नेपालको भौगोलिक अवस्था सेट ३
यस पेजमा प्रश्न 21–30 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न50
- यो पेजमा10 (21–30)
- पृष्ठ3 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
21.
जलस्रतकाे दृष्टिले ब्राजिलपछि विश्वकाे दाेस्राे समुद्र राष्ट्र कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. नेपाल
22.
नेपालमा साना ठूला गरी कति नदीनालाहरू छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. करिव ६००० वटा
23.
नेपालमा विश्वकाे कुल जलस्राेतकाे कति भाग रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. २.२७ प्रतिशत
24.
नेपालका नदीनालाहरूबाट कति जलविधुत् उत्पादन गर्न सकिने सम्भावना छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. ८३ हजार मेगावाट
25.
नेपालमा एकहजारभन्दा बढी नदीनालाहरू ११ किलाेमिटरभन्दा बढी लामा छन् भने कति नदीनालाहरू १६० किलाेमिटर भन्दा बढी लामा छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. करिब १०० भन्दा बढी
26.
नेपालका नदीहरूकाे जलभण्डार क्षमता कति छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. २ लाख २ हजार मिलियन क्युविक मिटर
27.
उद्गमस्थलका आधारमा नेपालका नदीहरूलाई कति भागमा विभाजन गरिएकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. ३
28.
पहिलाे स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलाे जलराशिका साथ निरन्तररूपमा प्रवाहित हुन्छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. हिमालय
29.
सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. पहिलाे स्तरका नदी
30.
पर्वतीय अनुगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. दाेस्राे स्तरका नदी
पृष्ठ 3 / 5 · प्रश्न 21–30 (कुल 50)

