नेपालको भौगोलिक अवस्था सेट ६
यस पेजमा प्रश्न 21–30 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न50
- यो पेजमा10 (21–30)
- पृष्ठ3 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
21.
किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. मनास्लु हिमाल
22.
बबई नदीकाे उद्गमस्थल कहाँ हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. सल्यान जिल्ला स्थित महाभारत पर्वत
23.
नेपालकाे सबभन्दा ठूलाे ढुङगाकाे मूर्ति कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. बुढानिलकण्ठ मूर्ति
24.
विराटनगरकाे पुरानाे नाम के हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. गाेग्राह
25.
रारा तालबाट निस्केकाे खाेलालाई के भनिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. खत्याड खाेला
26.
तराईकाे जंगललाई झाेरा भनिन्छ भने पहाड(लेक) काे जंगललाई के भनिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. पाल
27.
चिन र भारत दुवै देशलाई छुने जिल्लाहरू कुन - कुन हुन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. ताप्लेजुङ्ग र दार्चुला
28.
नेपालकाे सबैभन्दा नजिककाे समुन्द्र बंगालकाे खाडी नेपालबाट कति टाढा रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. ११२७ कि.मी.
29.
प्रदेश नं १ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. १४ जिल्ला
30.
प्रदेश नं २ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. ८ जिल्ला
पृष्ठ 3 / 5 · प्रश्न 21–30 (कुल 50)

