सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट ३

📅 २०८१ माघ १५ (Jan 28, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको भौगोलिक अवस्थाMCQ प्रश्नोत्तर

नेपालको भौगोलिक अवस्था सेट ३

यस पेजमा प्रश्न 41–50 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न50
  • यो पेजमा10 (41–50)
  • पृष्ठ5 / 5
  • परीक्षा समय30 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 41.

    चीनकाे ह्ववाङहाे नदी पछि विश्वकै सबैभन्दा बढी बालुवा बाेक्ने नदी कुन कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. काेशी

  2. 42.

    सप्तकाेशी नदी .................... मा पूगेपछि पहाड छाेडी तराईमा प्रवेश गर्छ ।

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. सुनसरीकाे चतरा

  3. 43.

    नेपालमा सबैभन्दा बढी स्थान परिवर्तन गर्ने नदी ........... हाे ।

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. काेशी

  4. विज्ञापन
    विज्ञापन
  5. 44.

    नेपालकाे सबैभन्दा गहिराे नदी कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. गण्डकी

  6. 45.

    गण्डकी नदीकाे लम्बाइ कति छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. ३३८ किलाेमिटर

  7. 46.

    सप्तगण्डकी नदीको सबभन्दा ठूलाे सहायक नदी कालीगण्डकी हाे भने सानाे सहायक नदी कुन हुन् ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. त्रिशुली

  8. विज्ञापन
    विज्ञापन
  9. 47.

    सप्तगण्डकीको ओैसत जलप्रवाह कति रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. १७१३ क्युविक मिटर प्रति सेकेन्ड

  10. 48.

    गण्डकी नदी कुन ठाउँमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. चितवन

  11. 49.

    सप्तगण्डकीको सबैभन्दा लामाे नदी कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. मर्स्याङ्दी

  12. विज्ञापन
    विज्ञापन
  13. 50.

    नेपालकाे सबभन्दा लामाे नदी कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. कर्णाली

पृष्ठ 5 / 5 · प्रश्न 41–50 (कुल 50)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्30 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD