नेपालको भौगोलिक अवस्था सेट ४
यस पेजमा प्रश्न 41–50 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न50
- यो पेजमा10 (41–50)
- पृष्ठ5 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
41.
तिलिचाे ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. ४९१९ मिटर
42.
तिलिचाे तालकाे लम्बाइ ४ किलाेमिटर र चाैडाइ १.२ किलाेमिटर छ भने गहिराइ कति छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. २००
43.
माछापूच्छे् र अन्नपूर्ण हिमालकाे छायाँ देखिने मनमाेहक र रमणीय ताल फेवा ताल कुन जिल्लामा अवस्थित छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. कास्की
44.
फेवातालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. १.५ किलाेमिटर
45.
फेवाताल वर्षेनी कुन दरले पुरिँदै गएकाे अनुमान गरिएकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. ०.७
46.
कुन ताललाई वैदान ताल भनेर पनि चिनिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. फेवा ताल
47.
फेवातालकाे बीचमा कुन मन्दिर रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. बाराही मन्दिर
48.
च्छाे-राेल्पा हिमताल कुन जिल्लामा रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. दाेलखा
49.
च्छाे-राेल्पा हिमताल कति उचाइमा अवस्थित छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. ४५८० मिटर
50.
एकै दिनमा विभिन्न रंगकाे देखिने 'झिलामिला ताल' कहाँ रहेकाे छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. कञ्चनपुर
पृष्ठ 5 / 5 · प्रश्न 41–50 (कुल 50)

