नेपालको इतिहास – Set 1 August 29, 2025April 26, 2025 by aasi 0% Report a question What’s wrong with this question? You cannot submit an empty report. Please add some details. 1234567891011121314151617181920212223 नेपालको इतिहास – Set 1 Dear ! This is नेपालको इतिहास – Set 1 Quiz and it contains 23 questions. Keep Learning! 1 / 23 1) मल्लकर के मा लगाइने कर हो ? A. भैंसीमा B. प्याजमा C. कपडामा D. पसलमा 2 / 23 2) तामाको मुद्रा प्रचलनमा ल्याउने राजा को थिए ? A. अनन्त मल्ल B. रत्न मल्ल C. जयप्रकाश मल्ल D. योगनरेन्द्र मल्ल 3 / 23 3) न्यातपोल मन्दिरको निर्माण कुन राजाको पालामा भएको थियो ? A. जग्ज्योती मल्ल B. भूपतिन्द्र मल्ल C. प्रताप मल्ल D. सिद्धि नरसिंह मल्ल 4 / 23 4) नेपालको जिउँदो सिंह भनेर कसलाई चिनिन्छ? A. भीमसेन थापा B. रणवीरसिंह थापा C. भक्ति थापा D. अमरसिंह थापा 5 / 23 5) सुगौली सन्धि हुँदा नेपालका राजा को थिए ? A. प्रतापसिंह शाह B. रणबहादुर शाह C. गिर्वाणयुद्ध विक्रम शाह D. पृथ्वी नारायण शाह 6 / 23 6) नेपालको इतिहासमा बेलायत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री को हुन् ? A. जंग बहादुर राणा B. मोहन शमशेर C. भीम शमशेर D. रनोद्विप सिंह 7 / 23 7) लिच्छवीकालमा वलाध्यक्षले कुन पदलाई जनाउथ्यो ? A. प्रधानसेनापति B. प्रहरी प्रमुख C. सेनापति D. न्यायधिस 8 / 23 8) नेपाल इतिहासको औपचारिक सुरुवातकर्ता को हुन् ? A. बाबुराम आचार्य B. कर्क प्याट्रिक C. भगवती प्रसाद सिंह D. ज्ञानमणि नेपाल 9 / 23 9) सुगौली सन्धिबाट नेपालले गुमाएका बाँके , बर्दिया , कैलाली , कंचनपुरलाई कुन राजाका पालामा फिर्ता गरिएको हो ? A. बिरेन्द्र B. राजेन्द्र C. महेन्द्र D. सुरेन्द्र 10 / 23 10) “सी” क्लासका राणाहरुलाई उपत्यका बाहिर निष्कासन गर्ने प्रधानमन्त्री को हुन् ? A. भीम शमशेर B. चन्द्र शमशेर C. जुद्ध शमशेर D. मोहन शमशेर 11 / 23 11) एतिहासिक जनमत संग्रहको क्रममा गठित राष्ट्रिय चुनाव आयोगको अध्यक्ष को थिए ? A. ऋषिकेश शाह B. किर्तिनिधि बिष्ट C. भगवती प्रसाद सिंह D. प्रकाश सिंह 12 / 23 12) हरगौरी विवाह ,कुन्जविहारी नाटक , संगीतचन्द्र, श्लोकसार संग्रह जस्ता ग्रन्थहरुको रचना कसले गरेका थिए ? A. जग्ज्योती मल्ल B. भूपतेन्द्र मल्ल C. योग नरेन्द्र मल्ल D. नरेन्द्र मल्ल 13 / 23 13) निजामती कर्मचारीलाई निबृतिभरण (पेंसन) दिने व्यवस्था कसको पालामा भएको हो ? A. चन्द्र शमशेर B. वीर शमशेर C. देव शमशेर D. जुद्ध शमशेर 14 / 23 14) नेपालको इतिहासमा बौलाहा राजा भन्नाले कुन राजालाई चिनिन्छ ? A. रणबहादुर शाह B. लक्ष्मी नरसिंह मल्ल C. प्रताप सिंह शाह D. सुरेन्द्र बिक्रम शाह 15 / 23 15) भोटाहिटि म्युनिसिपालिटी को स्थापना कहिले भएको हो ? A. वि .सं १९७४ B. वि .सं १९७५ C. वि.सं १९७३ D. वि .सं १९७६ 16 / 23 16) तलकामध्ये पृथ्वी नारायण शाह ले सबैभन्दा बढी पटक आक्रमण गरेको राज्य कुन हो ? A. किर्तिपुर B. पाटन C. नुवाकोट D. कान्तिपुर पृथ्वीनारायण शाहले सबैभन्दा बढी पटक आक्रमण गरेको राज्य किर्तिपुर हो। उनले किर्तिपुरलाई तीन पटकसम्म आक्रमण गरेका थिए। पहिलो दुई पटकको आक्रमण असफल भए पनि तेस्रो पटकमा भने किर्तिपुरलाई आफ्नो राज्यमा गाभ्न सफल भएका थिए। 17 / 23 17) नेपालमा उच्च् अदालत को स्थापना गर्ने प्रधानमन्त्री को हुन् ? A. भीम शमशेर B. मोहन शमशेर C. जुद्ध शमशेर D. पद्म शमशेर 18 / 23 18) तिलौराकोट र कुदानका राजाका बिचमा बिबाद परेको नदीको नाम के हो ? A. वान गंगा B. मानक नदी C. राजगिर D. रोहिणी नदी 19 / 23 19) लिच्छवी आकाशका पूर्णचन्द्र भनेर कुन राजालाई चिनिन्छ ? A. गुणकामदेव B. नरेन्द्र देव C. अंशुवर्मा D. मानदेव 20 / 23 20) कुन राणा प्रधानमन्त्रीले गोरखापत्रमा तस्वीर छाप्न अनुमति दिएका थिए? A. पद्म शमशेर B. चन्द्र शमशेर C. देव शमशेर D. जुद्ध शमशेर 21 / 23 21) गोपाल वंशका अन्रातिम राजा को थिए? A. भुपाल गोपाल B. भुक्तमान C. यक्ष गुप्ट D. जयपति गोपाल 22 / 23 22) गोपाल वंशका प्रथम राजा को थिए? A. भुपाल गोपाल B. यक्ष गुप्ट C. जयपति गोपाल D. भुक्तमान 23 / 23 23) नेपालमा सर्वप्रथम कुन वंशका राजाले शासन गरेका थिए ? A. गोपाल B. लिच्छ्बी C. मल्ल D. गुप्त Your score isThe average score is 83%🎉 Challenge alert! 💡 Share this quiz with your friends and see who scores the highest! 🏆🤩🔥 LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit We’d love to hear your thoughts! 📝 Share your valuable review with us. 🙌 🌟 Thank you for your support! Your feedback means the world to us. 🙏💖 Send feedback