सूचना
📢 लोकसेवा आयोग नायब सुब्बा तथा खरिदार प्रथम पत्र नयाँ मोडल सेटहरू उपलब्ध छन्। • 📢 Computer Operator परीक्षाका लागि MS Office & Networking का सम्भावित प्रश्नहरू अपडेट गरियो। • 📢 नेपाल नर्सिङ काउन्सिल (NNC) र HA लाइसेन्स विशेष वस्तुगत सेटहरू अभ्यास गर्नुहोस्। • 📢 बैंकिङ सेवा: BAFIA २०७३ र NRB Act २०५८ सम्बन्धी नयाँ परीक्षा सेटहरू प्रकाशित। • 📢 लोकसेवा आयोग नायब सुब्बा तथा खरिदार प्रथम पत्र नयाँ मोडल सेटहरू उपलब्ध छन्। • 📢 Computer Operator परीक्षाका लागि MS Office & Networking का सम्भावित प्रश्नहरू अपडेट गरियो। • 📢 नेपाल नर्सिङ काउन्सिल (NNC) र HA लाइसेन्स विशेष वस्तुगत सेटहरू अभ्यास गर्नुहोस्। • 📢 बैंकिङ सेवा: BAFIA २०७३ र NRB Act २०५८ सम्बन्धी नयाँ परीक्षा सेटहरू प्रकाशित। •
Help & Support | 🇳🇵 #1 Preparation Portal
ताजा अपडेट:
★ नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1) ★ राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आव्हान (२०८२) ★ १६औं आवधिक योजना नेपाल (2081/82–2085/86) | PDF Download ★ 17 Branches Of Astronomy ( खगोल विज्ञानको १७ शाखाहरु ) ★ नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम) ★ Japanese Test – Set 1 ★ नेपालको इतिहास – Set 1 ★ Costing – Set 6 ★ नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1) ★ राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आव्हान (२०८२) ★ १६औं आवधिक योजना नेपाल (2081/82–2085/86) | PDF Download ★ 17 Branches Of Astronomy ( खगोल विज्ञानको १७ शाखाहरु ) ★ नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम) ★ Japanese Test – Set 1 ★ नेपालको इतिहास – Set 1 ★ Costing – Set 6
SPONSORED / NOTIFICATION MCQ Sewa - नेपालको आधिकारिक अनलाइन वस्तुगत परीक्षा तयारी पोर्टल

नेपालको भौगोलिक अवस्था – Question Bank

नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था – Question Bank

📝 Model Practice Set ⚡ Instant Answers & Explanation 🎯 Exam Oriented
0%

Report a question

You cannot submit an empty report. Please add some details.

नेपालको भौगोलिक अवस्था – Question Bank

नेपालको भौगोलिक अवस्था – Question Bank

1 / 50

1) उराई भञ्जाङ कुन जिल्लामा पर्छ ?

2 / 50

2) नेपालकाे कश्मिर भनेर कुन जिल्लालाई चिनिन्छ ?

3 / 50

3) चीनसँग सीमाना जोडिएका जिल्ला कति छन् ?

4 / 50

4) म्याग्दी जिल्लालाई हिमाली जिल्लाकाे रूपमा कहिले वर्गीकरण गरिएकाे हाे ?

5 / 50

5) गण्डकी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

6 / 50

6) फेवातालकाे बीचमा कुन मन्दिर रहेकाे छ ?

7 / 50

7) पृथ्वीबाट निकालिने वस्तु निकालेर प्रयाेग गरिसकेपछि त्यस ठाउँमा पुनः प्राप्त गर्न नसकिने प्राकृतिक स्राेतलाई के भनिन्छ ?

8 / 50

8) चाबुक भञ्जाङ कुन जिल्लामा र्पछ ?

9 / 50

9) कुन ताललाई वैदान ताल भनेर पनि चिनिन्छ ?

10 / 50

10) प्रदेश नं २ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ?

11 / 50

11) ‘नेपाल हिमाल’ भनेर कुन हिमाललाई चिनिन्छ ?

12 / 50

12) नेपालमा विश्वकाे कुल जलस्राेतकाे कति भाग रहेकाे छ ?

13 / 50

13) पशुपति क्षेत्रले कति भूभाग ओंगटेकाे छ ?

14 / 50

14) नेपालका नदीहरूकाे जलभण्डार क्षमता कति छ ?

15 / 50

15) भारत र चीन दुवै देशसँग सीमाना जाेडिएकाे प्रदेश कति छन् ?

16 / 50

16) विश्वमा सबैभन्दा उच्च स्थानमा रहेकाे जलविधुत् आयाेजना कुन हाे ?

17 / 50

17) नेपालकाे कुन ठाउँमा नुनखानी पाइएकाे छ ?

18 / 50

18) तल दिइएकाे कथनका सम्बन्धमा कुन ठीक हाे कुन बेठीक हाे छुट्याउनुहाेस् ।

  1.  नेपालकाे हावापानी ठण्डा शिताेष्ण छ ।
  2.  नेपालकाे पर्यावरणीय विविधता अनाैठाे छ ।
  3.  नेपालमा एउटा Tectonic fault zone रहेकाे छ ।

 

19 / 50

19) गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ?

20 / 50

20) नेपालमा कफी उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हाे ?

21 / 50

21) साली भिनाजु पाइला नाम गरीएकाे ठाउँ कहाँ पर्छ ?

22 / 50

22) गंगास्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ?

23 / 50

23) नेपालमा सबभन्दा ठूलाे मन्दिर कुन हाे ?

24 / 50

24) बैंकुण्ठे ताल कहाँ पर्दछ ?

25 / 50

25) समूह क र समूह ख बाट उपयुक्त जाेडा मिलाई काेडबाट ठीक उत्तर छान्नुहाेस् ।

समूह क समूह ख
अ) खाेटाङ १) गण्डकी प्रदेश
आ) बारा २) मधेश प्रदेश
इ) रसुवा ३) प्रदेश नं. १
ई) पर्वत ४) प्रदेश नं. ३

26 / 50

26) देहायमा उल्लेखित कुन तत्वले हावापानीलाई प्रभाव पार्दछ ?

27 / 50

27) तल उल्लेखित विषयहरूकाे जाेडा मिलाउनुहाेस् र सही उत्तर काेड छान्नुहाेस् ।

समुह I समुह II
a) स्याउ 1. भैंसे
b) फोक्सुण्डाे 2. जुम्ला
c) कफी 3. डाेल्पा
d) चुनढुंगा 4. गुल्मी

28 / 50

28) नेपालकाे कुन ठाउँमा युरेनियम पाइएकाे छ ?

29 / 50

29) गाेरखा नामक टाेल विश्वकाे कुन देशमा पर्छ ?

30 / 50

30) बुलबुले ताल कहाँ पर्दछ ?

31 / 50

31) प्रसिद्ध तीर्थस्थल ‘रूरूक्षेत्र’ कुन नदीकाे किनारमा रहेकाे छ ?

32 / 50

32) क्षेत्रफलका हिसाबले प्रदेश १ काे सबैभन्दा सानाे जिल्ला कुन हाे ?

33 / 50

33) मरभुमिका किन वर्षा हुँदैन ?

34 / 50

34) तराईका जिल्लाहरूकाे संख्या कति रहेकाे छ ?

35 / 50

35) रामेछापकाे ठाेसे कुन खनिज पदार्थका लागि प्रसिद्ध छ ?

36 / 50

36) Epicenter भन्नाले के बुझिन्छ ?

37 / 50

37) ताल्चा विमानस्थल कुन जिल्लामा पर्छ ?

38 / 50

38) सप्तगण्डकीको ओैसत जलप्रवाह कति रहेकाे छ ?

39 / 50

39) नपालकाे कति प्रतिशत भू-भाग हिमाली प्रदेशले ओगटेकाे छ ?

40 / 50

40) वागगंगा नदीकाे उद्गमस्थल कहाँ हाे ?

41 / 50

41) गंगासागर, धनुषासागर कहाँका सागरहरूकाे नाम हाे ?

42 / 50

42) जाेडा मिलानमा उपयुक्त कोड कुन हो ?

a) धेरै जिल्लासँग सिमाना जाेडिएकाे जिल्ला 1. मुस्ताङ
b) हिमाली क्षेत्रकाे सानाे जिल्ला 2. कैलाली
c) सबैभन्दा कम पानी पर्ने जिल्ला 3. सिन्धुली
d) नदीनालाले सबैभन्दा बढी सीमाना छुट्याएकाे जिल्ला 4. रसुवा

43 / 50

43) नेपालमा उपलब्ध माटाेलाई भूतत्व, धरातल एवं वनस्पतिकाे आधारमा कति भागमा विभाजन गरिएकाे छ ?

44 / 50

44) तराईमा पुगेपछि वाग्मती नदीले ………… जिल्लाकाे सिमानाकाे काम गरेकाे छ ।

45 / 50

45) क्षेत्रफलकाे हिसाबले भक्तपुरभन्दा डाेल्पा जिल्ला कति गुना ठूलाे छ ?

46 / 50

46) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

47 / 50

47) जाखिरा ताल कुन जिल्लामा पर्दछ ?

48 / 50

48) सुर्खेत, जाजरकाेट, सिन्धुली र माेरङ जिल्लाहरूमध्ये नेपालका सबैभन्दा बढी जिल्लाहरूसँग सिमाना जाेडिएकाे जील्ला कुन हाे ?

49 / 50

49) पहिलाे स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलाे जलराशिका साथ निरन्तररूपमा प्रवाहित हुन्छन् ?

50 / 50

50) चाेभार डाँडालाई प्राचीनकालमा के भनी चिनिन्थ्याे ?

Your score is

The average score is 25%

Share this quiz with your friends.
LinkedIn Facebook
0%

Exit

Please drop your valuable review.

You cannot copy content of this page