सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट ४

📅 २०८१ माघ १५ (Jan 28, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको भौगोलिक अवस्थाMCQ प्रश्नोत्तर

नेपालको भौगोलिक अवस्था सेट ४

यस पेजमा प्रश्न 21–30 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न50
  • यो पेजमा10 (21–30)
  • पृष्ठ3 / 5
  • परीक्षा समय30 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 21.

    चमेलिया खाेला, टिंकर खाेला एवं सुर्निया खाेला कुन नदीमा मिल्दछन् ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. महाकाली

  2. 22.

    तराईमा पुगेपछि वाग्मती नदीले ............ जिल्लाकाे सिमानाकाे काम गरेकाे छ ।

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. राैतहट र सर्लाही

  3. 23.

    वागमती नदीकाे लम्बाइ कति रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. १६३ किलाेमिटर

  4. विज्ञापन
    विज्ञापन
  5. 24.

    बबई नदीकाे लम्बाइ कति रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. १९० कि. मी.

  6. 25.

    वागगंगा नदीकाे लम्बाइ कति रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. ६२ कि. मी.

  7. 26.

    नेपालका नदीहरूबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. ८० लाख हेक्टर

  8. विज्ञापन
    विज्ञापन
  9. 27.

    काेशी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. २२,००० मेगावाट

  10. 28.

    गण्डकी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. २१,००० मेगावाट

  11. 29.

    कर्णाली नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. ३२,००० मेगावाट

  12. विज्ञापन
    विज्ञापन
  13. 30.

    उत्पति तथा प्रकृातिकाे आधारमा नेपालका तालहरूलाई कति भागमा विभाजन गरिएकाे छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. तीन

पृष्ठ 3 / 5 · प्रश्न 21–30 (कुल 50)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्30 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD