सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट ५

📅 २०८१ माघ १५ (Jan 28, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको भौगोलिक अवस्थाMCQ प्रश्नोत्तर

नेपालको भौगोलिक अवस्था सेट ५

यस पेजमा प्रश्न 11–20 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न50
  • यो पेजमा10 (11–20)
  • पृष्ठ2 / 5
  • परीक्षा समय30 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 11.

    टिपाताल झरना कहाँ पर्दछ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. ताप्लेजुङ

  2. 12.

    '५२ पाेखरी ५३ तालकाे' जिल्लाका नामले चिनिने जिल्ला कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. रूकुम

  3. 13.

    सत्यवती ताल कुन जिल्लामा रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. पाल्पा

  4. विज्ञापन
    विज्ञापन
  5. 14.

    चितवन जिल्लाकाे सबैभनदा ठूलाे ताल कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. बीसहजारी ताल

  6. 15.

    प्रसिद्ध धार्मिक तथा पर्यकीय सहर ........... लाई पाेखरीहरूकाे सहर भनेर पनि चिनिन्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. जनकपुर

  7. 16.

    जाजुरा दह कहाँ रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. सुर्खेत

  8. विज्ञापन
    विज्ञापन
  9. 17.

    नेपालमा उपलब्ध माटाेलाई भूतत्व, धरातल एवं वनस्पतिकाे आधारमा कति भागमा विभाजन गरिएकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. ५

  10. 18.

    नेपालमा सर्वप्रथम वृक्षाराेपन कार्यक्रम कहिलेदेखि सुरू गरिएकाे हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. वि.सं. २००२

  11. 19.

    क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलाे अञ्चल कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. कर्णाली

  12. विज्ञापन
    विज्ञापन
  13. 20.

    पशुपति क्षेत्रले कति भूभाग ओंगटेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. २६४ हेक्टर

पृष्ठ 2 / 5 · प्रश्न 11–20 (कुल 50)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्30 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD