नेपालको भौगोलिक अवस्था सेट १
यस पेजमा प्रश्न 21–30 (कुल 49 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न49
- यो पेजमा10 (21–30)
- पृष्ठ3 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
21.
मेची नदिकाे उद्गमस्थल कहाँ हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. लालीखर्क
22.
दिइएकाेमध्ये 'एक वडा एक हेलिप्याड बनाउन' प्रस्ताव गर्ने मुलुककाे पहिलाे स्थानीय तह कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. मालिका गाउँपालिका
23.
तल दिइएकाे नेपालका जिल्लाहरूकाे पूर्वदेखि पश्चिमकाे क्रम मिलाउनुहाेस् । (क) डाेल्पा (ख) बझाङ (ग) हुम्ला (घ) मुगु
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. क, घ, ग, ख
24.
नेपालमा एउटै नामले दुईतिर बगने नदी कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. राप्ती
25.
मरभुमिका किन वर्षा हुँदैन ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. आर्द्रता कम भएर
26.
नेपालमा कुन हिमाललाई आधार मानी प्रामाणिक समय निर्धारण गरिएकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. गाैरीशंकर हिमाल
27.
दैलेख .................. का लागि प्रसिद्ध छ ।
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. अदुवा
28.
नेपालकाे पूर्वपश्चिम औसत लम्बाइ कति छ ।
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. 885 कि. मि.
29.
कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटाे .............. हाे ।
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. तलैया माटाे
30.
हाल नेपालमा प्रतिहेक्टर रूख संख्या .......... छ ।
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. 430
पृष्ठ 3 / 5 · प्रश्न 21–30 (कुल 49)

