नेपालको भौगोलिक अवस्था सेट ५
यस पेजमा प्रश्न 31–40 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न50
- यो पेजमा10 (31–40)
- पृष्ठ4 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
31.
नेपालकाे सबभन्दा लामाे राजमार्ग कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. महेन्द्र राजमार्ग
32.
स्वयम्भुकाे पुरानाे नाम के हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. पद्मकण्ठगिरी
33.
चाेभार डाँडालाई प्राचीनकालमा के भनी चिनिन्थ्याे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. कच्छपाल गिरी
34.
बहुचर्चित पर्यकीय स्थल नगरकाेटकाे पुरानाे नाम के हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. मण्डपगिरी
35.
नेपालकाे क्षेत्रफल कति छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. 1,47,181 Sqkm
36.
नेपालले एसिया महादेशकाे कति क्षेत्र ओगटेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. 0.3 %
37.
नेपालले विश्वकाे कति क्षेत्रफल ओगटेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. 0.03 %
38.
नेपालले दक्षिण एसियाकाे कति प्रतिशत भूभाग ओगटेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. 2.379 %
39.
नेपालकाे अधिकतम दक्षिण-उत्तर लम्बाइ कति छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. 241 km
40.
नेपालकाे न्युनतम दक्षिण-उत्तर लम्बाइ कति छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. 145 km
पृष्ठ 4 / 5 · प्रश्न 31–40 (कुल 50)

