नेपालको भौगोलिक अवस्था सेट ५
यस पेजमा प्रश्न 41–50 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न50
- यो पेजमा10 (41–50)
- पृष्ठ5 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
41.
नेपाल भुटानबाट कति टाढा छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. 32 km
42.
नेपाल देखि बंगलादेश कति टाढा छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. 27 km
43.
नेपाल भन्दा भारत कति गुणा ठूलाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. 22 गुना
44.
नेपालकाे सबैभन्दा टाढाकाे उत्तरी बिन्दु कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. चाङ्ला भञ्जयाङ (हुम्ला)
45.
नेपालकाे सबैभन्दा टाढाकाे दक्षिणी बिन्दु कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. लाेदावरी (झापा)
46.
सगरमाथाकाे उचाई कति छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. 8848.86 मिटर
47.
अन्तरराष्ट्रिय ग्रीनविच मीन टाइम भन्दा नेपालकाे समय कति छिटाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. 5 घन्टा 45 मिनेट
48.
नेपालमा प्रमाणिक समय कहिले प्रकाशित भयाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. २०४२ / बैशाख / १ गते
49.
गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. दाेलखा
50.
गाैगीशंकर हिमाललाई अर्काे के नामले चिनिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. पाथीभरा हिमाल
पृष्ठ 5 / 5 · प्रश्न 41–50 (कुल 50)

