सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट ५

📅 २०८१ माघ १५ (Jan 28, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको भौगोलिक अवस्थाMCQ प्रश्नोत्तर

नेपालको भौगोलिक अवस्था सेट ५

यस पेजमा प्रश्न 21–30 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न50
  • यो पेजमा10 (21–30)
  • पृष्ठ3 / 5
  • परीक्षा समय30 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 21.

    मन्दिरहरूकाे सहर भनेर कुन सहरलाई जनाउँछ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. काठमान्डाै

  2. 22.

    क्षेत्रफलकाे हिसावले सबैभन्दा ठूलाे जिल्ला कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. डाेल्पा

  3. 23.

    क्षेत्रफलकाे हिसावले सबैभन्दा सानाे जिल्ला कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. भक्तपुर

  4. विज्ञापन
    विज्ञापन
  5. 24.

    नेपाल कुन महादेशमा अवस्तित छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. एसिया महादेश

  6. 25.

    नेपालमा मनसुनी वर्षा सामान्यतया कति अवधिसम्म रहने गर्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. ४ महिना

  7. 26.

    नेपाल एसियाकाे कुन भागमा अवस्थित छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. मध्य भाग

  8. विज्ञापन
    विज्ञापन
  9. 27.

    नेपालकाे सिमाना कति देशहरू सँग जाेडिएकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. २ वटा

  10. 28.

    नेपालकाे पूर्व, पश्चिम, दक्षिण सिमाना कुन देशसँग जाेडिएकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. भारत

  11. 29.

    नेपालकाे उत्तरी सिमाना कुन देशसँग जाेडिएकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. चिन

  12. विज्ञापन
    विज्ञापन
  13. 30.

    नेपालकाे कुन तालकाे आकार गुलेली जस्ताे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. तिलिचो ताल

पृष्ठ 3 / 5 · प्रश्न 21–30 (कुल 50)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्30 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD