नेपालको भौगोलिक अवस्था सेट ४ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ४ नेपालको भौगोलिक अवस्था सेट ४ 1) नेपालका नदीहरूबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ? ८७ लाख हेक्टर ८३ लाख हेक्टर ८५ लाख हेक्टर ८० लाख हेक्टर 2) महाकाली नदीकाे लम्बाइ कति रहेकाे छ ? २२३ किलाेमिटर ७२० किलाेमिटर ३३८ किलाेमिटर ५०७ किलाेमिटर 3) उत्तरवाहिनी भनेर कर्मनाश नदीलाई चिनिन्छ । याे कुन दिशातर्फ बग्ने नदी हाे ? पश्चिमबाट पूर्व दक्षिणबाट उत्तर उत्तरबाट दक्षिण पूर्वबाट पश्चिम 4) नेपालकाे “उत्तरगंगा” भनेर कुन नदीलाई चिनिन्छ ? सेती सानाे भेरी ठूलाे भेरी तिला 5) मकवानपुरबाट उत्पति भएकाे पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ? गण्डकी कर्णाली काेशी नारायणी 6) उदयपुर जिल्लाकाे सदरमुकाम गाईघाट कुन नदीकाे किनारमा पर्छ ? महाकाली मेची त्रियुगा राप्ती 7) तिलिचाे ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ? ४९१९ मिटर ३९०० मिटर ३२०० मिटर ४५८० मिटर 8) एकै दिनमा विभिन्न रंगकाे देखिने ‘झिलामिला ताल’ कहाँ रहेकाे छ ? मकवानपुर कञ्चनपुर चितवन कैलाली 9) चमेलिया खाेला, टिंकर खाेला एवं सुर्निया खाेला कुन नदीमा मिल्दछन् ? महाकाली अरूण नारायणी सेती 10) उत्पति तथा प्रकृातिकाे आधारमा नेपालका तालहरूलाई कति भागमा विभाजन गरिएकाे छ ? तीन चार दुई पाँच 11) च्छाे-राेल्पा हिमताल कति उचाइमा अवस्थित छ ? ४९१९ मिटर ४५८० मिटर ३९०० मिटर ३२०० मिटर 12) तिलिचाे तालकाे लम्बाइ ४ किलाेमिटर र चाैडाइ १.२ किलाेमिटर छ भने गहिराइ कति छ ? २०० १४५ १६७ १२५ मिटर 13) फेवाताल वर्षेनी कुन दरले पुरिँदै गएकाे अनुमान गरिएकाे छ ? ०.५ ०.७ ०.९ ०.२ 14) काेशी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? २१,००० मेगावाट ३२,००० मेगावाट ३५,००० मेगावाट २२,००० मेगावाट 15) रारा ताल कति क्षेत्रफलमा फैलिएकाे छ ? ५ वर्ग किलाेमिटर १५ वर्ग किलाेमिटर ११ वर्ग किलाेमिटर ८ वर्ग किलाेमिटर 16) भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ? सरयु शारदा महानन्दा घाँघरा 17) कर्णाली नदीकाे लम्बाइ कति छ ? २२३ किलाेमिटर ३३८ किलाेमिटर ५०७ किलाेमिटर ७२० किलाेमिटर 18) भाेटमा मूल भएका नदी कति छन् ? ४ वटा ६ वटा ७ वटा ५ वटा 19) गण्डकी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? २१,००० मेगावाट ३५,००० मेगावाट ३२,००० मेगावाट २२,००० मेगावाट 20) काैमारीस्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ? कालीगण्डकी अरूण त्रिशुली मादी 21) मेची नदीलाई भारतमा के भनिन्छ ? घाँघरा महानन्दा शारदा सरयु 22) दुधमती भनेर पनि चिनिने नदी कुन हाे ? पूर्वी राप्ती नदी पश्चिम राप्ती नदी उत्तर राप्ती नदी दक्षिण राप्ती नदी 23) रारा ताल ८ किलाेमिटर लामाे, १.५ किलाेमिटर चाैडा छ भने यसकाे गहिराइ कति छ ? १६७ मिटर १६० मिटर १५५ मिटर १७२ मिटर 24) वागगंगा नदीकाे लम्बाइ कति रहेकाे छ ? १९० कि. मी. १६३ कि. मी. ६२ कि. मी. २२३ कि. मी. 25) फेवातालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ? १.५ किलाेमिटर १.२ किलाेमिटर १.६ किलाेमिटर १.४ किलाेमिटर 26) तराईमा पुगेपछि वाग्मती नदीले ………… जिल्लाकाे सिमानाकाे काम गरेकाे छ । जुम्ला र हुम्ला मनाङ र मुस्ताङ डाेल्पा र मुगु राैतहट र सर्लाही 27) नेपालकाे सबभन्दा ठूलाे ताल कुन हाे ? रारा ताल फेवा ताल फोक्सुण्डाे ताल तिलिचाे ताल 28) लिखु नदीलाई अर्काे के नामले चिनिन्छ ? वरूण लिखु अरूण तमाेर 29) गंगास्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ? कालीगण्डकी बुढीगण्डकी मादी सेतीगण्डकी 30) नेपालकाे कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइएकाे छ ? गण्डकी कर्णाली सेती काेशी 31) नेपालका ३ प्रमुख नदीहरू काेशी, गण्डकी र कर्णाली भारतकाे कुन नदीमा मिल्छन् ? महाकाली काेशी गण्डकी गंगा 32) वागमती नदीकाे लम्बाइ कति रहेकाे छ ? ६२ किलाेमिटर १६३ किलाेमिटर ३३८ किलाेमिटर २२३ किलाेमिटर 33) फेवातालकाे बीचमा कुन मन्दिर रहेकाे छ ? न्यातपाेल मन्दिर कृष्ण मन्दिर पशुपतिनाथ मन्दिर बाराही मन्दिर 34) फाेक्सुन्डाे ताल कुन आकारमा रहेकाे छ ? माथिकाे कुनै पनि हाइन । 'Y' 'X' 'Z' 35) विश्वकाे सर्वाेच्च स्थानबाट उत्पति भएकाे नदी कुन हाे ? लिखु अरूण तमाेर इन्द्रावती 36) रारा ताललाई कहिले महेन्द्र ताल घाेषणा गरिएकाे थियाे ? वि.सं. २०२८ असार १३ गते वि.सं. २०२० चैत्र १३ गते वी.सं. २०६१ माघ १९ गते वि.सं. २०५८ जेठ २२ गते 37) फोक्सुण्डाे ताल कहाँ पर्छ ? डाेल्पा चितवन कास्की मकवानपुर 38) कुन ताललाई वैदान ताल भनेर पनि चिनिन्छ ? फाेक्सुन्डाे ताल तिलिचाे ताल फेवा ताल रारा ताल 39) रारा ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ? ३९०० मिटर ४५८० मिटर ३२०० मिटर ४९१९ मिटर 40) फाेक्सुन्डाे तालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ? १.६ १.२ १.५ १.४ 41) अत्यधिक चिसका कारण जीवहरू नपाइने भएकाले ……….. लाई निर्जीव ताल भनेर पनि चिनिन्छ । तिलिचाे ताल फाेक्सुन्डाे ताल रारा ताल फेवा ताल 42) च्छाे-राेल्पा हिमताल कुन जिल्लामा रहेकाे छ ? चितवन हुम्ला डाेल्पा दाेलखा 43) ओलाङचुङ्गाेला घाँटीबाट नेपाल प्रवेश गरेकाे एक मात्र नदी कुन हाे ? मादी लिखु त्रिशुली तमाेर 44) बबई नदीकाे लम्बाइ कति रहेकाे छ ? २२३ कि. मी. ६२ कि. मी. १६३ कि. मी. १९० कि. मी. 45) माछापूच्छे् र अन्नपूर्ण हिमालकाे छायाँ देखिने मनमाेहक र रमणीय ताल फेवा ताल कुन जिल्लामा अवस्थित छ ? हुम्ला कास्की चितवन डाेल्पा 46) कर्णाली नदीकाे ओैसत जलप्रवाह कति रहेकाे छ ? १५६४ क्युविक मिटर प्रति सेकेन्ड माथिकाे कुनै पनि हाेइन । १३१६ क्युविक मिटर प्रति सेकेन्ड १७१३ क्युविक मिटर प्रति सेकेन्ड 47) फाेक्सुन्डाे तालकाे गहिराइ कति रहेकाे छ ? १४५ मिटर १६७ मिटर १२५ मिटर २०० मिटर 48) भाेटेकाेशी नदी बाह्रबीसे नजिकै सुनकाेशीमा विलय हुन्छ र इन्द्रावती नदी र सुनकाेशी नदी ………. मा एक आपसमा मिल्छन् । महेन्द्रनगर गाइघाट दाेलालघाट चन्द्रगढी 49) कर्णाली नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? ३५,००० मेगावाट २१,००० मेगावाट २२,००० मेगावाट ३२,००० मेगावाट 50) नेपालबाट प्रतिवर्ष कति घनमिटर माटाे बगेर जान्छ जसकाे कारणले गर्दा बंगालकाे खाडीमा न्युमाेर नामक टापु बन्दैछ ? २४ कराेड २६ कराेड २२ कराेड २८ कराेड Your score isThe average score is 40%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback