सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट ६

📅 २०८१ माघ १५ (Jan 28, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको भौगोलिक अवस्थाMCQ प्रश्नोत्तर

नेपालको भौगोलिक अवस्था सेट ६

यस पेजमा प्रश्न 11–20 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न50
  • यो पेजमा10 (11–20)
  • पृष्ठ2 / 5
  • परीक्षा समय30 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 11.

    नेपालकाे नक्सासँग मिल्दाे आकृति भएकाे जिल्ला कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. बागलुङ

  2. 12.

    तिनतिरबाट नदीले सिमाना छुट्याएकाे जिल्ला कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. ओखलढुंगा

  3. 13.

    नेपालमा सबभन्दा बढी विमानस्थल भएकाे जिल्ला कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. साेलुखुम्बु

  4. विज्ञापन
    विज्ञापन
  5. 14.

    नेपालबाट भारत र चिनपछि तेस्राे नजिक पर्ने देश कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. बंगलादेश

  6. 15.

    नेपालबाट सबभन्दा नजिक पर्ने बन्दगाह कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. कोलकाता

  7. 16.

    मार्वलका लागि नेपालकाे प्रसिद्ध ठाउँ कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. गाेदावरी

  8. विज्ञापन
    विज्ञापन
  9. 17.

    काठमाडौँ उपत्यकाकाे क्षेत्रफल कति छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. ६४२ वर्ग कि. मि.

  10. 18.

    नेपालमा सबभन्दा ठूलाे तामाखानी कहाँ रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. बुद्धखोला (बन्दिपुर)

  11. 19.

    नेपालकाे कुन ठाउँमा युरेनियम पाइएकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. चमेलिया नदीकाे किनारमा

  12. विज्ञापन
    विज्ञापन
  13. 20.

    नेपालकाे कुन ठाउँमा नुनखानी पाइएकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. मुस्ताङकाे थाकखाेला

पृष्ठ 2 / 5 · प्रश्न 11–20 (कुल 50)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्30 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD