नेपालको भौगोलिक अवस्था सेट १ January 28, 2025 by admin Home › सामान्य ज्ञान › नेपालको भौगोलिक अवस्था नेपालको भौगोलिक अवस्था नेपालको भौगोलिक अवस्था सेट १ 📝 Model Practice Set ⚡ Instant Answers & Explanation 🎯 Exam Oriented 0% नेपालको भौगोलिक अवस्था सेट १ नेपालको भौगोलिक अवस्था सेट १ – सबै प्रकारका प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि उपयोगी। 1) स्वच्छ हावा, स्वच्छ पानी, उर्वर माटाे, वनस्पति एवं पशुपंक्षी अादि कुन प्रकृतिक सम्पदा हुन् ? माथिकाे कुनै पनि हाेइन अनविकरणीय अनन्त प्राकृतिक सम्पदा नवीकरणीय 2) नेपालमा एउटै नामले दुईतिर बगने नदी कुन हाे ? नारायणी राप्ती गण्डकी त्रिशुली 3) नेपालकाे सात प्रदेशमा क्रमश : 8,9,10,11,12,13 र 14 जिल्ला पर्दछन् भने प्रदेश नम्बरअनुसार मिलाउँदा यसकाे क्रम दिइएकाे मध्ये कुन हुन्छ ? 2, 7, 6, 4, 5, 3, 1 2, 5, 4, 6, 7, 3, 1 2, 6, 7, 3, 5, 4, 1 7, 2, 6, 4, 1, 5, 3 4) पहाडी जिल्लाकाे संख्या कति रहेकाे छ ? २५ ३५ ३२ २१ 5) समुह I र II मा जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छान्नुहोस् । समुह I समुह II a) धाेवी खाेला 1. महाप्रभा b) मर्स्याङ्दी 2. विश्वधारा c) अरूण नदी 3. रूदमती d) दराैंदी नदी 4. शीतप्रभा a-1, b-2, c-4, d-3 a-3, b-2, c-1, d-4 a-3, b-4, c-1, d-2 a-2, b-3, c-4, d-1 6) List -I र List-II बीच जाेडा मिलाउनुहाेस् र सही उत्तर छनाेट गर्नुहाेस् । List-I List-II a) डाेल्पा 1. व्यासकाे जन्मभूमि b) बागलुङ 2. स्वर्गद्धारी c) तनहुँ 3. यसकाे आकार नेपालकाे नक्सा जस्ताे छ । d) प्युठान 4. नेपालकाे सबैभन्दा ठूलाे जिल्ला क्षेत्रफलकाे हिसाबले a-3, b-4, c-1, d-2 a-1, b-2, c-3, d-4 a-2, b-3, c-4, d-1 a-4, b-3, c-1, d-2 7) तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ? ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म माथिकाे कुनै पनि हाेइन ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म 8) नेपालकाे उत्तर-दक्षिण सरदर चाैडाइ …………. किलाेमिटर छ । 241 कि. मि. 193 कि. मि. 145 कि. मि. 205 कि. मि. 9) मरभुमिका किन वर्षा हुँदैन ? उच्च तापक्रम भएर आर्द्रता कम भएर तीव्र वायुवेग भएर वायुचाप कम भएर 10) हिमाली प्रदेशकाे उत्तर – दक्षिण चाैडाइ कति छन् ? २५-७५ किलाेमिटर २५-६० किलाेमिटर २५-८० किलाेमिटर २५-५० किलाेमिटर 11) ‘नेपाल हिमाल’ भनेर कुन हिमाललाई चिनिन्छ ? मकालु कञ्चनजंघ ल्हाेत्से मनास्लु 12) हिमाली प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ । पाँच दुई तीन चार 13) नेपालमा कुन हिमाललाई आधार मानी प्रामाणिक समय निर्धारण गरिएकाे छ ? गाैरीशंकर हिमाल जुगल हिमाल माछापुच्छ्रे हिमाल मनास्लु हिमाल 14) कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटाे ………….. हाे । तलैया माटाे राताे फुस्राे माटाे पाँगाे माटाे बलाैटे पत्थरिलाे माटाे 15) ल्हाेत्से हिमालकाे उचाइ कति छ ? 8518 मि. 8450 मि. 8517 मि. 8516 मि. 16) चरे पहाडकाे अधिकतम उचाइ कति रहेकाे छ ? ३०५० मिटर २९४६ मिटर १८६३ मिटर ३६१३ मिटर 17) नेपालकाे सबभन्दा ठूलाे नदी कुन हाे ? महाकाली सेती सप्तकाेशी नारायणी 18) निम्नलिखितमध्ये कुन ठीक हाे/हुन् ? नेपालकाे सबैभन्दा लामाे हिम नदी खुम्बु हाे । 2. जगदीशपुर ताल कपिलवस्तुमा पर्दछ । 3. नेपालकाे सबैभन्दा सानाे राष्ट्रिय निकुञ्ज खप्तड हाे Only 1 & 3 Only 2 & 3 Only 1 & 2 All 1,2 & 3 are correct 19) पहाडी प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ ? तीन चार पाँच दुई 20) हिमाली प्रदेश कति उचाइमा अवस्थित छ ? ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म माथिकाे कुनेे पनि हाेइन ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म 21) मेची नदिकाे उद्गमस्थल कहाँ हाे ? लालीखर्क तिब्बत तुम्लिङटार कञ्चनजंघ हिमाल 22) नविकरण गर्न सकिने अर्थात् पुनः उत्पादन गर्न सकिने पाकृतिक स्राेतलाई के भनिन्छ ? नवीकरणीय प्राकृतिक स्राेत माथिकाे कुनेे पनि हाेइन अविनाशी वा अनन्त पाकृतिक सम्पदा अनवीकरणीय प्राकृतिक स्राेत 23) दैलेख ……………… का लागि प्रसिद्ध छ । करूवा सावर खुकुरी अदुवा 24) तालका सम्बन्धमा जाेडा मिलान गरी सही काेड छान्नुहाेस् । a. तालकाे पानी फरक फरक रङकाे देखिने । 1. जाखिरा ताल b. आँखा आकारको ताल । 2. सुर्मा सराेवर c. ढुंगा हान्ने ताल । 3. झिलामिला ताल 4. मैदीताल a-3, b-2, c-4 a-3, b-1, c-4 a-3, b-4, c-2 a-2, b-4, c-1 25) “नेपाल संसारकै सबैभन्दा सुन्दर देशकाे साथसाथै विभिन्नताकाे देश पनि म कहिल्यै हिच्किचाउँदिन ।” याे कसकाे भनाइ हाे ? अमर्त्य सेना टाेनी हेगन राेनाल्ड रेगन बर्नाड शा 26) जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छनाेट गर्नुहाेस् । शिखर उचाइ (मिटरमा) (a) कञ्चनजंघ 1. 8586 (b) चाेयु 2. 8516 (c) मकालु 3. 8463 (d) ल्हाेप्से 4. 8201 a1, b4, c3, d2 a2, b3, c1, d4 a4, b3, c2, d1 a3, b4, c2, d1 27) म्याग्दी जिल्लालाई हिमाली जिल्लाकाे रूपमा कहिले वर्गीकरण गरिएकाे हाे ? वि.सं. २०७५ वैशाख २८ वि.सं. २०७५ फागुन १९ वि.सं. २०२० चैत्र १३ वि.सं. २०५३ पाैष २४ 28) धरातलकाे अाधारमा नेपाललाई कति भागमा विभाजन गरिएकाे छ ? पाँच चार तीन दुई 29) समुह I र II काे जाेडा मिलाई काेडबाट सहि उत्तर छान्नुहाेस् । (a) नन्दन ताल (Nandan Lake) 1. कास्की (Kaski) (b)बेगनास ताल (Begnas Lake) 2. धनुषा (Dhanusha) (c)दामाेदर कुण्ड (Damodar kunda) 3. पाल्पा (Palpa) (d)गंगसागर (Ganga Sagar) 4. मुस्ताङ (Mustang) a-3, b-2, c-1, d-4 a-3, b-1, c-4, d-2 a-3, b-4, c-1, d-2 a-1, b-3, c-4, d-2 30) तल दिइएकाे नेपालका जिल्लाहरूकाे पूर्वदेखि पश्चिमकाे क्रम मिलाउनुहाेस् । (क) डाेल्पा (ख) बझाङ (ग) हुम्ला (घ) मुगु क, घ, ग, ख ख, ग, क, घ ख, क, घ , ग क, ख, घ, ग 31) नेपालकाे चुरे पर्वतकाे सर्वेच्च चुचुराे कुन हाे ? दाउन्ने चुलाचुली हिडिम्वा गार्वा 32) नेपालकाे कुन ठाउँमा क्रमश: तामा, सुन, फलाम र काेइला पाइन्छ ? कुलेखानी, कालाीगण्डकी, फुलचाेकी, चितवन चाेभार, कालाीगण्डकी, सल्यान, प्युठान फुलचाेकी, कालाीगण्डकी, सल्यान, पाल्पा कुलेखानी, कालाीगण्डकी, प्युठान, पाल्पा 33) नेपालभन्दा चीन कति गुणा ठूलाे छ ? 75 गुना 60 गुना 70 गुना 65 गुना 34) अनन्तकालसम्म ननासिने वा श्रय नहुने तथा निरन्तर उपयाेग गर्न सकिने प्राकृतिक सम्पदालाई के भनिन्छ ? अनवीकरणीय प्राकृतिक स्राेत नवीकरणीय प्राकृतिक स्राेत माथिकाे कुनेे पनि हाेइन अविनाशी वा अनन्त पाकृतिक सम्पदा 35) पहाडी प्रदेश समुद्र सतहदेखि कति उचाइमा अवस्थित छ ? ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म माथिकाे कुनेे पनि हाेइन ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म 36) दिइएकाेमध्ये ‘एक वडा एक हेलिप्याड बनाउन’ प्रस्ताव गर्ने मुलुककाे पहिलाे स्थानीय तह कुन हाे ? जलजला गाउँपालिका सुर्यकुण्ड गाउँपालिका मालिका गाउँपालिका विनायक गाउँपालिका 37) सामान्यतया प्राकृतिक स्राेतलाई कति भागमा वर्गीकरण गर्न सकिन्छ ? तीन दुई चार पाँच 38) भित्री मधेशमा पर्ने जिल्लाहरू कति छन् ? पाँच दुई सात चार 39) प्राकृतिक स्राेत भननाले के बुझिन्छ । -> मानव उपयाेगका प्रकृति प्रदत स्राेत तथा साधनहरू । 40) तराई प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ र ? चार पाँच तीन दुई 41) हाल नेपालमा प्रतिहेक्टर रूख संख्या ………. छ । 138 338 230 430 42) नेपालकाे पूर्वपश्चिम औसत लम्बाइ कति छ । 860 कि. मि. 985 कि. मि. 885 कि. मि. 985 कि. मि. 43) नेपालका हिमाली जिल्ला कति छन् ? ३५ २१ ३८ २७ 44) पृथ्वीबाट निकालिने वस्तु निकालेर प्रयाेग गरिसकेपछि त्यस ठाउँमा पुनः प्राप्त गर्न नसकिने प्राकृतिक स्राेतलाई के भनिन्छ ? माथिकाे कुनेे पनि हाेइन अविनाशी वा अनन्त पाकृतिक सम्पदा नवीकरणीय प्राकृतिक स्राेत अनवीकरणीय प्राकृतिक स्राेत 45) 8500 मिटरभन्दा माथिका नेपालमा कतिवटा हिमाल छन् ? 3 2 4 5 46) प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाइमा रहेकाे छ ? 3500 मिटर 3750 मिटर 5000 मिटर 4500 मिटर 47) क्षेत्रफलका हिसाबले प्रदेश १ काे सबैभन्दा सानाे जिल्ला कुन हाे ? धनकुटा ओखलढुंगा तेह्रथुन पाँचथर 48) तराईका जिल्लाहरूकाे संख्या कति रहेकाे छ ? ३२ २१ ३५ २५ 49) लाेक्ताकाे जिल्ला र झाेलुंगे पुलकाे जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ? मुस्ताङ म्याग्दी बागलुङ पर्वत 50) जाेडा मिलानमा तलकाे कुन चाँहि ठीक छ ? a) राैता पाेखरी 1. सुर्खेत b) कामिनी दह 2. भाेजपुर c) बुलबुल ताल 3. बारा d) साल्पा पाेखरी 4. उदयपुर a-4, b-1, c-2, d-3 a-4, b-3, c-1, d-2 a-2, b-1, c-3, d-4 a-2, b-1, c-4, d-3 Your score isThe average score is 50%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback