नेपालको भौगोलिक अवस्था – Question Bank January 28, 2025 by aasi Home › सामान्य ज्ञान › नेपालको भौगोलिक अवस्था नेपालको भौगोलिक अवस्था नेपालको भौगोलिक अवस्था – Question Bank 📝 Model Practice Set ⚡ Instant Answers & Explanation 🎯 Exam Oriented 0% Report a question What’s wrong with this question? You cannot submit an empty report. Please add some details. 1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950 नेपालको भौगोलिक अवस्था – Question Bank नेपालको भौगोलिक अवस्था – Question Bank 1 / 49 1) काठमाडाैं उपत्यका नजिकै रहेकाे सबैभन्दा अग्लाे पहाड कुन हाे ? शैलेशवर नागार्जुन फुलचाेकी शिवपुरी 2 / 49 2) भाेटमा मूल भएका नदी कति छन् ? ५ वटा ४ वटा ७ वटा ६ वटा 3 / 49 3) गण्डकी नदीकाे लम्बाइ कति छ ? ३३८ किलाेमिटर ७२० किलाेमिटर ५०७ किलाेमिटर २२३ किलाेमिटर 4 / 49 4) लिखु नदीलाई अर्काे के नामले चिनिन्छ ? वरूण लिखु तमाेर अरूण 5 / 49 5) बबई नदीकाे लम्बाइ कति रहेकाे छ ? १९० कि. मी. ६२ कि. मी. २२३ कि. मी. १६३ कि. मी. 6 / 49 6) फेवाताल वर्षेनी कुन दरले पुरिँदै गएकाे अनुमान गरिएकाे छ ? ०.५ ०.७ ०.९ ०.२ 7 / 49 7) नेपालकाे कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ? कञ्चनजङ्घा हिमाल अमादब्लम हिमाल गाैरीशंकर हिमाल काञ्जीराेवा 8 / 49 8) क्षेत्रफलका हिसाबले डाेल्पा जिल्लाभन्दा सानाे अञ्चल कुन हाे ? महाकाली राप्ती धाैलागिरी लुम्बिनी 9 / 49 9) नेपालकाे न्युनतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 193 km 135 km 145 km 195 km 10 / 49 10) वीसहजारी ताल पूर्व पश्चिम राजमार्गबाट …………… दूरीमा रहेकाले बीस हजारी नामकरण गरिएकाे हाे ? अठार हजार फिट बाइस हजार फिट चाैबीस हजार फिट वीस हजार फिट 11 / 49 11) क्षेत्रफलकाे हिसाबले भक्तपुरभन्दा डाेल्पा जिल्ला कति गुना ठूलाे छ ? ६६ गुना ६५ गुना ६७ गुना ६८ गुना 12 / 49 12) अन्तरराष्ट्रिय ग्रीनविच मीन टाइम भन्दा नेपालकाे समय कति छिटाे छ ? 5 घन्टा 45 सेकेन्ड 4 घन्टा 45 मिनेट 5 घन्टा 45 मिनेट 5 घन्टा 55 मिनेट 13 / 49 13) बहुचर्चित पर्यकीय स्थल नगरकाेटकाे पुरानाे नाम के हाे ? मण्डपगिरी माथिको कुनै पनि होइन । पद्मकण्ठगिरी कच्छपाल गिरी 14 / 49 14) नेपालकाे कुन तालकाे आकार गुलेली जस्ताे छ ? रारा ताल फोक्सुण्डाे ताल तिलिचो ताल फेवा ताल 15 / 49 15) हिमाली प्रदेशकाे उत्तर – दक्षिण चाैडाइ कति छन् ? २५-६० किलाेमिटर २५-८० किलाेमिटर २५-७५ किलाेमिटर २५-५० किलाेमिटर 16 / 49 16) भारतसँग सीमाना जाेडिएकाे जिल्ला कति छन् ? २६ जिल्ला २५ जिल्ला २८ जिल्ला २७ जिल्ला 17 / 49 17) तलकाे कुन भनाइ गलत छ ? 'मनसुन' ऋतुअनुसार चल्ने हावाकाे बहाव हाे । नेपालकाे सबैभन्दा कम उचाइमा रहेकाे नगरपालिका जलेश्वर हो । शलीग्राम पाइने विश्वकाे एकमात्र नदी कर्णाली हाे । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सफल आरोहण गरेकाे छन् । 18 / 49 18) नेपालमा एउटै नामले दुईतिर बगने नदी कुन हाे ? त्रिशुली राप्ती गण्डकी नारायणी 19 / 49 19) गण्डकी नदी कुन ठाउँमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ? चितवन सिन्धुली नुवाकाेट कास्की 20 / 49 20) नेपालकाे पूर्वी सीमाना मेची नदीले छुट्याएकाे छ भने पश्चिम सीमाना कुन नदीले छुट्याएकाे छ ? महाकाली राप्ती नरायणी काेशी 21 / 49 21) जुनारका लागि प्रसिद्ध जिल्ला कुन हाे ? पाल्पा र गुल्मी सिन्धुली र रामेछाप कास्की र स्याङजा इलाम र भाेजपुर 22 / 49 22) नेपालकाे सबैभन्दा अग्लाे ठाउँमा धान खेति कहाँ गरिन्छ ? हुम्ला डाेल्पा मुस्ताङ जुम्ला 23 / 49 23) विश्वमा सबैभन्दा उच्च स्थानमा रहेकाे जलविधुत् आयाेजना कुन हाे ? सुन्दरीजल जलविधुत आयोजना लिखु जलविधुत आयोजना थामे जलविधुत आयोजना च्छाे राेल्पा माइक्रो हाइडेल प्राेजेक्ट 24 / 49 24) नेपालकाे अधिकतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 241 km 231 km 145 km 193 km 25 / 49 25) नपालकाे कति प्रतिशत भू-भाग हिमाली प्रदेशले ओगटेकाे छ ? १६ प्रतिशत १५ प्रतिशत १४ प्रतिशत १३ प्रतिशत 26 / 49 26) नेपालकाे क्षेत्रफल कति छ ? 1,47,182 Sqkm 1,46,181 Sqkm 1,47,171 Sqkm 1,47,181 Sqkm 27 / 49 27) नेपालकाे सबभन्दा लामाे राजमार्ग कुन हाे ? त्रिभुवन राजपथ महेन्द्र राजमार्ग मदनभण्डरी राजमार्ग अरनिकाे राजमार्ग 28 / 49 28) सिम्राैनगढ कुन जिल्लामा पर्छ ? बारा हुम्ला पर्सा रूकुम 29 / 49 29) कर्णाली नदीकाे ओैसत जलप्रवाह कति रहेकाे छ ? माथिकाे कुनै पनि हाेइन । १३१६ क्युविक मिटर प्रति सेकेन्ड १५६४ क्युविक मिटर प्रति सेकेन्ड १७१३ क्युविक मिटर प्रति सेकेन्ड 30 / 49 30) नेपालकाे सबभन्दा ठूलाे ताल कुन हाे ? तिलिचाे ताल रारा ताल फेवा ताल फोक्सुण्डाे ताल 31 / 49 31) बीसहजारी ताल कहाँ पर्दछ ? कैलाली मकवानपुर चितवन कञ्चनपुर 32 / 49 32) नेपालकाे कुन ठाउँमा रामपिथेकसकाे अवशेष (Fossils) पाइएकाे छ ? कालापत्थर ( साेलुखुम्बु ) नारायणी नदी किनार ( चितवन ) तिनाउ नदी किनार ( रूपन्देही ) कालीगण्डकी नदी किनार ( स्याङ्जा ) 33 / 49 33) दुधमती भनेर पनि चिनिने नदी कुन हाे ? दक्षिण राप्ती नदी पूर्वी राप्ती नदी उत्तर राप्ती नदी पश्चिम राप्ती नदी 34 / 49 34) नेपालकाे मरूभूमि भनेर कुन ठाउँलाई चिनिन्छ ? मुगु मनाङ डाेल्पा मुस्ताङ 35 / 49 35) लाेक्ताकाे जिल्ला र झाेलुंगे पुलकाे जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ? मुस्ताङ म्याग्दी पर्वत बागलुङ 36 / 49 36) च्छाे-राेल्पा हिमताल कुन जिल्लामा रहेकाे छ ? डाेल्पा चितवन हुम्ला दाेलखा 37 / 49 37) प्रसिद्ध तीर्थस्थल ‘रूरूक्षेत्र’ कुन नदीकाे किनारमा रहेकाे छ ? त्रिशुली इन्द्रवती कालीगण्डकी सेतीगण्डकी 38) प्राकृतिक स्राेत भननाले के बुझिन्छ । -> मानव उपयाेगका प्रकृति प्रदत स्राेत तथा साधनहरू । 38 / 49 39) सुर्खेत जिल्लाकाे पुरानाे नाम के हाे ? गाेरखा गाेदावरी गाेदामचाैर कञ्चनपुर 39 / 49 40) साली भिनाजु पाइला नाम गरीएकाे ठाउँ कहाँ पर्छ ? रसुवा सुर्खेत दाङ कास्की 40 / 49 41) उप – महानगरपालिका हुनका लागि कति जनसंख्या आवश्यक पर्दछ ? ३ लाख ४ लाख २ लाख १ लाख 41 / 49 42) निम्न भनाइ बारे विचार गर्नुहाेस् । माटाेकाे गुणस्तर PH स्केलमा नापिन्छ । हिमाली माटाे कृषि उत्पादनका लागि राम्राे मानिन्छ । अम्लीय माटाेमा कृषि चुन प्रयाेग गरेर माटाेकाे PH स्केलमा सुधार गर्न सकिन्छ । 6-8 PH स्केल भएकाे माटाे खेतीका लागि उपयुक्त मानिन्छ ।माथि उल्लेखित कुन भनाइ सही छ ? 1, 2, र 3 मात्र 2 र 4 मात्र 2, 3, 4 मात्र 1, 3 र 4 मात्र 42 / 49 43) क्षेत्रफलका हिसाबले सबैभन्दा सानाे अञ्चल कुन हाे ? सेती काेशी धाैलागिरी महाकाली 43 / 49 44) पहिलाे स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलाे जलराशिका साथ निरन्तररूपमा प्रवाहित हुन्छन् ? पहाड हिमालय तराई माथिकाे कुनेे पनि हाेइन । 44 / 49 45) सागरमाथा दिवस कहिले मनाइन्छ ? मे 2 मे 29 अप्रिल 29 अप्रिल 2 45 / 49 46) निम्नलिखितमध्ये कुन ठीक हाे/हुन् ? नेपालकाे सबैभन्दा लामाे हिम नदी खुम्बु हाे । 2. जगदीशपुर ताल कपिलवस्तुमा पर्दछ । 3. नेपालकाे सबैभन्दा सानाे राष्ट्रिय निकुञ्ज खप्तड हाे All 1,2 & 3 are correct Only 1 & 2 Only 1 & 3 Only 2 & 3 46 / 49 47) 8500 मिटरभन्दा माथिका नेपालमा कतिवटा हिमाल छन् ? 4 2 3 5 47 / 49 48) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् । समुह I समुह II a) सबैभन्दा ठूलाे मानव निर्मित ताल 1. फोक्सुण्डाे ताल b) ढुंगा हान्ने ताल 2. झिलामिला ताल c) फरक फरक रङकाे पानी देखिने ताल 3. इन्द्र सराेवर d) Y आकारकाे ताल 4. मैदी ताल a-3, b-4, c-1, d-2 a-3, b-2, c-4, d-1 a-3, b-4, c-2, d-1 a-4, b-3, c-2, d-1 48 / 49 49) नेपालकाे सबैभन्दा गहिराे नदी कुन हाे ? गण्डकी काेशी राप्ती कर्णाली 49 / 49 50) नेपालबाट भारत र चिनपछि तेस्राे नजिक पर्ने देश कुन हाे ? बंगलादेश भुटान श्रीलंका जापान Your score isThe average score is 25%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. See review Send feedback