नेपालको भौगोलिक अवस्था सेट १ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट १ नेपालको भौगोलिक अवस्था सेट १ – सबै प्रकारका प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि उपयोगी। 1) कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटाे ………….. हाे । बलाैटे पत्थरिलाे माटाे राताे फुस्राे माटाे पाँगाे माटाे तलैया माटाे 2) सामान्यतया प्राकृतिक स्राेतलाई कति भागमा वर्गीकरण गर्न सकिन्छ ? दुई पाँच तीन चार 3) लाेक्ताकाे जिल्ला र झाेलुंगे पुलकाे जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ? पर्वत मुस्ताङ म्याग्दी बागलुङ 4) जाेडा मिलानमा तलकाे कुन चाँहि ठीक छ ? a) राैता पाेखरी 1. सुर्खेत b) कामिनी दह 2. भाेजपुर c) बुलबुल ताल 3. बारा d) साल्पा पाेखरी 4. उदयपुर a-2, b-1, c-3, d-4 a-4, b-3, c-1, d-2 a-4, b-1, c-2, d-3 a-2, b-1, c-4, d-3 5) नेपालकाे चुरे पर्वतकाे सर्वेच्च चुचुराे कुन हाे ? चुलाचुली गार्वा हिडिम्वा दाउन्ने 6) 8500 मिटरभन्दा माथिका नेपालमा कतिवटा हिमाल छन् ? 3 4 5 2 7) धरातलकाे अाधारमा नेपाललाई कति भागमा विभाजन गरिएकाे छ ? चार तीन पाँच दुई 8) निम्नलिखितमध्ये कुन ठीक हाे/हुन् ? नेपालकाे सबैभन्दा लामाे हिम नदी खुम्बु हाे । 2. जगदीशपुर ताल कपिलवस्तुमा पर्दछ । 3. नेपालकाे सबैभन्दा सानाे राष्ट्रिय निकुञ्ज खप्तड हाे Only 2 & 3 Only 1 & 3 Only 1 & 2 All 1,2 & 3 are correct 9) हिमाली प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ । पाँच तीन दुई चार 10) पहाडी प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ ? पाँच तीन दुई चार 11) क्षेत्रफलका हिसाबले प्रदेश १ काे सबैभन्दा सानाे जिल्ला कुन हाे ? धनकुटा पाँचथर तेह्रथुन ओखलढुंगा 12) नेपालमा कुन हिमाललाई आधार मानी प्रामाणिक समय निर्धारण गरिएकाे छ ? मनास्लु हिमाल माछापुच्छ्रे हिमाल जुगल हिमाल गाैरीशंकर हिमाल 13) तल दिइएकाे नेपालका जिल्लाहरूकाे पूर्वदेखि पश्चिमकाे क्रम मिलाउनुहाेस् । (क) डाेल्पा (ख) बझाङ (ग) हुम्ला (घ) मुगु क, घ, ग, ख क, ख, घ, ग ख, क, घ , ग ख, ग, क, घ 14) तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ? ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म माथिकाे कुनै पनि हाेइन 15) नेपालभन्दा चीन कति गुणा ठूलाे छ ? 75 गुना 70 गुना 65 गुना 60 गुना 16) मरभुमिका किन वर्षा हुँदैन ? आर्द्रता कम भएर तीव्र वायुवेग भएर उच्च तापक्रम भएर वायुचाप कम भएर 17) चरे पहाडकाे अधिकतम उचाइ कति रहेकाे छ ? २९४६ मिटर ३०५० मिटर ३६१३ मिटर १८६३ मिटर 18) नेपालकाे सबभन्दा ठूलाे नदी कुन हाे ? सेती महाकाली नारायणी सप्तकाेशी 19) नेपालकाे सात प्रदेशमा क्रमश : 8,9,10,11,12,13 र 14 जिल्ला पर्दछन् भने प्रदेश नम्बरअनुसार मिलाउँदा यसकाे क्रम दिइएकाे मध्ये कुन हुन्छ ? 2, 7, 6, 4, 5, 3, 1 7, 2, 6, 4, 1, 5, 3 2, 6, 7, 3, 5, 4, 1 2, 5, 4, 6, 7, 3, 1 20) हिमाली प्रदेश कति उचाइमा अवस्थित छ ? ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म कुनेे पनि हाेइन 21) दैलेख ……………… का लागि प्रसिद्ध छ । करूवा खुकुरी सावर अदुवा 22) तालका सम्बन्धमा जाेडा मिलान गरी सही काेड छान्नुहाेस् । a. तालकाे पानी फरक फरक रङकाे देखिने । 1. जाखिरा ताल b. आँखा आकारको ताल । 2. सुर्मा सराेवर c. ढुंगा हान्ने ताल । 3. झिलामिला ताल 4. मैदीताल a-3, b-4, c-2 a-2, b-4, c-1 a-3, b-2, c-4 a-3, b-1, c-4 23) नेपालकाे पूर्वपश्चिम औसत लम्बाइ कति छ । 860 कि. मि. 985 कि. मि. 985 कि. मि. 885 कि. मि. 24) नेपालका हिमाली जिल्ला कति छन् ? ३५ २१ ३८ २७ 25) जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छनाेट गर्नुहाेस् । शिखर उचाइ (मिटरमा) (a) कञ्चनजंघ 1. 8586 (b) चाेयु 2. 8516 (c) मकालु 3. 8463 (d) ल्हाेप्से 4. 8201 a1, b4, c3, d2 a3, b4, c2, d1 a2, b3, c1, d4 a4, b3, c2, d1 26) समुह I र II काे जाेडा मिलाई काेडबाट सहि उत्तर छान्नुहाेस् । (a) नन्दन ताल (Nandan Lake) 1. कास्की (Kaski) (b)बेगनास ताल (Begnas Lake) 2. धनुषा (Dhanusha) (c)दामाेदर कुण्ड (Damodar kunda) 3. पाल्पा (Palpa) (d)गंगसागर (Ganga Sagar) 4. मुस्ताङ (Mustang) a-3, b-4, c-1, d-2 a-3, b-2, c-1, d-4 a-1, b-3, c-4, d-2 a-3, b-1, c-4, d-2 27) म्याग्दी जिल्लालाई हिमाली जिल्लाकाे रूपमा कहिले वर्गीकरण गरिएकाे हाे ? वि.सं. २०५३ पाैष २४ वि.सं. २०७५ फागुन १९ वि.सं. २०७५ वैशाख २८ वि.सं. २०२० चैत्र १३ 28) पहाडी जिल्लाकाे संख्या कति रहेकाे छ ? २५ ३५ ३२ २१ 29) प्राकृतिक स्राेत भननाले के बुझिन्छ । -> मानव उपयाेगका प्रकृति प्रदत स्राेत तथा साधनहरू । 30) तराई प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ र ? दुई चार तीन पाँच 31) पृथ्वीबाट निकालिने वस्तु निकालेर प्रयाेग गरिसकेपछि त्यस ठाउँमा पुनः प्राप्त गर्न नसकिने प्राकृतिक स्राेतलाई के भनिन्छ ? अनवीकरणीय प्राकृतिक स्राेत नवीकरणीय प्राकृतिक स्राेत कुनेे पनि हाेइन अविनाशी वा अनन्त पाकृतिक सम्पदा 32) नेपालकाे कुन ठाउँमा क्रमश: तामा, सुन, फलाम र काेइला पाइन्छ ? चाेभार, कालाीगण्डकी, सल्यान, प्युठान फुलचाेकी, कालाीगण्डकी, सल्यान, पाल्पा कुलेखानी, कालाीगण्डकी, फुलचाेकी, चितवन कुलेखानी, कालाीगण्डकी, प्युठान, पाल्पा 33) मेची नदिकाे उद्गमस्थल कहाँ हाे ? तिब्बत तुम्लिङटार लालीखर्क कञ्चनजंघ हिमाल 34) समुह I र II मा जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छान्नुहोस् । समुह I समुह II a) धाेवी खाेला 1. महाप्रभा b) मर्स्याङ्दी 2. विश्वधारा c) अरूण नदी 3. रूदमती d) दराैंदी नदी 4. शीतप्रभा a-3, b-2, c-1, d-4 a-2, b-3, c-4, d-1 a-3, b-4, c-1, d-2 a-1, b-2, c-4, d-3 35) नेपालकाे उत्तर-दक्षिण सरदर चाैडाइ …………. किलाेमिटर छ । 145 कि. मि. 193 कि. मि. 205 कि. मि. 241 कि. मि. 36) नेपालमा एउटै नामले दुईतिर बगने नदी कुन हाे ? राप्ती त्रिशुली गण्डकी नारायणी 37) पहाडी प्रदेश समुद्र सतहदेखि कति उचाइमा अवस्थित छ ? माथिकाे कुनेे पनि हाेइन ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म 38) भित्री मधेशमा पर्ने जिल्लाहरू कति छन् ? दुई चार पाँच सात 39) हाल नेपालमा प्रतिहेक्टर रूख संख्या ………. छ । 430 230 138 338 40) नविकरण गर्न सकिने अर्थात् पुनः उत्पादन गर्न सकिने पाकृतिक स्राेतलाई के भनिन्छ ? अविनाशी वा अनन्त पाकृतिक सम्पदा अनवीकरणीय प्राकृतिक स्राेत कुनेे पनि हाेइन नवीकरणीय प्राकृतिक स्राेत 41) स्वच्छ हावा, स्वच्छ पानी, उर्वर माटाे, वनस्पति एवं पशुपंक्षी अादि कुन प्रकृतिक सम्पदा हुन् ? नवीकरणीय कुनै पनि हाेइन अनविकरणीय अनन्त प्राकृतिक सम्पदा 42) ‘नेपाल हिमाल’ भनेर कुन हिमाललाई चिनिन्छ ? मनास्लु कञ्चनजंघ ल्हाेत्से मकालु 43) हिमाली प्रदेशकाे उत्तर – दक्षिण चाैडाइ कति छन् ? २५-६० किलाेमिटर २५-७५ किलाेमिटर २५-५० किलाेमिटर २५-८० किलाेमिटर 44) List -I र List-II बीच जाेडा मिलाउनुहाेस् र सही उत्तर छनाेट गर्नुहाेस् । List-I List-II a) डाेल्पा 1. व्यासकाे जन्मभूमि b) बागलुङ 2. स्वर्गद्धारी c) तनहुँ 3. यसकाे आकार नेपालकाे नक्सा जस्ताे छ । d) प्युठान 4. नेपालकाे सबैभन्दा ठूलाे जिल्ला क्षेत्रफलकाे हिसाबले a-4, b-3, c-1, d-2 a-2, b-3, c-4, d-1 a-1, b-2, c-3, d-4 a-3, b-4, c-1, d-2 45) तराईका जिल्लाहरूकाे संख्या कति रहेकाे छ ? ३५ २५ ३२ २१ 46) अनन्तकालसम्म ननासिने वा श्रय नहुने तथा निरन्तर उपयाेग गर्न सकिने प्राकृतिक सम्पदालाई के भनिन्छ ? अनवीकरणीय प्राकृतिक स्राेत कुनेे पनि हाेइन नवीकरणीय प्राकृतिक स्राेत अविनाशी वा अनन्त पाकृतिक सम्पदा 47) प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाइमा रहेकाे छ ? 4500 मिटर 3750 मिटर 5000 मिटर 3500 मिटर 48) “नेपाल संसारकै सबैभन्दा सुन्दर देशकाे साथसाथै विभिन्नताकाे देश पनि म कहिल्यै हिच्किचाउँदिन ।” याे कसकाे भनाइ हाे ? राेनाल्ड रेगन बर्नाड शा टाेनी हेगन अमर्त्य सेना 49) दिइएकाेमध्ये ‘एक वडा एक हेलिप्याड बनाउन’ प्रस्ताव गर्ने मुलुककाे पहिलाे स्थानीय तह कुन हाे ? विनायक गाउँपालिका जलजला गाउँपालिका मालिका गाउँपालिका सुर्यकुण्ड गाउँपालिका 50) ल्हाेत्से हिमालकाे उचाइ कति छ ? 8517 मि. 8450 मि. 8518 मि. 8516 मि. Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback