सूचना
📢 लोकसेवा आयोग नायब सुब्बा तथा खरिदार प्रथम पत्र नयाँ मोडल सेटहरू उपलब्ध छन्। • 📢 Computer Operator परीक्षाका लागि MS Office & Networking का सम्भावित प्रश्नहरू अपडेट गरियो। • 📢 नेपाल नर्सिङ काउन्सिल (NNC) र HA लाइसेन्स विशेष वस्तुगत सेटहरू अभ्यास गर्नुहोस्। • 📢 बैंकिङ सेवा: BAFIA २०७३ र NRB Act २०५८ सम्बन्धी नयाँ परीक्षा सेटहरू प्रकाशित। • 📢 लोकसेवा आयोग नायब सुब्बा तथा खरिदार प्रथम पत्र नयाँ मोडल सेटहरू उपलब्ध छन्। • 📢 Computer Operator परीक्षाका लागि MS Office & Networking का सम्भावित प्रश्नहरू अपडेट गरियो। • 📢 नेपाल नर्सिङ काउन्सिल (NNC) र HA लाइसेन्स विशेष वस्तुगत सेटहरू अभ्यास गर्नुहोस्। • 📢 बैंकिङ सेवा: BAFIA २०७३ र NRB Act २०५८ सम्बन्धी नयाँ परीक्षा सेटहरू प्रकाशित। •
Help & Support | 🇳🇵 #1 Preparation Portal
ताजा अपडेट:
★ नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1) ★ राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आव्हान (२०८२) ★ १६औं आवधिक योजना नेपाल (2081/82–2085/86) | PDF Download ★ 17 Branches Of Astronomy ( खगोल विज्ञानको १७ शाखाहरु ) ★ नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम) ★ Japanese Test – Set 1 ★ नेपालको इतिहास – Set 1 ★ Costing – Set 6 ★ नेपाल र विश्व सामान्य ज्ञान Quiz (Set – 1) ★ राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आव्हान (२०८२) ★ १६औं आवधिक योजना नेपाल (2081/82–2085/86) | PDF Download ★ 17 Branches Of Astronomy ( खगोल विज्ञानको १७ शाखाहरु ) ★ नेपालको संविधान विशेष – Quiz Set -1 (नेपालको संवैधानिक विकासक्रम) ★ Japanese Test – Set 1 ★ नेपालको इतिहास – Set 1 ★ Costing – Set 6
SPONSORED / NOTIFICATION MCQ Sewa - नेपालको आधिकारिक अनलाइन वस्तुगत परीक्षा तयारी पोर्टल

नेपालको भौगोलिक अवस्था सेट ३

नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट ३

📝 Model Practice Set ⚡ Instant Answers & Explanation 🎯 Exam Oriented
0%

नेपालको भौगोलिक अवस्था सेट ३

नेपालको भौगोलिक अवस्था सेट ३

1) समूह क र समूह ख बाट उपयुक्त जाेडा मिलाई काेडबाट ठीक उत्तर छान्नुहाेस् ।

समूह क समूह ख
अ) खाेटाङ १) गण्डकी प्रदेश
आ) बारा २) मधेश प्रदेश
इ) रसुवा ३) प्रदेश नं. १
ई) पर्वत ४) प्रदेश नं. ३

2) नेपालकाे सबभन्दा लामाे नदी कुन हाे ?

3) तलकाे कुन भनाइ गलत छ ?

4) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1 कञ्चनजंघा                                           2 ल्हाेप्से 3 मकालु                                                4 अन्नपूर्ण 5 मनास्लु                                               6 धाैलागिरी हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे ?

5) उद्गमस्थलका आधारमा नेपालका नदीहरूलाई कति भागमा विभाजन गरिएकाे छ ?

6) पहिलाे स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलाे जलराशिका साथ निरन्तररूपमा प्रवाहित हुन्छन् ?

7) चीनकाे ह्ववाङहाे नदी पछि विश्वकै सबैभन्दा बढी बालुवा बाेक्ने नदी कुन कुन हाे ?

8) जलस्रतकाे दृष्टिले ब्राजिलपछि विश्वकाे दाेस्राे समुद्र राष्ट्र कुन हाे ?

9) तल दिइएकाे कथनका सम्बन्धमा कुन ठीक हाे कुन बेठीक हाे छुट्याउनुहाेस् ।

  1.  नेपालकाे हावापानी ठण्डा शिताेष्ण छ ।
  2.  नेपालकाे पर्यावरणीय विविधता अनाैठाे छ ।
  3.  नेपालमा एउटा Tectonic fault zone रहेकाे छ ।

 

10) सप्तगण्डकीको ओैसत जलप्रवाह कति रहेकाे छ ?

11) ‘ शिवालिक पर्वत  शृंखला ‘ निम्नमध्ये कुन स्थानमा रहेकाे छ ?

12) नेपालका नदीनालाहरूबाट कति जलविधुत् उत्पादन गर्न सकिने सम्भावना छ ?

13) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हो ?

14) सप्तगण्डकीको सबैभन्दा लामाे नदी कुन हाे ?

15) काेशी नदीलाई भारतमा अर्काे कुन नामले चिनिन्छ ?

16) कर्णाली प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ?

17) निम्न कथनहरू ठीक/बेठीक के हुन् ?

  1. महाकाली अञ्चलकाे क्षेत्रफल डाेल्पा जिल्लाकाे भन्दा सानाे छ ।
  2. कर्णाली  अञ्चलमा सबैभन्दा बढी जनसंख्या भएकाे जिल्ला कालिकाेट हाे ।

18) नेपालका नदीहरूकाे जलभण्डार क्षमता कति छ ?

19) काेशी नदीकाे ओैसत जलप्रवाह १५६४ क्युवीक मिटर प्रति सेकेन्ड रहेकाे छ भने यसकाे लम्बाइ कति रहेकाे छ ?

20) तल दिइएकाे भनाइहरू ठीक वा बेठीक के हुन् ? छुट्याउनुहाेस् । a) मुस्ताङ र पूर्वी रूकुम नगरपालिकाविहीन जील्ला हुन् । b) माेरङ जिल्लामा सबैभन्दा धेरै स्थानीय तहहरू रहेकाे छन् । c) नेपालमा 2 वटा जिल्लाहरू गाउँपालिका विहीन रहेकाे छन् । d) नेपालमा 11 वटा महानगरपालिकाहरू रहेका छन् ।

21) जाेडा मिलानमा ठीक उत्तर छान्नुहाेस् ।

सुची I सुची II
a) मानगृह 1. मानदेव
b) सिंहदरबार 2. वीरशम्शेर
c) धरहरा 3. चन्द्रशमशेर
d) घन्टाघर 4. भीमसेन थापा

22) काेशी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ?

23) नेपालमा साना ठूला गरी कति नदीनालाहरू छन् ?

24) महाभारत पर्वतबाट उत्पति भएका मेची, कन्काई, कमला, बागमती, राप्ती, तिनाउ, वाणगंग, बबई, आदि कुन स्तरका नदी हुन् ?

25) गण्डकी नदीकाे लम्बाइ कति छ ?

26) काेशी, गण्डकी, कर्णाली कुन स्तरका नदी हुन् ?

27) चुरे पहाडबाट उत्पति भई बहने मैनावती, हर्दिनाथ, तिलावे, मनुस्मारा, सिर्सिया आदि कुन स्तरका नदी हुन् ?

28) गुप्तेश्वर महादेवकाे गुफा कँहा रहेकाे छ ?

29) नेपालमा कफी उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हाे ?

30) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1. आमादब्लम                2.  पिसाङ              3. दाेर्जेलाक्पा 4. गणेश                          5. गौरीशंकर हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे ।

31) विश्वमा सबैभन्दा उच्च स्थानमा रहेकाे जलविधुत् आयाेजना कुन हाे ?

32) नेपालमा हाल “गगनपुर” किन चर्चित छ ?

33) सप्तकाेशीका सहायक नदीहरूमध्ये सबैभन्दा पूर्वमा तमाेर नदी रहेकाे छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेकाे छ ?

34) नेपालमा सबैभन्दा बढी स्थान परिवर्तन गर्ने नदी ……….. हाे ।

35) नेपालकाे सबैभन्दा गहिराे नदी कुन हाे ?

36) तल उल्लेखित विषयहरूकाे जाेडा मिलाउनुहाेस् र सही उत्तर काेड छान्नुहाेस् ।

समुह I समुह II
a) स्याउ 1. भैंसे
b) फोक्सुण्डाे 2. जुम्ला
c) कफी 3. डाेल्पा
d) चुनढुंगा 4. गुल्मी

37) गण्डकी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ?

38) पृथ्वीकाे बनाेटअनुसार तल दिइएकाे तहहरूलाई बाहिरबाट भित्र क्रम मिल्ने गरी सही काेड छान्नुहाेस् । 1. बाहिरी सतह (Crust)                                                                          2. भित्री केन्द्र (Inner Core) 3. बाहिरी केन्द्र (Outer Core)                                                                 4. भित्री सतह (Mantle)

39) सप्तकाेशी नदी ……………….. मा पूगेपछि पहाड छाेडी तराईमा प्रवेश गर्छ ।

40) सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ?

41) गण्डकी नदी कुन ठाउँमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ?

42) पर्वतीय अनुगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ?

43) नेपालमा एकहजारभन्दा बढी नदीनालाहरू ११ किलाेमिटरभन्दा बढी लामा छन् भने कति नदीनालाहरू १६० किलाेमिटर भन्दा बढी लामा छन् ?

44) निम्न पर्वत शृंखलाहरू कुन कुन जिल्लामा पर्दछन् ? जाेडा मिलाउनुहाेस् ।

पर्वत शृंखलाहरू (Mountains) जिल्ला (Districts)
a) मकालु (Makalu) 1) सिन्धुपाल्चाेक (Sindhupalchok)
b) पुमाेरी (Pumori) 2) दाेलखा (Dolakha)
c) गाैरीशंकर (Gaurishankar) 3) साेलुखुम्बु (Solukhumbhu)
d) दाेर्जेलाक्पा (Dorje Lakpa) 4) संखुवासभा (Shankhuwasabha)

45) सप्तगण्डकी नदीको सबभन्दा ठूलाे सहायक नदी  कालीगण्डकी हाे भने सानाे सहायक नदी कुन हुन् ?

46) काेशी नदीकाे सबैभन्दा ठूलाे सहायक नदी अरूण हाे भने सानाे सहायक नदी कुन हाे ?

47) नेपालमा विश्वकाे कुल जलस्राेतकाे कति भाग रहेकाे छ ?

48) सुर्खेत, जाजरकाेट, सिन्धुली र माेरङ जिल्लाहरूमध्ये नेपालका सबैभन्दा बढी जिल्लाहरूसँग सिमाना जाेडिएकाे जील्ला कुन हाे ?

49) नेपालकाे क्षेत्रफल कति वर्गमाइल छ ?

50) तल दिइएकाे व्यापारिक नाका र सम्बन्धित जिल्लाकाे जाेडा मिलाई सही विकल्प छान्नुहाेस् ।

व्यापारिक नाका (Trade Point) जिल्ला (Districts)
a) ओलाङचुङगाेला (Olangchung Gola) i) मुस्ताङ (Mustang)
b) यारी (Yari) ii) ताप्लेजुङ (Taplejung)
c) काेइला (Korala) iii) दार्चुला (Darchula)
d) टिंकर (Tinkar) iv) हुम्ला (Humla)

Your score is

The average score is 33%

Share this quiz with your friends.
LinkedIn Facebook
0%

Exit

Please drop your valuable review.

You cannot copy content of this page