हो?

 

21 / 30

21) विश्वको सबैभन्दा ठूलो टापु कुन हो?

 

22 / 30

22) पहिलो विश्वयुद्ध कहिले भयो?

 

23 / 30

23) दोस्रो विश्वयुद्ध कहिले भयो?

 

24 / 30

24) ग्रीष्मकालीन ओलम्पिक खेलकुद सामान्यतया कति वर्षको अन्तरालमा आयोजना हुन्छ?

 

25 / 30

25) नेपालको कुल भूभागमध्ये वन क्षेत्रले करिब कति प्रतिशत हिस्सा ओगटेको छ?

 

26 / 30

26) नेपालमा राष्ट्रिय एकता दिवस कहिले मनाइन्छ?

 

27 / 30

27) नेपालमा राष्ट्रिय बाल दिवस कहिले मनाइन्छ?

 

28 / 30

28) विश्व शिक्षक दिवस हरेक वर्ष कुन दिन मनाइन्छ?

 

29 / 30

29) विश्व रक्तदाता दिवस हरेक वर्ष कुन दिन मनाइन्छ?

 

30 / 30

30) पृथ्वीको वास्तविक औसत समुद्री सतहसँग सम्बन्धित आकारलाई के भनिन्छ?

 

Your score is

The average score is 0%

🎉 Challenge alert! 💡 Share this quiz with your friends and see who scores the highest! 🏆🤩🔥
LinkedIn Facebook
0%

Exit

We’d love to hear your thoughts! 📝 Share your valuable review with us. 🙌

🌟 Thank you for your support! Your feedback means the world to us. 🙏💖

You cannot copy content of this page