नेपालको भौगोलिक अवस्था सेट ५ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ५ नेपालको भौगोलिक अवस्था सेट ५ 1) जाखिरा ताल कुन जिल्लामा पर्दछ ? कपिलवस्तु चितवन कैलाली कास्की 2) गाैगीशंकर हिमाललाई अर्काे के नामले चिनिन्छ ? गणेश हिमाल पाथीभरा हिमाल शान्ति हिमाल जुगल हिमाल 3) नेपालकाे कुन तालकाे आकार गुलेली जस्ताे छ ? तिलिचो ताल रारा ताल फेवा ताल फोक्सुण्डाे ताल 4) नेपाल भन्दा भारत कति गुणा ठूलाे छ ? 24 गुना 22 गुना 23 गुना 21 गुना 5) बीसहजारी ताल कहाँ पर्दछ ? मकवानपुर चितवन कञ्चनपुर कैलाली 6) अन्तरराष्ट्रिय ग्रीनविच मीन टाइम भन्दा नेपालकाे समय कति छिटाे छ ? 5 घन्टा 55 मिनेट 5 घन्टा 45 मिनेट 5 घन्टा 45 सेकेन्ड 4 घन्टा 45 मिनेट 7) रूपसे झरना कुन जिल्लामा पर्दछ ? कैलाली सुर्खेत कास्की म्याग्दी 8) डेभिड फल्स अर्थात पाताले छाँगाे कहाँ पर्दछ म्याग्दी रसुवा कास्की सुर्खेत 9) नेपालले विश्वकाे कति क्षेत्रफल ओगटेकाे छ ? 0.003 % o.30 % 0.3 % 0.03 % 10) मन्दिरहरूकाे सहर भनेर कुन सहरलाई जनाउँछ ? जनकपुर काठमान्डाै पाेखरा जलेश्वर 11) नेपालमा उपलब्ध माटाेलाई भूतत्व, धरातल एवं वनस्पतिकाे आधारमा कति भागमा विभाजन गरिएकाे छ ? ५ ७ २ ३ 12) नेपालकाे सबभन्दा लामाे राजमार्ग कुन हाे ? त्रिभुवन राजपथ अरनिकाे राजमार्ग महेन्द्र राजमार्ग मदनभण्डरी राजमार्ग 13) नेपालकाे सिमाना कति देशहरू सँग जाेडिएकाे छ ? ५ वटा ३ वटा २ वटा ४ वटा 14) बुलबुले ताल कहाँ पर्दछ ? मकवानपुर सुर्खेत कास्की कपिलवस्तु 15) वीसहजारी ताल पूर्व पश्चिम राजमार्गबाट …………… दूरीमा रहेकाले बीस हजारी नामकरण गरिएकाे हाे ? बाइस हजार फिट वीस हजार फिट अठार हजार फिट चाैबीस हजार फिट 16) नेपालकाे पूर्व, पश्चिम, दक्षिण सिमाना कुन देशसँग जाेडिएकाे छ ? चिन भुटान भारत बंगलादेश 17) क्षेत्रफलकाे हिसावले सबैभन्दा सानाे जिल्ला कुन हाे ? डाेल्पा हुम्ला भक्तपुर कास्की 18) नेपालले दक्षिण एसियाकाे कति प्रतिशत भूभाग ओगटेकाे छ ? 2.009 % 2.856 % 2.379 % 3.379 % 19) सत्यवती ताल कुन जिल्लामा रहेकाे छ ? कैलाली पाल्पा कपिलवस्तु रूकुम 20) नेपाल देखि बंगलादेश कति टाढा छ ? 42 km 32 km 37 km 27 km 21) नेपाल एसियाकाे कुन भागमा अवस्थित छ ? दक्षिण भाग पूर्वी भाग मध्य भाग पश्चिम भाग 22) सगरमाथाकाे उचाई कति छ ? 8848.86 मिटर 8868.86 मिटर 8848.00 मिटर 8848 मिटर 23) नेपाल कुन महादेशमा अवस्तित छ ? अफ्रिका महादेश यूराेप महादेश एसिया महादेश अष्ट्रेलिया महादेश 24) नेपाल भुटानबाट कति टाढा छ ? 44 km 27 km 52 km 32 km 25) चितवन जिल्लाकाे सबैभनदा ठूलाे ताल कुन हाे ? झिलामिला ताल वेगनास ताल बीसहजारी ताल रूपाताल ताल 26) जाजुरा दह कहाँ रहेकाे छ ? पाल्पा सुर्खेत रूकुम ताप्लेजुङ 27) प्रसिद्ध धार्मिक तथा पर्यकीय सहर ……….. लाई पाेखरीहरूकाे सहर भनेर पनि चिनिन्छ ? मकवानपुर ललीतपुर जनकपुर पाेखरा 28) गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ? दाेलखा रसुवा डाेल्पा मुगु 29) नेपालकाे क्षेत्रफल कति छ ? 1,47,181 Sqkm 1,47,182 Sqkm 1,47,171 Sqkm 1,46,181 Sqkm 30) पशुपति क्षेत्रले कति भूभाग ओंगटेकाे छ ? २६८ हेक्टर २७० हेक्टर २६४ हेक्टर २७२ हेक्टर 31) नेपालकाे सबैभन्दा टाढाकाे दक्षिणी बिन्दु कुन हाे ? चाँदनी दाेधारा चाङ्ला भञ्जयाङ (हुम्ला) लाेदावरी (झापा) 32) गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ? सुर्खेत कैलाली रसुवा कपिलवस्तु 33) नेपालकाे उत्तरी सिमाना कुन देशसँग जाेडिएकाे छ ? भुटान चिन भारत बंगलादेश 34) नेपालकाे अधिकतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 231 km 241 km 193 km 145 km 35) नेपालमा प्रमाणिक समय कहिले प्रकाशित भयाे ? २०४१ / बैशाख / १ गते २०४२ / बैशाख / १ गते २०४१ / बैशाख / ११ गते २०४३ / बैशाख / १ गते 36) सुलीगढ झरना समुद्र सतहबाट कति मिटर उचाइमा रहेकाे छ ? ४५८० मिटर ३२०० मिटर ३६१३ मिटर ४९१९ मिटर 37) नेपालकाे न्युनतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 135 km 145 km 193 km 195 km 38) नेपालमा मनसुनी वर्षा सामान्यतया कति अवधिसम्म रहने गर्छ ? २ महिना ५ महिना ४ महिना ३ महिना 39) टिपाताल झरना कहाँ पर्दछ ? म्याग्दी कास्की चिचवन ताप्लेजुङ 40) स्वयम्भुकाे पुरानाे नाम के हाे ? कच्छपाल गिरी मण्डपगिरी माथिको कुनै पनि होइन । पद्मकण्ठगिरी 41) क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलाे अञ्चल कुन हाे ? धाैलागिरी कर्णाली महाकाली काेशी 42) नेपालले एसिया महादेशकाे कति क्षेत्र ओगटेकाे छ ? 0.03 % 0.30 % 0.003 % 0.3 % 43) नेपालकाे सबैभन्दा टाढाकाे उत्तरी बिन्दु कुन हाे ? ताप्लेजुङ चाङ्ला भञ्जयाङ (हुम्ला) दाेधारा लाेदावरी (झापा) 44) नेपालमा सर्वप्रथम वृक्षाराेपन कार्यक्रम कहिलेदेखि सुरू गरिएकाे हाे ? वि.सं. २०२३ वि.सं. २०१३ वि.सं. २००२ वि.सं. २०२० 45) क्षेत्रफलकाे हिसावले सबैभन्दा ठूलाे जिल्ला कुन हाे ? डाेल्पा भक्तपुर कास्की हुम्ला 46) चाेभार डाँडालाई प्राचीनकालमा के भनी चिनिन्थ्याे ? पद्मकण्ठगिरी माथिको कुनै पनि होइन । मण्डपगिरी कच्छपाल गिरी 47) घाेडाघाेडी ताल कुन जिल्लामा पर्दछ ? कैलाली चितवन कास्की डाेल्पा 48) इन्द्र सराेवर कुन जिल्लामा पर्दछ ? मकवानपुर कैलाली चितवन कपिलवस्तु 49) ‘५२ पाेखरी ५३ तालकाे’ जिल्लाका नामले चिनिने जिल्ला कुन हाे ? सुर्खेत रूकुम ताप्लेजुङ म्याग्दी 50) बहुचर्चित पर्यकीय स्थल नगरकाेटकाे पुरानाे नाम के हाे ? माथिको कुनै पनि होइन । पद्मकण्ठगिरी मण्डपगिरी कच्छपाल गिरी Your score isThe average score is 48%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback