नेपालको भौगोलिक अवस्था सेट १
यस पेजमा प्रश्न 11–20 (कुल 49 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न49
- यो पेजमा10 (11–20)
- पृष्ठ2 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
11.
तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म
12.
तराईका जिल्लाहरूकाे संख्या कति रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. २१
13.
तराई प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ र ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. तीन
14.
भित्री मधेशमा पर्ने जिल्लाहरू कति छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. सात
15.
सामान्यतया प्राकृतिक स्राेतलाई कति भागमा वर्गीकरण गर्न सकिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. तीन
16.
नविकरण गर्न सकिने अर्थात् पुनः उत्पादन गर्न सकिने पाकृतिक स्राेतलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. नवीकरणीय प्राकृतिक स्राेत
17.
पृथ्वीबाट निकालिने वस्तु निकालेर प्रयाेग गरिसकेपछि त्यस ठाउँमा पुनः प्राप्त गर्न नसकिने प्राकृतिक स्राेतलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. अनवीकरणीय प्राकृतिक स्राेत
18.
अनन्तकालसम्म ननासिने वा श्रय नहुने तथा निरन्तर उपयाेग गर्न सकिने प्राकृतिक सम्पदालाई के भनिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. अविनाशी वा अनन्त पाकृतिक सम्पदा
19.
स्वच्छ हावा, स्वच्छ पानी, उर्वर माटाे, वनस्पति एवं पशुपंक्षी अादि कुन प्रकृतिक सम्पदा हुन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. नवीकरणीय
20.
नेपालकाे सात प्रदेशमा क्रमश : 8,9,10,11,12,13 र 14 जिल्ला पर्दछन् भने प्रदेश नम्बरअनुसार मिलाउँदा यसकाे क्रम दिइएकाे मध्ये कुन हुन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. 2, 7, 6, 4, 5, 3, 1
पृष्ठ 2 / 5 · प्रश्न 11–20 (कुल 49)

