नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम)
Dear ! This is नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम) Quiz and it contains 25 questions.
यो क्विजले नेपालको संवैधानिक इतिहासका केही महत्त्वपूर्ण घटनाक्रमहरू र प्रमुख कानुनी दस्तावेजहरूमाथि तपाईंको ज्ञानको परीक्षण गर्छ। यसमा राणा शासनकालदेखि बहुदलीय प्रजातन्त्रको प्रारम्भिक चरणसम्मका संविधानहरूसँग सम्बन्धित प्रश्नहरू समावेश छन्।
Keep Learning!