नेपालको भौगोलिक अवस्था सेट ४
यस पेजमा प्रश्न 31–40 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न50
- यो पेजमा10 (31–40)
- पृष्ठ4 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
31.
नेपालकाे सबभन्दा ठूलाे ताल कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. रारा ताल
32.
रारा ताल ८ किलाेमिटर लामाे, १.५ किलाेमिटर चाैडा छ भने यसकाे गहिराइ कति छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. १६७ मिटर
33.
रारा ताल कति क्षेत्रफलमा फैलिएकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. ११ वर्ग किलाेमिटर
34.
रारा ताललाई कहिले महेन्द्र ताल घाेषणा गरिएकाे थियाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. वि.सं. २०२० चैत्र १३ गते
35.
रारा ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. ३२०० मिटर
36.
फोक्सुण्डाे ताल कहाँ पर्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. डाेल्पा
37.
फाेक्सुन्डाे तालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. १.६
38.
फाेक्सुन्डाे तालकाे गहिराइ कति रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. १४५ मिटर
39.
फाेक्सुन्डाे ताल कुन आकारमा रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. 'Y'
40.
अत्यधिक चिसका कारण जीवहरू नपाइने भएकाले ........... लाई निर्जीव ताल भनेर पनि चिनिन्छ ।
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. फाेक्सुन्डाे ताल
पृष्ठ 4 / 5 · प्रश्न 31–40 (कुल 50)

