नेपालको भौगोलिक अवस्था सेट ६
यस पेजमा प्रश्न 41–50 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न50
- यो पेजमा10 (41–50)
- पृष्ठ5 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
41.
नपालकाे कति प्रतिशत भू-भाग पहाडी प्रदेशले ओगटेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. ६८ प्रतिशत
42.
नपालकाे कति प्रतिशत भू-भाग हिमाली प्रदेशले ओगटेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. १५ प्रतिशत
43.
नेपालकाे सबैभन्दा ठूलाे हिमनदी कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. लामटाङ
44.
नेपालकाे सबैभन्दा लामाे हिमनदी कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. खुम्बु
45.
सुगाेेली सन्धि अगाडी नेपालकाे क्षेत्रफल कति थियाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. २,५२,१८१ वर्ग कि.मी.
46.
काठमाडाैं समुद्र सतहदेखि कति मिटर उचाइमा रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. १३३८ मिटर
47.
क्षेत्रफलकाे हिसाबले भक्तपुरभन्दा डाेल्पा जिल्ला कति गुना ठूलाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. ६६ गुना
48.
काठमाडाैंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. सिन्धुपाल्चाेक
49.
सुर्खेत जिल्लाकाे पुरानाे नाम के हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. गाेदामचाैर
50.
अरनिकाे हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. डाेल्पा
पृष्ठ 5 / 5 · प्रश्न 41–50 (कुल 50)

