सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट ६

📅 २०८१ माघ १५ (Jan 28, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको भौगोलिक अवस्थाMCQ प्रश्नोत्तर

नेपालको भौगोलिक अवस्था सेट ६

यस पेजमा प्रश्न 31–40 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न50
  • यो पेजमा10 (31–40)
  • पृष्ठ4 / 5
  • परीक्षा समय30 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 31.

    नेपालकाे सबैभन्दा पुरानाे नहर कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. चन्द्र नहर

  2. 32.

    उप - महानगरपालिका हुनका लागि कति जनसंख्या आवश्यक पर्दछ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. २ लाख

  3. 33.

    नेपालकाे कुन क्षेत्रलाई अन्नको भण्डार भनी चिनिन्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. तराई

  4. विज्ञापन
    विज्ञापन
  5. 34.

    प्रसिद्ध तीर्थस्थल 'रूरूक्षेत्र' कुन नदीकाे किनारमा रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. कालीगण्डकी

  6. 35.

    चाँदनी टापु नेपालकाे कुन जिल्लामा पर्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. कञ्चनपुर

  7. 36.

    रूक्चे ताल कुन जिल्लामा पर्दछ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. गाेरखा

  8. विज्ञापन
    विज्ञापन
  9. 37.

    नेपालकाे कुन क्षेत्र जडिबुटीका लागि प्रसिद्ध छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. हिमाल

  10. 38.

    क्षेत्रफलका आधारमा ठूलाे प्रदेश कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. प्रदेश नं ६

  11. 39.

    क्षेत्रफलका आधारमा सानाे प्रदेश कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. प्रदेश नं २

  12. विज्ञापन
    विज्ञापन
  13. 40.

    नपालकाे कति प्रतिशत भू-भाग तराई प्रदेशले ओगटेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. १७ प्रतिशत

पृष्ठ 4 / 5 · प्रश्न 31–40 (कुल 50)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्30 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD