नेपालको भौगोलिक अवस्था सेट १ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट १ नेपालको भौगोलिक अवस्था सेट १ – सबै प्रकारका प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि उपयोगी। 1) हिमाली प्रदेश कति उचाइमा अवस्थित छ ? ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म माथिकाे कुनेे पनि हाेइन 2) “नेपाल संसारकै सबैभन्दा सुन्दर देशकाे साथसाथै विभिन्नताकाे देश पनि म कहिल्यै हिच्किचाउँदिन ।” याे कसकाे भनाइ हाे ? टाेनी हेगन बर्नाड शा अमर्त्य सेना राेनाल्ड रेगन 3) सामान्यतया प्राकृतिक स्राेतलाई कति भागमा वर्गीकरण गर्न सकिन्छ ? चार दुई पाँच तीन 4) 8500 मिटरभन्दा माथिका नेपालमा कतिवटा हिमाल छन् ? 2 3 4 5 5) जाेडा मिलानमा तलकाे कुन चाँहि ठीक छ ? a) राैता पाेखरी 1. सुर्खेत b) कामिनी दह 2. भाेजपुर c) बुलबुल ताल 3. बारा d) साल्पा पाेखरी 4. उदयपुर a-2, b-1, c-3, d-4 a-4, b-1, c-2, d-3 a-2, b-1, c-4, d-3 a-4, b-3, c-1, d-2 6) पहाडी प्रदेश समुद्र सतहदेखि कति उचाइमा अवस्थित छ ? ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म माथिकाे कुनेे पनि हाेइन ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म 7) पहाडी जिल्लाकाे संख्या कति रहेकाे छ ? ३२ २५ २१ ३५ 8) तराई प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ र ? दुई तीन पाँच चार 9) लाेक्ताकाे जिल्ला र झाेलुंगे पुलकाे जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ? बागलुङ म्याग्दी पर्वत मुस्ताङ 10) तराईका जिल्लाहरूकाे संख्या कति रहेकाे छ ? २१ ३५ ३२ २५ 11) म्याग्दी जिल्लालाई हिमाली जिल्लाकाे रूपमा कहिले वर्गीकरण गरिएकाे हाे ? वि.सं. २०२० चैत्र १३ वि.सं. २०५३ पाैष २४ वि.सं. २०७५ फागुन १९ वि.सं. २०७५ वैशाख २८ 12) अनन्तकालसम्म ननासिने वा श्रय नहुने तथा निरन्तर उपयाेग गर्न सकिने प्राकृतिक सम्पदालाई के भनिन्छ ? नवीकरणीय प्राकृतिक स्राेत माथिकाे कुनेे पनि हाेइन अविनाशी वा अनन्त पाकृतिक सम्पदा अनवीकरणीय प्राकृतिक स्राेत 13) धरातलकाे अाधारमा नेपाललाई कति भागमा विभाजन गरिएकाे छ ? तीन पाँच दुई चार 14) निम्नलिखितमध्ये कुन ठीक हाे/हुन् ? नेपालकाे सबैभन्दा लामाे हिम नदी खुम्बु हाे । 2. जगदीशपुर ताल कपिलवस्तुमा पर्दछ । 3. नेपालकाे सबैभन्दा सानाे राष्ट्रिय निकुञ्ज खप्तड हाे Only 1 & 2 All 1,2 & 3 are correct Only 2 & 3 Only 1 & 3 15) समुह I र II काे जाेडा मिलाई काेडबाट सहि उत्तर छान्नुहाेस् । (a) नन्दन ताल (Nandan Lake) 1. कास्की (Kaski) (b)बेगनास ताल (Begnas Lake) 2. धनुषा (Dhanusha) (c)दामाेदर कुण्ड (Damodar kunda) 3. पाल्पा (Palpa) (d)गंगसागर (Ganga Sagar) 4. मुस्ताङ (Mustang) a-3, b-4, c-1, d-2 a-3, b-1, c-4, d-2 a-1, b-3, c-4, d-2 a-3, b-2, c-1, d-4 16) दैलेख ……………… का लागि प्रसिद्ध छ । खुकुरी सावर करूवा अदुवा 17) मरभुमिका किन वर्षा हुँदैन ? आर्द्रता कम भएर वायुचाप कम भएर उच्च तापक्रम भएर तीव्र वायुवेग भएर 18) List -I र List-II बीच जाेडा मिलाउनुहाेस् र सही उत्तर छनाेट गर्नुहाेस् । List-I List-II a) डाेल्पा 1. व्यासकाे जन्मभूमि b) बागलुङ 2. स्वर्गद्धारी c) तनहुँ 3. यसकाे आकार नेपालकाे नक्सा जस्ताे छ । d) प्युठान 4. नेपालकाे सबैभन्दा ठूलाे जिल्ला क्षेत्रफलकाे हिसाबले a-2, b-3, c-4, d-1 a-4, b-3, c-1, d-2 a-1, b-2, c-3, d-4 a-3, b-4, c-1, d-2 19) प्राकृतिक स्राेत भननाले के बुझिन्छ । -> मानव उपयाेगका प्रकृति प्रदत स्राेत तथा साधनहरू । 20) ‘नेपाल हिमाल’ भनेर कुन हिमाललाई चिनिन्छ ? मनास्लु मकालु कञ्चनजंघ ल्हाेत्से 21) तालका सम्बन्धमा जाेडा मिलान गरी सही काेड छान्नुहाेस् । a. तालकाे पानी फरक फरक रङकाे देखिने । 1. जाखिरा ताल b. आँखा आकारको ताल । 2. सुर्मा सराेवर c. ढुंगा हान्ने ताल । 3. झिलामिला ताल 4. मैदीताल a-3, b-2, c-4 a-3, b-4, c-2 a-2, b-4, c-1 a-3, b-1, c-4 22) हिमाली प्रदेशकाे उत्तर – दक्षिण चाैडाइ कति छन् ? २५-५० किलाेमिटर २५-७५ किलाेमिटर २५-६० किलाेमिटर २५-८० किलाेमिटर 23) तल दिइएकाे नेपालका जिल्लाहरूकाे पूर्वदेखि पश्चिमकाे क्रम मिलाउनुहाेस् । (क) डाेल्पा (ख) बझाङ (ग) हुम्ला (घ) मुगु ख, क, घ , ग क, घ, ग, ख ख, ग, क, घ क, ख, घ, ग 24) तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ? माथिकाे कुनै पनि हाेइन ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म 25) नेपालका हिमाली जिल्ला कति छन् ? २१ ३५ ३८ २७ 26) पृथ्वीबाट निकालिने वस्तु निकालेर प्रयाेग गरिसकेपछि त्यस ठाउँमा पुनः प्राप्त गर्न नसकिने प्राकृतिक स्राेतलाई के भनिन्छ ? अविनाशी वा अनन्त पाकृतिक सम्पदा नवीकरणीय प्राकृतिक स्राेत अनवीकरणीय प्राकृतिक स्राेत माथिकाे कुनेे पनि हाेइन 27) मेची नदिकाे उद्गमस्थल कहाँ हाे ? लालीखर्क तुम्लिङटार कञ्चनजंघ हिमाल तिब्बत 28) नेपालभन्दा चीन कति गुणा ठूलाे छ ? 70 गुना 65 गुना 60 गुना 75 गुना 29) पहाडी प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ ? चार दुई तीन पाँच 30) प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाइमा रहेकाे छ ? 3500 मिटर 5000 मिटर 3750 मिटर 4500 मिटर 31) नेपालकाे सात प्रदेशमा क्रमश : 8,9,10,11,12,13 र 14 जिल्ला पर्दछन् भने प्रदेश नम्बरअनुसार मिलाउँदा यसकाे क्रम दिइएकाे मध्ये कुन हुन्छ ? 2, 7, 6, 4, 5, 3, 1 2, 6, 7, 3, 5, 4, 1 2, 5, 4, 6, 7, 3, 1 7, 2, 6, 4, 1, 5, 3 32) नविकरण गर्न सकिने अर्थात् पुनः उत्पादन गर्न सकिने पाकृतिक स्राेतलाई के भनिन्छ ? माथिकाे कुनेे पनि हाेइन अनवीकरणीय प्राकृतिक स्राेत नवीकरणीय प्राकृतिक स्राेत अविनाशी वा अनन्त पाकृतिक सम्पदा 33) समुह I र II मा जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छान्नुहोस् । समुह I समुह II a) धाेवी खाेला 1. महाप्रभा b) मर्स्याङ्दी 2. विश्वधारा c) अरूण नदी 3. रूदमती d) दराैंदी नदी 4. शीतप्रभा a-2, b-3, c-4, d-1 a-3, b-2, c-1, d-4 a-1, b-2, c-4, d-3 a-3, b-4, c-1, d-2 34) नेपालकाे उत्तर-दक्षिण सरदर चाैडाइ …………. किलाेमिटर छ । 205 कि. मि. 241 कि. मि. 145 कि. मि. 193 कि. मि. 35) हाल नेपालमा प्रतिहेक्टर रूख संख्या ………. छ । 338 138 230 430 36) नेपालकाे चुरे पर्वतकाे सर्वेच्च चुचुराे कुन हाे ? दाउन्ने हिडिम्वा चुलाचुली गार्वा 37) नेपालमा कुन हिमाललाई आधार मानी प्रामाणिक समय निर्धारण गरिएकाे छ ? गाैरीशंकर हिमाल मनास्लु हिमाल माछापुच्छ्रे हिमाल जुगल हिमाल 38) ल्हाेत्से हिमालकाे उचाइ कति छ ? 8450 मि. 8518 मि. 8517 मि. 8516 मि. 39) नेपालकाे कुन ठाउँमा क्रमश: तामा, सुन, फलाम र काेइला पाइन्छ ? चाेभार, कालाीगण्डकी, सल्यान, प्युठान कुलेखानी, कालाीगण्डकी, प्युठान, पाल्पा कुलेखानी, कालाीगण्डकी, फुलचाेकी, चितवन फुलचाेकी, कालाीगण्डकी, सल्यान, पाल्पा 40) जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छनाेट गर्नुहाेस् । शिखर उचाइ (मिटरमा) (a) कञ्चनजंघ 1. 8586 (b) चाेयु 2. 8516 (c) मकालु 3. 8463 (d) ल्हाेप्से 4. 8201 a1, b4, c3, d2 a3, b4, c2, d1 a2, b3, c1, d4 a4, b3, c2, d1 41) क्षेत्रफलका हिसाबले प्रदेश १ काे सबैभन्दा सानाे जिल्ला कुन हाे ? धनकुटा ओखलढुंगा तेह्रथुन पाँचथर 42) नेपालकाे सबभन्दा ठूलाे नदी कुन हाे ? सप्तकाेशी सेती नारायणी महाकाली 43) कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटाे ………….. हाे । राताे फुस्राे माटाे बलाैटे पत्थरिलाे माटाे पाँगाे माटाे तलैया माटाे 44) हिमाली प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ । तीन पाँच दुई चार 45) नेपालकाे पूर्वपश्चिम औसत लम्बाइ कति छ । 985 कि. मि. 860 कि. मि. 985 कि. मि. 885 कि. मि. 46) स्वच्छ हावा, स्वच्छ पानी, उर्वर माटाे, वनस्पति एवं पशुपंक्षी अादि कुन प्रकृतिक सम्पदा हुन् ? माथिकाे कुनै पनि हाेइन अनन्त प्राकृतिक सम्पदा नवीकरणीय अनविकरणीय 47) भित्री मधेशमा पर्ने जिल्लाहरू कति छन् ? सात दुई पाँच चार 48) चरे पहाडकाे अधिकतम उचाइ कति रहेकाे छ ? ३०५० मिटर १८६३ मिटर ३६१३ मिटर २९४६ मिटर 49) दिइएकाेमध्ये ‘एक वडा एक हेलिप्याड बनाउन’ प्रस्ताव गर्ने मुलुककाे पहिलाे स्थानीय तह कुन हाे ? मालिका गाउँपालिका विनायक गाउँपालिका सुर्यकुण्ड गाउँपालिका जलजला गाउँपालिका 50) नेपालमा एउटै नामले दुईतिर बगने नदी कुन हाे ? त्रिशुली नारायणी राप्ती गण्डकी Your score isThe average score is 50%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback