सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट ४

📅 २०८१ माघ १५ (Jan 28, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको भौगोलिक अवस्थाMCQ प्रश्नोत्तर

नेपालको भौगोलिक अवस्था सेट ४

यस पेजमा प्रश्न 11–20 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न50
  • यो पेजमा10 (11–20)
  • पृष्ठ2 / 5
  • परीक्षा समय30 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 11.

    ओलाङचुङ्गाेला घाँटीबाट नेपाल प्रवेश गरेकाे एक मात्र नदी कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. तमाेर

  2. 12.

    विश्वकाे सर्वाेच्च स्थानबाट उत्पति भएकाे नदी कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. अरूण

  3. 13.

    नेपालकाे कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइएकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. कर्णाली

  4. विज्ञापन
    विज्ञापन
  5. 14.

    गंगास्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. कालीगण्डकी

  6. 15.

    काैमारीस्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. मादी

  7. 16.

    मकवानपुरबाट उत्पति भएकाे पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. नारायणी

  8. विज्ञापन
    विज्ञापन
  9. 17.

    लिखु नदीलाई अर्काे के नामले चिनिन्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. वरूण

  10. 18.

    भाेटेकाेशी नदी बाह्रबीसे नजिकै सुनकाेशीमा विलय हुन्छ र इन्द्रावती नदी र सुनकाेशी नदी .......... मा एक आपसमा मिल्छन् ।

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. दाेलालघाट

  11. 19.

    दुधमती भनेर पनि चिनिने नदी कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. पूर्वी राप्ती नदी

  12. विज्ञापन
    विज्ञापन
  13. 20.

    महाकाली नदीकाे लम्बाइ कति रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. २२३ किलाेमिटर

पृष्ठ 2 / 5 · प्रश्न 11–20 (कुल 50)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्30 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD