नेपालको भौगोलिक अवस्था सेट १
यस पेजमा प्रश्न 41–49 (कुल 49 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न49
- यो पेजमा9 (41–49)
- पृष्ठ5 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
41. समुह I र II मा जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छान्नुहोस् ।
समुह I समुह II a) धाेवी खाेला 1. महाप्रभा b) मर्स्याङ्दी 2. विश्वधारा c) अरूण नदी 3. रूदमती d) दराैंदी नदी 4. शीतप्रभा उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. a-3, b-4, c-1, d-2
42.
"नेपाल संसारकै सबैभन्दा सुन्दर देशकाे साथसाथै विभिन्नताकाे देश पनि म कहिल्यै हिच्किचाउँदिन ।" याे कसकाे भनाइ हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. टाेनी हेगन
43.
ल्हाेत्से हिमालकाे उचाइ कति छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. 8516 मि.
44.
क्षेत्रफलका हिसाबले प्रदेश १ काे सबैभन्दा सानाे जिल्ला कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. तेह्रथुन
45.
8500 मिटरभन्दा माथिका नेपालमा कतिवटा हिमाल छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. 3
46.
नेपालकाे चुरे पर्वतकाे सर्वेच्च चुचुराे कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. गार्वा
47.
'नेपाल हिमाल' भनेर कुन हिमाललाई चिनिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. कञ्चनजंघ
48. जाेडा मिलानमा तलकाे कुन चाँहि ठीक छ ?
a) राैता पाेखरी 1. सुर्खेत b) कामिनी दह 2. भाेजपुर c) बुलबुल ताल 3. बारा d) साल्पा पाेखरी 4. उदयपुर उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. a-4, b-3, c-1, d-2
49.
तालका सम्बन्धमा जाेडा मिलान गरी सही काेड छान्नुहाेस् । a. तालकाे पानी फरक फरक रङकाे देखिने । 1. जाखिरा ताल b. आँखा आकारको ताल । 2. सुर्मा सराेवर c. ढुंगा हान्ने ताल । 3. झिलामिला ताल 4. मैदीताल
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. a-3, b-1, c-4
पृष्ठ 5 / 5 · प्रश्न 41–49 (कुल 49)

