सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट ३

📅 २०८१ माघ १५ (Jan 28, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको भौगोलिक अवस्थाMCQ प्रश्नोत्तर

नेपालको भौगोलिक अवस्था सेट ३

यस पेजमा प्रश्न 31–40 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न50
  • यो पेजमा10 (31–40)
  • पृष्ठ4 / 5
  • परीक्षा समय30 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 31.

    महाभारत पर्वतबाट उत्पति भएका मेची, कन्काई, कमला, बागमती, राप्ती, तिनाउ, वाणगंग, बबई, आदि कुन स्तरका नदी हुन् ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. दाेस्राे स्तरका नदी

  2. 32.

    चुरे पहाडबाट उत्पति भई बहने मैनावती, हर्दिनाथ, तिलावे, मनुस्मारा, सिर्सिया आदि कुन स्तरका नदी हुन् ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. तेस्राे स्तरका नदी

  3. 33.

    काेशी, गण्डकी, कर्णाली कुन स्तरका नदी हुन् ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. पहिलाे

  4. विज्ञापन
    विज्ञापन
  5. 34.

    काेशी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म

  6. 35.

    गण्डकी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म

  7. 36.

    कर्णाली प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म

  8. विज्ञापन
    विज्ञापन
  9. 37.

    काेशी नदीकाे ओैसत जलप्रवाह १५६४ क्युवीक मिटर प्रति सेकेन्ड रहेकाे छ भने यसकाे लम्बाइ कति रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. ७२० किलाेमिटर

  10. 38.

    काेशी नदीकाे सबैभन्दा ठूलाे सहायक नदी अरूण हाे भने सानाे सहायक नदी कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. लिखु

  11. 39.

    सप्तकाेशीका सहायक नदीहरूमध्ये सबैभन्दा पूर्वमा तमाेर नदी रहेकाे छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. इन्द्रावती

  12. विज्ञापन
    विज्ञापन
  13. 40.

    काेशी नदीलाई भारतमा अर्काे कुन नामले चिनिन्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. विहारकाे दु:ख

पृष्ठ 4 / 5 · प्रश्न 31–40 (कुल 50)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्30 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD