नेपालको भौगोलिक अवस्था सेट ३ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ३ नेपालको भौगोलिक अवस्था सेट ३ 1) निम्न पर्वत शृंखलाहरू कुन कुन जिल्लामा पर्दछन् ? जाेडा मिलाउनुहाेस् । पर्वत शृंखलाहरू (Mountains) जिल्ला (Districts) a) मकालु (Makalu) 1) सिन्धुपाल्चाेक (Sindhupalchok) b) पुमाेरी (Pumori) 2) दाेलखा (Dolakha) c) गाैरीशंकर (Gaurishankar) 3) साेलुखुम्बु (Solukhumbhu) d) दाेर्जेलाक्पा (Dorje Lakpa) 4) संखुवासभा (Shankhuwasabha) a-4, b-3, c-2, d-1 a-3, b-4, c-2, d-1 a-2, b-1, c-4, d-3 a-4, b-2, c-1, d-3 2) सुर्खेत, जाजरकाेट, सिन्धुली र माेरङ जिल्लाहरूमध्ये नेपालका सबैभन्दा बढी जिल्लाहरूसँग सिमाना जाेडिएकाे जील्ला कुन हाे ? सुर्खेत मात्र सिन्धुली र माेरङ प्रत्येकले सुर्खेत र जाजरकाेट प्रत्येकले सिन्धुली मात्र 3) गण्डकी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म माथिकाे कुनै पनि हाेइन । पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म 4) नेपालमा एकहजारभन्दा बढी नदीनालाहरू ११ किलाेमिटरभन्दा बढी लामा छन् भने कति नदीनालाहरू १६० किलाेमिटर भन्दा बढी लामा छन् ? करिब १५० भन्दा बढी करिब २०० भन्दा बढी करिब १०० भन्दा बढी करिब २५० भन्दा बढी 5) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1. आमादब्लम 2. पिसाङ 3. दाेर्जेलाक्पा 4. गणेश 5. गौरीशंकर हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे । 1-5-4-3-2 2-1-3-4-5 1-5-2-3-4 1-5-3-4-2 6) सप्तगण्डकीको सबैभन्दा लामाे नदी कुन हाे ? त्रिशुली कालीगण्डकी दराैंदी मर्स्याङ्दी 7) काेशी नदीलाई भारतमा अर्काे कुन नामले चिनिन्छ ? विहारकाे दु:ख शरदा घाँघरा महानन्दा 8) ‘ शिवालिक पर्वत शृंखला ‘ निम्नमध्ये कुन स्थानमा रहेकाे छ ? हिमाली प्रदेश तराई प्रदेश तराई तथा भित्री मधेशको बीचमा भित्री मधेस र हिमाली प्रदेशको बीचमा 9) सप्तगण्डकी नदीको सबभन्दा ठूलाे सहायक नदी कालीगण्डकी हाे भने सानाे सहायक नदी कुन हुन् ? मादी मर्स्याङ्दी दराैंदी त्रिशुली 10) तलकाे कुन भनाइ गलत छ ? विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सफल आरोहण गरेकाे छन् । 'मनसुन' ऋतुअनुसार चल्ने हावाकाे बहाव हाे । नेपालकाे सबैभन्दा कम उचाइमा रहेकाे नगरपालिका जलेश्वर हो । शलीग्राम पाइने विश्वकाे एकमात्र नदी कर्णाली हाे । 11) काेशी नदीकाे ओैसत जलप्रवाह १५६४ क्युवीक मिटर प्रति सेकेन्ड रहेकाे छ भने यसकाे लम्बाइ कति रहेकाे छ ? ५५० किलाेमिटर ५०७ किलाेमिटर ७२० किलाेमिटर ३३८ किलाेमिटर 12) पर्वतीय अनुगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? पहिलाे स्तरका नदी तेस्राे स्तरका नदी माथिकाे कुनेे पनि हाेइन । दाेस्राे स्तरका नदी 13) नेपालमा विश्वकाे कुल जलस्राेतकाे कति भाग रहेकाे छ ? १.२७ प्रतिशत २.२७ प्रतिशत ३.२७ प्रतिशत ४.२७ प्रतिशत 14) नेपालकाे क्षेत्रफल कति वर्गमाइल छ ? 58,627 1,47,181 56,827 52,867 15) नेपालमा हाल “गगनपुर” किन चर्चित छ ? 90 जना मर्ने गरी बस दुर्घटना भएकाे स्थान । माथिका सबै । नेपाली युवाले अन्तरिक्षमा बसाउने वस्तीकाे ठाँउ तय गरेकाे याे पश्चिम नेपालकाे प्रख्यात ठाँउ हाे । 16) नेपालमा साना ठूला गरी कति नदीनालाहरू छन् ? करिव ५००० वटा करिव ६००० वटा करिव ४००० वटा करिव ७००० वटा 17) काेशी नदीकाे सबैभन्दा ठूलाे सहायक नदी अरूण हाे भने सानाे सहायक नदी कुन हाे ? लिखु सुनकाेशी तमाेर इन्द्रावती 18) पहिलाे स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलाे जलराशिका साथ निरन्तररूपमा प्रवाहित हुन्छन् ? माथिकाे कुनेे पनि हाेइन । तराई हिमालय पहाड 19) महाभारत पर्वतबाट उत्पति भएका मेची, कन्काई, कमला, बागमती, राप्ती, तिनाउ, वाणगंग, बबई, आदि कुन स्तरका नदी हुन् ? माथिकाे कुनै पनि हाेइन । दाेस्राे स्तरका नदी पहिलाे स्तरका नदी तेस्राे स्तरका नदी 20) नेपालमा कफी उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हाे ? मुस्ताङ ताप्लेजुङ प्युठान गल्मी 21) उद्गमस्थलका आधारमा नेपालका नदीहरूलाई कति भागमा विभाजन गरिएकाे छ ? ३ ५ ४ २ 22) चुरे पहाडबाट उत्पति भई बहने मैनावती, हर्दिनाथ, तिलावे, मनुस्मारा, सिर्सिया आदि कुन स्तरका नदी हुन् ? माथिकाे कुनै पनि हाेइन् । तेस्राे स्तरका नदी दाेस्राे स्तरका नदी पहिलाे स्तरका नदी 23) सप्तकाेशी नदी ……………….. मा पूगेपछि पहाड छाेडी तराईमा प्रवेश गर्छ । चितवन कञ्चनपुर बर्दीया सुनसरीकाे चतरा 24) पृथ्वीकाे बनाेटअनुसार तल दिइएकाे तहहरूलाई बाहिरबाट भित्र क्रम मिल्ने गरी सही काेड छान्नुहाेस् । 1. बाहिरी सतह (Crust) 2. भित्री केन्द्र (Inner Core) 3. बाहिरी केन्द्र (Outer Core) 4. भित्री सतह (Mantle) 1-4-3-2 1-4-2-3 2-3-4-1 1-3-4-2 25) नेपालका नदीनालाहरूबाट कति जलविधुत् उत्पादन गर्न सकिने सम्भावना छ ? ८२ हजार मेगावाट ८१ हजार मेगावाट ८० हजार मेगावाट ८३ हजार मेगावाट 26) नेपालमा सबैभन्दा बढी स्थान परिवर्तन गर्ने नदी ……….. हाे । कर्णाली माथिकाे कुनै पनि हाेइन । गण्डकी काेशी 27) सप्तगण्डकीको ओैसत जलप्रवाह कति रहेकाे छ ? १३१६ क्युविक मिटर प्रति सेकेन्ड १५६४ क्युविक मिटर प्रति सेकेन्ड माथिकाे कुनै पनि हाेइन । १७१३ क्युविक मिटर प्रति सेकेन्ड 28) निम्न कथनहरू ठीक/बेठीक के हुन् ? महाकाली अञ्चलकाे क्षेत्रफल डाेल्पा जिल्लाकाे भन्दा सानाे छ । कर्णाली अञ्चलमा सबैभन्दा बढी जनसंख्या भएकाे जिल्ला कालिकाेट हाे । 1 र 2 दुवै ठीक 1 बेठीक 2 ठीक 1 ठीक 2 बेठीक 1 र 2 दुवै बेठीक 29) काेशी, गण्डकी, कर्णाली कुन स्तरका नदी हुन् ? दाेस्राे माथिकाे कुनै पनि हाेइन । पहिलाे तेस्राे 30) तल उल्लेखित विषयहरूकाे जाेडा मिलाउनुहाेस् र सही उत्तर काेड छान्नुहाेस् । समुह I समुह II a) स्याउ 1. भैंसे b) फोक्सुण्डाे 2. जुम्ला c) कफी 3. डाेल्पा d) चुनढुंगा 4. गुल्मी a-2, b-3, c-1, d-4 a-2, b-3, c-4, d-1 a-2, b-1, c-4, d-3 a-3, b-4, c-1, d-2 31) जाेडा मिलानमा ठीक उत्तर छान्नुहाेस् । सुची I सुची II a) मानगृह 1. मानदेव b) सिंहदरबार 2. वीरशम्शेर c) धरहरा 3. चन्द्रशमशेर d) घन्टाघर 4. भीमसेन थापा a-2, b-3, c-4, d-1 a-1, b-3, c-4, d-2 a-2, b-3, c-1, d-4 a-2, b-4, c-1, d-3 32) नेपालकाे सबभन्दा लामाे नदी कुन हाे ? काेशी माथिको कुनै पनि हाेइन । कर्णाली गण्डकी 33) गण्डकी नदी कुन ठाउँमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ? सिन्धुली नुवाकाेट कास्की चितवन 34) तल दिइएकाे व्यापारिक नाका र सम्बन्धित जिल्लाकाे जाेडा मिलाई सही विकल्प छान्नुहाेस् । व्यापारिक नाका (Trade Point) जिल्ला (Districts) a) ओलाङचुङगाेला (Olangchung Gola) i) मुस्ताङ (Mustang) b) यारी (Yari) ii) ताप्लेजुङ (Taplejung) c) काेइला (Korala) iii) दार्चुला (Darchula) d) टिंकर (Tinkar) iv) हुम्ला (Humla) a-ii, b-iv, c-i, d-iii a-iii, b-i, c-iv, d-ii a-i, b-iii, c-iv, d-ii a-iv, b-ii, c-iii, d-i 35) सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? पहिलाे स्तरका नदी तेस्राे स्तरका नदी माथिकाे कुनेे पनि हाेइन । दाेस्राे स्तरका नदी 36) नेपालकाे सबैभन्दा गहिराे नदी कुन हाे ? काेशी गण्डकी कर्णाली राप्ती 37) तल दिइएकाे कथनका सम्बन्धमा कुन ठीक हाे कुन बेठीक हाे छुट्याउनुहाेस् । नेपालकाे हावापानी ठण्डा शिताेष्ण छ । नेपालकाे पर्यावरणीय विविधता अनाैठाे छ । नेपालमा एउटा Tectonic fault zone रहेकाे छ । 1,3 ठीक र 2 बेठीक 1, 2 र 3 सबै ठीक हुन् । 1,2 ठीक र 3 बेठीक 1,3 बेठीक र 2 ठीक 38) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हो ? शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज मकालु-बरूण राष्ट्रिय निकुञ्ज 39) नेपालका नदीहरूकाे जलभण्डार क्षमता कति छ ? २ लाख १ हजार मिलियन क्युविक मिटर २ लाख २ हजार मिलियन क्युविक मिटर १ लाख २ हजार मिलियन क्युविक मिटर माथिकाे कुनेे पनि हाेइन । 40) गण्डकी नदीकाे लम्बाइ कति छ ? २२३ किलाेमिटर ३३८ किलाेमिटर ७२० किलाेमिटर ५०७ किलाेमिटर 41) तल दिइएकाे भनाइहरू ठीक वा बेठीक के हुन् ? छुट्याउनुहाेस् । a) मुस्ताङ र पूर्वी रूकुम नगरपालिकाविहीन जील्ला हुन् । b) माेरङ जिल्लामा सबैभन्दा धेरै स्थानीय तहहरू रहेकाे छन् । c) नेपालमा 2 वटा जिल्लाहरू गाउँपालिका विहीन रहेकाे छन् । d) नेपालमा 11 वटा महानगरपालिकाहरू रहेका छन् । b र c ठीक, a र d बेठीक a र c ठीक, b र d बेठीक a र b ठीक, c र d बेठीक a र d ठीक, b र c बेठीक 42) काेशी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म माथिकाे कुनै पनि हाेइन । पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म 43) जलस्रतकाे दृष्टिले ब्राजिलपछि विश्वकाे दाेस्राे समुद्र राष्ट्र कुन हाे ? बांग्लादेश नेपाल भुटान भारत 44) गुप्तेश्वर महादेवकाे गुफा कँहा रहेकाे छ ? गाेर्खा पर्वत दाङ तनहुँ 45) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1 कञ्चनजंघा 2 ल्हाेप्से 3 मकालु 4 अन्नपूर्ण 5 मनास्लु 6 धाैलागिरी हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे ? 1-3-2-5-4-6 1-2-3-5-4-6 1-3-2-4-5-6 1-2-5-3-4-6 46) समूह क र समूह ख बाट उपयुक्त जाेडा मिलाई काेडबाट ठीक उत्तर छान्नुहाेस् । समूह क समूह ख अ) खाेटाङ १) गण्डकी प्रदेश आ) बारा २) मधेश प्रदेश इ) रसुवा ३) प्रदेश नं. १ ई) पर्वत ४) प्रदेश नं. ३ अ-२, आ-३, इ-१, ई-४ अ-२, आ-१, इ-३, ई-४ अ-३, आ-२, इ-४, ई-१ अ-१, आ-२, इ-३, ई-४ 47) सप्तकाेशीका सहायक नदीहरूमध्ये सबैभन्दा पूर्वमा तमाेर नदी रहेकाे छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेकाे छ ? तमाेर अरूण इन्द्रावती लिखु 48) विश्वमा सबैभन्दा उच्च स्थानमा रहेकाे जलविधुत् आयाेजना कुन हाे ? थामे जलविधुत आयोजना लिखु जलविधुत आयोजना सुन्दरीजल जलविधुत आयोजना च्छाे राेल्पा माइक्रो हाइडेल प्राेजेक्ट 49) कर्णाली प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म माथिकाे कुनै पनि हाेइन । पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म 50) चीनकाे ह्ववाङहाे नदी पछि विश्वकै सबैभन्दा बढी बालुवा बाेक्ने नदी कुन कुन हाे ? गण्डकी काेशी माथिको कुनै पनि होइन । कर्णाली Your score isThe average score is 33%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback