नेपालको भौगोलिक अवस्था – Question Bank

0%

Report a question

You cannot submit an empty report. Please add some details.

नेपालको भौगोलिक अवस्था – Question Bank

नेपालको भौगोलिक अवस्था – Question Bank

1 / 50

1) नेपालकाे कुन सहरकाे पुरानाे नाम मनिगल थियाे ?

2 / 50

2) जाेडा मिलानमा ठीक उत्तर छान्नुहाेस् ।

सुची I सुची II
a) मानगृह 1. मानदेव
b) सिंहदरबार 2. वीरशम्शेर
c) धरहरा 3. चन्द्रशमशेर
d) घन्टाघर 4. भीमसेन थापा

3 / 50

3) नेपालकाे अधिकतम दक्षिण-उत्तर लम्बाइ कति छ ?

4 / 50

4) नेपालले दक्षिण एसियाकाे कति प्रतिशत भूभाग ओगटेकाे छ ?

5 / 50

5) बबई नदीकाे उद्गमस्थल कहाँ हाे ?

6 / 50

6) एकै दिनमा विभिन्न रंगकाे देखिने ‘झिलामिला ताल’ कहाँ रहेकाे छ ?

7 / 50

7) रारा ताललाई कहिले महेन्द्र ताल घाेषणा गरिएकाे थियाे ?

8 / 50

8) दुधमती भनेर पनि चिनिने नदी कुन हाे ?

9 / 50

9) टिपाताल झरना कहाँ पर्दछ ?

10 / 50

10) नेपालमा हाल “गगनपुर” किन चर्चित छ ?

11 / 50

11) गाैरीशंकर हिमाल कुन हिमशृंखलामा पर्दछ ?

12 / 50

12) शिशिर ऋृतुमा कुन-कुन महिना पर्दछन् ?

13 / 50

13) ज्वालामुखीकाे चिन्ह भएकाे जिल्ला कुन हाे ?

14 / 50

14) चमेलिया खाेला, टिंकर खाेला एवं सुर्निया खाेला कुन नदीमा मिल्दछन् ?

15 / 50

15) उराई भञ्जाङ कुन जिल्लामा पर्छ ?

16 / 50

16) तल दिइएकाे भनाइहरू ठीक वा बेठीक के हुन् ? छुट्याउनुहाेस् । a) मुस्ताङ र पूर्वी रूकुम नगरपालिकाविहीन जील्ला हुन् । b) माेरङ जिल्लामा सबैभन्दा धेरै स्थानीय तहहरू रहेकाे छन् । c) नेपालमा 2 वटा जिल्लाहरू गाउँपालिका विहीन रहेकाे छन् । d) नेपालमा 11 वटा महानगरपालिकाहरू रहेका छन् ।

17 / 50

17) अनन्तकालसम्म ननासिने वा श्रय नहुने तथा निरन्तर उपयाेग गर्न सकिने प्राकृतिक सम्पदालाई के भनिन्छ ?

18 / 50

18) रामेछापकाे ठाेसे कुन खनिज पदार्थका लागि प्रसिद्ध छ ?

19 / 50

19) हिमाली प्रदेश कति उचाइमा अवस्थित छ ?

20 / 50

20) तल दिइएकाे नेपालका जिल्लाहरूकाे पूर्वदेखि पश्चिमकाे क्रम मिलाउनुहाेस् । (क) डाेल्पा (ख) बझाङ (ग) हुम्ला (घ) मुगु

21 / 50

21) नेपालकाे सबभन्दा ठूलाे नदी कुन हाे ?

22 / 50

22) रारा ताल ८ किलाेमिटर लामाे, १.५ किलाेमिटर चाैडा छ भने यसकाे गहिराइ कति छ ?

23 / 50

23) प्रसिद्ध धार्मिक तथा पर्यकीय सहर ……….. लाई पाेखरीहरूकाे सहर भनेर पनि चिनिन्छ ?

24 / 50

24) सबैभन्दा हाेचाे ठाउँमा रहेकाे जिल्लाकाे सदरमुकाम कुन हाे

25 / 50

25) नेपाल एसियाकाे कुन भागमा अवस्थित छ ?

26 / 50

26) काैमारीस्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ?

27 / 50

27) मेची नदिकाे उद्गमस्थल कहाँ हाे ?

28 / 50

28) देहायमा उल्लेखित कुन भनाइ बेठीक छ ?

29 / 50

29) गण्डकी नदी कुन ठाउँमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ?

30 / 50

30) नेपालकाे पूर्वपश्चिम औसत लम्बाइ कति  छ ।

31 / 50

31) भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ?

32 / 50

32) नेपालमा सबैभन्दा बढी स्थान परिवर्तन गर्ने नदी ……….. हाे ।

33 / 50

33) उद्गमस्थलका आधारमा नेपालका नदीहरूलाई कति भागमा विभाजन गरिएकाे छ ?

34 / 50

34) भित्री मधेशमा पर्ने जिल्लाहरू कति छन् ?

35 / 50

35) बहुचर्चित पर्यकीय स्थल नगरकाेटकाे पुरानाे नाम के हाे ?

36 / 50

36) नेपालकाे कुन ठाउँमा क्रमश: तामा, सुन, फलाम र काेइला पाइन्छ ?

37 / 50

37) देहायमा उल्लेखित कुन तत्वले हावापानीलाई प्रभाव पार्दछ ?

38 / 50

38) हिमाल पारिका जिल्ला भनेर चिनिने जिल्ला कुन कुन हुन् ?

39 / 50

39) सिम्राैनगढ कुन जिल्लामा पर्छ ?

40 / 50

40) देहायमा उल्लेखित भनाइहरू बारे विचार गर्नुहाेस् ।

  1.  महाकाली नदीलाई भारतमा ‘शारदा नदी’ वा ‘काली नदी’ भनिन्छ ।
  2.  पश्चिम राप्ती नदीको उद्गमस्थल राेल्पा जिल्लाकाे महाभारत पर्वत हाे
  3.   माेदी खाेला अन्नपूर्ण हिमालबाट उत्पत्ति भएकाे ।

माथि उल्लेखित कथनहरूमा कुन ठीक हाे/हुन् ?

41 / 50

41) जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छनाेट गर्नुहाेस् ।

शिखर उचाइ (मिटरमा)
(a) कञ्चनजंघ 1. 8586
(b) चाेयु 2. 8516
(c) मकालु 3. 8463
(d) ल्हाेप्से 4. 8201

42 / 50

42) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1. आमादब्लम                2.  पिसाङ              3. दाेर्जेलाक्पा 4. गणेश                          5. गौरीशंकर हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे ।

43 / 50

43) देहायका भनाइ विचार गर्नुहाेस् ।

  1.      नदीकाे नामबाट नामकरण भएका अञ्चल 8 वटा छन् ।
  2.       धार्मिक क्षेत्रकाे आधारमा नामकरण भएका अञ्चल 2 वटा छन् ।
  3.        हिमालकाे आधारमा नामकरण भएका अञ्चल 2 वटा छन् ।

    माथि उल्लेखित कुन भनाइ सही छ/छन् ?

44 / 50

44) काठमाडाैं उपत्यका नजिकै रहेकाे सबैभन्दा अग्लाे पहाड कुन हाे ?

45 / 50

45) कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटाे ………….. हाे ।

46 / 50

46) नेपालमा सबभन्दा ठूलाे तामाखानी कहाँ रहेकाे छ ?

47 / 50

47) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

48 / 50

48) नेपालकाे सबैभन्दा गहिराे नदी कुन हाे ?

49 / 50

49) निम्नलिखितमध्ये कुन ठीक हाे/हुन् ?

  1. नेपालकाे सबैभन्दा लामाे हिम नदी खुम्बु हाे ।              2. जगदीशपुर ताल कपिलवस्तुमा पर्दछ ।        3. नेपालकाे सबैभन्दा सानाे राष्ट्रिय निकुञ्ज खप्तड हाे

50 / 50

50) तलकाे कुन भनाइ गलत छ ?

Your score is

The average score is 25%

Share this quiz with your friends.
LinkedIn Facebook
0%

Exit

Please drop your valuable review.

You cannot copy content of this page