नेपालको भौगोलिक अवस्था सेट ३
यस पेजमा प्रश्न 11–20 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न50
- यो पेजमा10 (11–20)
- पृष्ठ2 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
11. समूह क र समूह ख बाट उपयुक्त जाेडा मिलाई काेडबाट ठीक उत्तर छान्नुहाेस् ।
समूह क समूह ख अ) खाेटाङ १) गण्डकी प्रदेश आ) बारा २) मधेश प्रदेश इ) रसुवा ३) प्रदेश नं. १ ई) पर्वत ४) प्रदेश नं. ३ उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. अ-३, आ-२, इ-४, ई-१
12. निम्न पर्वत शृंखलाहरू कुन कुन जिल्लामा पर्दछन् ? जाेडा मिलाउनुहाेस् ।
पर्वत शृंखलाहरू (Mountains) जिल्ला (Districts) a) मकालु (Makalu) 1) सिन्धुपाल्चाेक (Sindhupalchok) b) पुमाेरी (Pumori) 2) दाेलखा (Dolakha) c) गाैरीशंकर (Gaurishankar) 3) साेलुखुम्बु (Solukhumbhu) d) दाेर्जेलाक्पा (Dorje Lakpa) 4) संखुवासभा (Shankhuwasabha) उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. a-4, b-3, c-2, d-1
13.
तल दिइएकाे भनाइहरू ठीक वा बेठीक के हुन् ? छुट्याउनुहाेस् । a) मुस्ताङ र पूर्वी रूकुम नगरपालिकाविहीन जील्ला हुन् । b) माेरङ जिल्लामा सबैभन्दा धेरै स्थानीय तहहरू रहेकाे छन् । c) नेपालमा 2 वटा जिल्लाहरू गाउँपालिका विहीन रहेकाे छन् । d) नेपालमा 11 वटा महानगरपालिकाहरू रहेका छन् ।
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. a र c ठीक, b र d बेठीक
14.
नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हो ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. चितवन राष्ट्रिय निकुञ्ज
15.
निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1 कञ्चनजंघा 2 ल्हाेप्से 3 मकालु 4 अन्नपूर्ण 5 मनास्लु 6 धाैलागिरी हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. 1-3-2-5-4-6
16.
' शिवालिक पर्वत शृंखला ' निम्नमध्ये कुन स्थानमा रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. तराई तथा भित्री मधेशको बीचमा
17. तल उल्लेखित विषयहरूकाे जाेडा मिलाउनुहाेस् र सही उत्तर काेड छान्नुहाेस् ।
समुह I समुह II a) स्याउ 1. भैंसे b) फोक्सुण्डाे 2. जुम्ला c) कफी 3. डाेल्पा d) चुनढुंगा 4. गुल्मी उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. a-2, b-3, c-4, d-1
18.
निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1. आमादब्लम 2. पिसाङ 3. दाेर्जेलाक्पा 4. गणेश 5. गौरीशंकर हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे ।
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. 1-5-3-4-2
19.
तलकाे कुन भनाइ गलत छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. शलीग्राम पाइने विश्वकाे एकमात्र नदी कर्णाली हाे ।
20.
पृथ्वीकाे बनाेटअनुसार तल दिइएकाे तहहरूलाई बाहिरबाट भित्र क्रम मिल्ने गरी सही काेड छान्नुहाेस् । 1. बाहिरी सतह (Crust) 2. भित्री केन्द्र (Inner Core) 3. बाहिरी केन्द्र (Outer Core) 4. भित्री सतह (Mantle)
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. 1-4-3-2
पृष्ठ 2 / 5 · प्रश्न 11–20 (कुल 50)

