नेपालको भौगोलिक अवस्था सेट ६ January 28, 2025 by admin Home › सामान्य ज्ञान › नेपालको भौगोलिक अवस्था नेपालको भौगोलिक अवस्था नेपालको भौगोलिक अवस्था सेट ६ 📝 Model Practice Set ⚡ Instant Answers & Explanation 🎯 Exam Oriented 0% नेपालको भौगोलिक अवस्था सेट ६ नेपालको भौगोलिक अवस्था सेट ६ 1) नेपालकाे मरूभूमि भनेर कुन ठाउँलाई चिनिन्छ ? मुस्ताङ मनाङ डाेल्पा मुगु 2) विराटनगरकाे पुरानाे नाम के हाे ? पद्मकण्ठगिरि गाेग्राह माथिकाे कुनै पनि हाेइन । भैंसालाेटन 3) सुगाेेली सन्धि अगाडी नेपालकाे क्षेत्रफल कति थियाे ? २,५१,१८१ वर्ग कि.मी. १,५२,१८१ वर्ग कि.मी. २,५२,१८१ वर्ग कि.मी. १,५१,१८१ वर्ग कि.मी. 4) नेपालमा सबभन्दा ठूलाे तामाखानी कहाँ रहेकाे छ ? मुस्ताङकाे थाकखाेला गाेदावरी बुद्धखोला (बन्दिपुर) चमेलिया नदीकाे किनारमा 5) बबई नदीकाे उद्गमस्थल कहाँ हाे ? सल्यान जिल्ला स्थित महाभारत पर्वत कञ्चनजंघा हिमाल लालीखर्क लद्दाख हिमाल 6) नेपालकाे सबैभन्दा ठूलाे हिमनदी कुन हाे ? मकालु खुम्बु लामटाङ मनास्लु 7) नेपालमा चिया खेतिकाे लागि प्रसिद्ध जिल्ला कुन हाे ? इलाम मुस्ताङ झापा गुल्मी 8) प्रदेश नं १ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १४ जिल्ला १३ जिल्ला १२ जिल्ला ८ जिल्ला 9) उप – महानगरपालिका हुनका लागि कति जनसंख्या आवश्यक पर्दछ ? २ लाख ४ लाख ३ लाख १ लाख 10) किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ ? मनास्लु हिमाल गाेरीशङ्कर हिमाल मकालु हिमाल गणेश हिमाल 11) नेपालकाे सबभन्दा ठूलाे ढुङगाकाे मूर्ति कुन हाे ? वागेश्यरी मूर्ति विरूपाक्ष मूर्ति बुढानिलकण्ठ मूर्ति विश्वरूप मूर्ति 12) नयाँ नेपाल भनी चिनिने जिल्लाहरू ? कास्की, कञ्चनपुर, बाँके, बर्दिया चितवन, कञ्चनपुर, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बाँके, गाेरखा 13) माथिल्लाे सगरमाथा भनेर कुन जिल्लालाई चिनिन्छ ? दैलेख, ओखलढुंगा, खोटाङ सोलुखुम्बु, ओखलढुंगा, डोटी भोजपुर, ओखलढुंगा, खोटाङ साेलुखुम्बु, ओखलढुंगा, खोटाङ 14) नेपालकाे कुन क्षेत्रलाई अन्नको भण्डार भनी चिनिन्छ ? पहाड तराई माथिकाे कुनै पनि हाेइन । हिमाल 15) नपालकाे कति प्रतिशत भू-भाग तराई प्रदेशले ओगटेकाे छ ? १५ प्रतिशत १६ प्रतिशत १८ प्रतिशत १७ प्रतिशत 16) क्षेत्रफलका आधारमा ठूलाे प्रदेश कुन हाे ? प्रदेश नं ३ प्रदेश नं ४ प्रदेश नं ५ प्रदेश नं ६ 17) तिनतिरबाट नदीले सिमाना छुट्याएकाे जिल्ला कुन हाे ? झापा बागलुङ ओखलढुंगा साेलुखुम्बु 18) नेपालबाट सबभन्दा नजिक पर्ने बन्दगाह कुन हाे ? कोलकाता देल्ही पटना गोरखपुर 19) नेपालकाे नक्सासँग मिल्दाे आकृति भएकाे जिल्ला कुन हाे ? बारा वैतडी बागलुङ दैलेख 20) काठमाडाैंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा पर्दछ ? चितवन जुम्ला डाेल्पा सिन्धुपाल्चाेक 21) रारा तालबाट निस्केकाे खाेलालाई के भनिन्छ ? दराैंदी खत्याड खाेला मर्स्याङ्दी सानाे भेरी 22) नेपालकाे सबैभन्दा अग्लाे मन्दिर कुन हाे ? कृष्णा मन्दिर न्यातपाेल मन्दिर पशुपतिनाथ मन्दिर चाँगुनारायण मन्दिर 23) काठमाडाैं समुद्र सतहदेखि कति मिटर उचाइमा रहेकाे छ ? १३४२ मिटर १३३६ मिटर १३४० मिटर १३३८ मिटर 24) काठमाडौँ उपत्यकाकाे क्षेत्रफल कति छ ? ६४० वर्ग कि. मि. ६४४ वर्ग कि. मि. ६४२ वर्ग कि. मि. ६४६ वर्ग कि. मि. 25) नेपालकाे सबैभन्दा लामाे हिमनदी कुन हाे ? मनास्लु खुम्बु लामटाङ मकालु 26) चिन र भारत दुवै देशलाई छुने जिल्लाहरू कुन – कुन हुन् ? पाँचथर र दार्चुला ताप्लेजुङ्ग र दार्चुला बैतडी र डडेल्धुरा ताप्लेजुङ्ग र पाँचथर 27) तराईकाे जंगललाई झाेरा भनिन्छ भने पहाड(लेक) काे जंगललाई के भनिन्छ ? झाेर बुट्यान पाल झाडी 28) उत्तर हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएकाे जील्ला ? मकवानपुर कास्की कैलाली धादिङ 29) जुनारका लागि प्रसिद्ध जिल्ला कुन हाे ? सिन्धुली र रामेछाप पाल्पा र गुल्मी कास्की र स्याङजा इलाम र भाेजपुर 30) नेपालकाे कुन ठाउँमा युरेनियम पाइएकाे छ ? गाेदावरी मुस्ताङकाे थाकखाेला चमेलिया नदीकाे किनारमा बुद्धखोला (बन्दिपुर) 31) नेपालमा जलवायु अनुकूल कतिवटा ऋतु छन् ? 6 5 3 4 32) नेपालकाे सबैभन्दा पुरानाे नहर कुन हाे ? कमला नहर गण्डक नहर देव नहर चन्द्र नहर 33) मार्वलका लागि नेपालकाे प्रसिद्ध ठाउँ कुन हाे ? बुद्धखोला (बन्दिपुर) गाेदावरी फुलचाेकी मुस्ताङकाे थाकखाेला 34) नेपालबाट भारत र चिनपछि तेस्राे नजिक पर्ने देश कुन हाे ? बंगलादेश जापान श्रीलंका भुटान 35) नेपालकाे कुन क्षेत्र जडिबुटीका लागि प्रसिद्ध छ ? माथिकाे कुनेे पनि हाेइन । तराई पहाड हिमाल 36) अरनिकाे हिमाल कुन जिल्लामा पर्दछ ? डाेल्पा हुम्ला मुस्ताङ कञ्चनपुर 37) प्रसिद्ध तीर्थस्थल ‘रूरूक्षेत्र’ कुन नदीकाे किनारमा रहेकाे छ ? इन्द्रवती कालीगण्डकी सेतीगण्डकी त्रिशुली 38) क्षेत्रफलका आधारमा सानाे प्रदेश कुन हाे ? प्रदेश नं १ प्रदेश नं ३ प्रदेश नं २ प्रदेश नं ४ 39) नेपालकाे सबैभन्दा नजिककाे समुन्द्र बंगालकाे खाडी नेपालबाट कति टाढा रहेकाे छ ? ११२९ कि.मी. ११२५ कि.मि. ११३१ कि.मी. ११२७ कि.मी. 40) नेपालकाे कुन ठाउँमा नुनखानी पाइएकाे छ ? गाेदावरी बुद्धखोला (बन्दिपुर) मुस्ताङकाे थाकखाेला सिन्धुपाल्चाेक र पाल्पा 41) क्षेत्रफलकाे हिसाबले भक्तपुरभन्दा डाेल्पा जिल्ला कति गुना ठूलाे छ ? ६७ गुना ६५ गुना ६६ गुना ६८ गुना 42) चाँदनी टापु नेपालकाे कुन जिल्लामा पर्छ ? कञ्चनपुर दार्चुला मुगु डाेल्पा 43) नेपालमा सबभन्दा बढी विमानस्थल भएकाे जिल्ला कुन हाे ? साेलुखुम्बु झापा कास्की बागलुङ 44) नपालकाे कति प्रतिशत भू-भाग पहाडी प्रदेशले ओगटेकाे छ ? ७७ प्रतिशत ६६ प्रतिशत ६५ प्रतिशत ६८ प्रतिशत 45) प्रदेश नं २ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १२ जिल्ला १३ जिल्ला ८ जिल्ला १४ जिल्ला 46) नपालकाे कति प्रतिशत भू-भाग हिमाली प्रदेशले ओगटेकाे छ ? १५ प्रतिशत १३ प्रतिशत १४ प्रतिशत १६ प्रतिशत 47) ज्वालामुखीकाे चिन्ह भएकाे जिल्ला कुन हाे ? डाेल्पा धादिङ डाेटी दैलेख 48) महेन्द्र राजमार्गले नछुने तराईकाे जिल्ला कुन हाे ? सर्लाही पर्सा बारा धनुषा 49) रूक्चे ताल कुन जिल्लामा पर्दछ ? पाेखरा मुगु गाेरखा डाेल्पा 50) सुर्खेत जिल्लाकाे पुरानाे नाम के हाे ? गाेदामचाैर कञ्चनपुर गाेरखा गाेदावरी Your score isThe average score is 52%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback