नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम)

0%

Report a question

You cannot submit an empty report. Please add some details.

नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम)

Dear ! This is नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम) Quiz and it contains 25 questions.


यो क्विजले नेपालको संवैधानिक इतिहासका केही महत्त्वपूर्ण घटनाक्रमहरू र प्रमुख कानुनी दस्तावेजहरूमाथि तपाईंको ज्ञानको परीक्षण गर्छ। यसमा राणा शासनकालदेखि बहुदलीय प्रजातन्त्रको प्रारम्भिक चरणसम्मका संविधानहरूसँग सम्बन्धित प्रश्नहरू समावेश छन्।

Keep Learning!

1 / 25

1) नेपाल अधिराज्यको संविधान २०१५ मा कति धारा, भाग र अनुसूचीहरू रहेका थिए? [Inspector, 2075]

2 / 25

2) नेपालको अन्तरिम शासन विधान, २००७ कहिले घोषणा भएको थियो?  [ NASU, 2065 / APF ASI, 2078 ]

3 / 25

3) वि.सं. २००४ साल माघ १४ गतेका दिन राणा प्रधानमन्त्री पद्म शमशेरले जारी गरेको संविधानलाई के भनिन्छ? [APF ASI, 2080]

4 / 25

4) नेपालको संविधान अनुसार युद्ध र प्रतिरक्षा कसको अधिकार सूचीमा पर्दछ? [ASI 2078]

5 / 25

5) नगर प्रहरी नेपालको संविधानको कुन अनुसूचीमा उल्लेख गरिएको छ? [Inspector, 2081 ]

6 / 25

6) नेपालको संविधानको अनुसूची ७ मा ………….  सम्बन्धी व्यवस्था छ। [APF ASI, 2078]

7 / 25

7) नेपालको संविधान अनुसार प्रत्येक गाउँपालिका वा नगरपालिकामा गठन हुने न्यायिक समितिमा संयोजक सहित कति जना सदस्य रहने व्यवस्था छ ? [Koshi_Bhetirinari, 2082]

8 / 25

8) तलका मध्ये कुन विषय नेपालको संविधानमा उल्लेख भएको छैन ? [Koshi_ANM, 2082]

9 / 25

9) नेपालको संविधान बमोजिम संवैधानिक परिषद्‌को अध्यक्ष को हुने व्यवस्था रहेको छ? [Koshi AHW, 2079]

10 / 25

10) सशस्त्र प्रहरी बल, नेपाल संगठनसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ? [APF ASI, 2078]

11 / 25

11) लोक सेवा आयोग सम्बन्धी व्यवस्था नेपालको संविधानको कति भागमा गरिएको छ? [Ass. CO, 2081]

12 / 25

12) संवैधानिक निकायको पदाधिकारीको लागि कति वर्ष उमेर पुरा भएको हुनुपर्ने व्यवस्था छ? [Mechanics, 2081 ]

13 / 25

13) निम्न भनाइहरू मनन गरी सही उत्तर छनौट गर्नुहोस् । [ Officer, 2080]

(i) प्रदेशको सभामुख पदका लागि 35 वर्ष उमेर पूरा भएको हुनुपर्छ।

(ii) गाउँपालिकाको अध्यक्षले जिल्ला समन्वय समिति समक्ष राजीनामा पेश गर्नुपर्छ।

(iii) नेपालका रक्षामन्त्री अन्तरप्रदेश परिषद्‌का सदस्यको रूपमा रहन्छन् ।

14 / 25

14) निम्न कथनहरू सही, गलत के-के हुन्? तल दिइएको कोडबाट सही उत्तर छान्नुहोस्। [Officer, 2080]

1. सर्वोच्च अदालतलाई अभिलेख अदालत पनि भनिन्छ।

2. सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधीशका अतिरिक्त बढीमा पच्चीस जना न्यायाधीश रहन्छन् ।

3. संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिचाट हुन्छ।

4. प्रधान न्यायाधीशको पदावधि 6 वर्षको हुन्छ।

15 / 25

15) नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समितिको अध्यक्ष को थिए? [NASU, 2065/APF ASI, 2078)

16 / 25

16) नेपालको संविधानमा पहिलो संशोधन कहिले भएको थियो? [Agri. PRASA, 2082]

17 / 25

17) निम्न भनाइहरू भनन गर्दै ठीक उत्तर छान्नुहोस् । [General Highway, 2081]

१. नेपालको वर्तमान संविधान अनुसार राष्ट्र हित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम हुनेछ।

२. नेपालको राष्ट्रिय गान नेपालको संविधानको अनुसूची-३ मा उल्लेख गरिएको छ।

18 / 25

18) नेपालको संविधान अनुसार देहायका मध्ये कुन भनाई ठीक छ? [Koshi_Bhetirinari, 2082]

19 / 25

19)

जोडा मिलाउनुहोस् र सही उत्तर छान्नुहोस्। [NASU, 2075]
 

20 / 25

20) नेपालको संविधान अनुसार मौलिक हक र सो व्यवस्था सम्बन्धी धारा छनौट गरी उपयुक्तको आधारमा जोडा मिलाउनुहोस्। [SURVEY, 2081]

21 / 25

21) नेपालको संविधानको धारा ४८ मा समावेश गरिएका नागरिक कर्तव्य मध्ये देहायको कुन होइन ? [Veterinary NAPRASA, 2081/ANM, 2081]

22 / 25

22) नेपालको संविधान अनुसार अवशिष्ट अधिकार तलका मध्ये कसको हुने व्यवस्था छ ? [SN, 2082]

23 / 25

23) प्रदेश सञ्चित कोषको सञ्चालन कसले गर्दछ? [Koshi ANM, 2082)

24 / 25

24) वर्तमान नेपालको संविधानको धारा ५८ मा   ……..  को  व्यवस्था छ। [Officer, 2072]

25 / 25

25) सार्वभौमसत्ता नेपाली जनातामा निहित रहने उल्लेख भएको नेपालको पहिलो संविधान कुन हो ? [APF ASI, 2076]

Your score is

The average score is 2%

🎉 Challenge alert! 💡 Share this quiz with your friends and see who scores the highest! 🏆🤩🔥
LinkedIn Facebook
0%

Exit

We’d love to hear your thoughts! 📝 Share your valuable review with us. 🙌

🌟 Thank you for your support! Your feedback means the world to us. 🙏💖

You cannot copy content of this page