नेपालको भौगोलिक अवस्था सेट १
यस पेजमा प्रश्न 31–40 (कुल 49 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न49
- यो पेजमा10 (31–40)
- पृष्ठ4 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
31.
नेपालकाे कुन ठाउँमा क्रमश: तामा, सुन, फलाम र काेइला पाइन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. कुलेखानी, कालाीगण्डकी, फुलचाेकी, चितवन
32.
नेपालभन्दा चीन कति गुणा ठूलाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. 65 गुना
33.
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाइमा रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. 3750 मिटर
34. समुह I र II काे जाेडा मिलाई काेडबाट सहि उत्तर छान्नुहाेस् ।
(a) नन्दन ताल (Nandan Lake) 1. कास्की (Kaski) (b)बेगनास ताल (Begnas Lake) 2. धनुषा (Dhanusha) (c)दामाेदर कुण्ड (Damodar kunda) 3. पाल्पा (Palpa) (d)गंगसागर (Ganga Sagar) 4. मुस्ताङ (Mustang) उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. a-3, b-1, c-4, d-2
35.
नेपालकाे सबभन्दा ठूलाे नदी कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. सप्तकाेशी
36. जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छनाेट गर्नुहाेस् ।
शिखर उचाइ (मिटरमा) (a) कञ्चनजंघ 1. 8586 (b) चाेयु 2. 8516 (c) मकालु 3. 8463 (d) ल्हाेप्से 4. 8201 उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. a1, b4, c3, d2
37.
नेपालकाे उत्तर-दक्षिण सरदर चाैडाइ ............. किलाेमिटर छ ।
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. 193 कि. मि.
38.
लाेक्ताकाे जिल्ला र झाेलुंगे पुलकाे जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. बागलुङ
39. List -I र List-II बीच जाेडा मिलाउनुहाेस् र सही उत्तर छनाेट गर्नुहाेस् ।
List-I List-II a) डाेल्पा 1. व्यासकाे जन्मभूमि b) बागलुङ 2. स्वर्गद्धारी c) तनहुँ 3. यसकाे आकार नेपालकाे नक्सा जस्ताे छ । d) प्युठान 4. नेपालकाे सबैभन्दा ठूलाे जिल्ला क्षेत्रफलकाे हिसाबले उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. a-4, b-3, c-1, d-2
40. निम्नलिखितमध्ये कुन ठीक हाे/हुन् ?
- नेपालकाे सबैभन्दा लामाे हिम नदी खुम्बु हाे । 2. जगदीशपुर ताल कपिलवस्तुमा पर्दछ । 3. नेपालकाे सबैभन्दा सानाे राष्ट्रिय निकुञ्ज खप्तड हाे
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. Only 1 & 2
पृष्ठ 4 / 5 · प्रश्न 31–40 (कुल 49)

