नेपालको भौगोलिक अवस्था सेट ६ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ६ नेपालको भौगोलिक अवस्था सेट ६ 1) काठमाडाैं समुद्र सतहदेखि कति मिटर उचाइमा रहेकाे छ ? १३४० मिटर १३३८ मिटर १३४२ मिटर १३३६ मिटर 2) तिनतिरबाट नदीले सिमाना छुट्याएकाे जिल्ला कुन हाे ? ओखलढुंगा झापा साेलुखुम्बु बागलुङ 3) क्षेत्रफलका आधारमा ठूलाे प्रदेश कुन हाे ? प्रदेश नं ६ प्रदेश नं ५ प्रदेश नं ३ प्रदेश नं ४ 4) चाँदनी टापु नेपालकाे कुन जिल्लामा पर्छ ? मुगु डाेल्पा दार्चुला कञ्चनपुर 5) क्षेत्रफलका आधारमा सानाे प्रदेश कुन हाे ? प्रदेश नं १ प्रदेश नं २ प्रदेश नं ४ प्रदेश नं ३ 6) उत्तर हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएकाे जील्ला ? मकवानपुर कैलाली धादिङ कास्की 7) महेन्द्र राजमार्गले नछुने तराईकाे जिल्ला कुन हाे ? पर्सा सर्लाही धनुषा बारा 8) प्रदेश नं २ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १२ जिल्ला १४ जिल्ला १३ जिल्ला ८ जिल्ला 9) नेपालमा चिया खेतिकाे लागि प्रसिद्ध जिल्ला कुन हाे ? मुस्ताङ इलाम गुल्मी झापा 10) सुर्खेत जिल्लाकाे पुरानाे नाम के हाे ? गाेदामचाैर गाेदावरी गाेरखा कञ्चनपुर 11) नेपालबाट सबभन्दा नजिक पर्ने बन्दगाह कुन हाे ? कोलकाता पटना देल्ही गोरखपुर 12) नेपालमा सबभन्दा बढी विमानस्थल भएकाे जिल्ला कुन हाे ? कास्की झापा बागलुङ साेलुखुम्बु 13) किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ ? गाेरीशङ्कर हिमाल मनास्लु हिमाल गणेश हिमाल मकालु हिमाल 14) नेपालकाे सबैभन्दा ठूलाे हिमनदी कुन हाे ? लामटाङ मकालु मनास्लु खुम्बु 15) नेपालकाे सबैभन्दा पुरानाे नहर कुन हाे ? चन्द्र नहर देव नहर कमला नहर गण्डक नहर 16) नयाँ नेपाल भनी चिनिने जिल्लाहरू ? कास्की, कञ्चनपुर, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, बाँके, गाेरखा चितवन, कञ्चनपुर, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, 17) नेपालकाे कुन क्षेत्रलाई अन्नको भण्डार भनी चिनिन्छ ? पहाड हिमाल तराई माथिकाे कुनै पनि हाेइन । 18) नपालकाे कति प्रतिशत भू-भाग हिमाली प्रदेशले ओगटेकाे छ ? १५ प्रतिशत १४ प्रतिशत १३ प्रतिशत १६ प्रतिशत 19) काठमाडाैंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा पर्दछ ? डाेल्पा जुम्ला सिन्धुपाल्चाेक चितवन 20) बबई नदीकाे उद्गमस्थल कहाँ हाे ? लद्दाख हिमाल सल्यान जिल्ला स्थित महाभारत पर्वत लालीखर्क कञ्चनजंघा हिमाल 21) नेपालकाे कुन ठाउँमा युरेनियम पाइएकाे छ ? चमेलिया नदीकाे किनारमा गाेदावरी मुस्ताङकाे थाकखाेला बुद्धखोला (बन्दिपुर) 22) नेपालकाे नक्सासँग मिल्दाे आकृति भएकाे जिल्ला कुन हाे ? बागलुङ वैतडी दैलेख बारा 23) काठमाडौँ उपत्यकाकाे क्षेत्रफल कति छ ? ६४० वर्ग कि. मि. ६४२ वर्ग कि. मि. ६४४ वर्ग कि. मि. ६४६ वर्ग कि. मि. 24) नेपालकाे कुन ठाउँमा नुनखानी पाइएकाे छ ? गाेदावरी बुद्धखोला (बन्दिपुर) सिन्धुपाल्चाेक र पाल्पा मुस्ताङकाे थाकखाेला 25) नेपालबाट भारत र चिनपछि तेस्राे नजिक पर्ने देश कुन हाे ? भुटान बंगलादेश श्रीलंका जापान 26) ज्वालामुखीकाे चिन्ह भएकाे जिल्ला कुन हाे ? दैलेख डाेटी डाेल्पा धादिङ 27) विराटनगरकाे पुरानाे नाम के हाे ? माथिकाे कुनै पनि हाेइन । पद्मकण्ठगिरि गाेग्राह भैंसालाेटन 28) सुगाेेली सन्धि अगाडी नेपालकाे क्षेत्रफल कति थियाे ? २,५२,१८१ वर्ग कि.मी. २,५१,१८१ वर्ग कि.मी. १,५१,१८१ वर्ग कि.मी. १,५२,१८१ वर्ग कि.मी. 29) अरनिकाे हिमाल कुन जिल्लामा पर्दछ ? मुस्ताङ हुम्ला डाेल्पा कञ्चनपुर 30) माथिल्लाे सगरमाथा भनेर कुन जिल्लालाई चिनिन्छ ? सोलुखुम्बु, ओखलढुंगा, डोटी साेलुखुम्बु, ओखलढुंगा, खोटाङ भोजपुर, ओखलढुंगा, खोटाङ दैलेख, ओखलढुंगा, खोटाङ 31) नेपालकाे सबैभन्दा नजिककाे समुन्द्र बंगालकाे खाडी नेपालबाट कति टाढा रहेकाे छ ? ११२७ कि.मी. ११२५ कि.मि. ११२९ कि.मी. ११३१ कि.मी. 32) नेपालमा जलवायु अनुकूल कतिवटा ऋतु छन् ? 4 5 6 3 33) प्रदेश नं १ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १४ जिल्ला ८ जिल्ला १३ जिल्ला १२ जिल्ला 34) रूक्चे ताल कुन जिल्लामा पर्दछ ? मुगु पाेखरा डाेल्पा गाेरखा 35) नपालकाे कति प्रतिशत भू-भाग तराई प्रदेशले ओगटेकाे छ ? १८ प्रतिशत १६ प्रतिशत १५ प्रतिशत १७ प्रतिशत 36) नपालकाे कति प्रतिशत भू-भाग पहाडी प्रदेशले ओगटेकाे छ ? ७७ प्रतिशत ६६ प्रतिशत ६५ प्रतिशत ६८ प्रतिशत 37) तराईकाे जंगललाई झाेरा भनिन्छ भने पहाड(लेक) काे जंगललाई के भनिन्छ ? झाेर बुट्यान पाल झाडी 38) नेपालमा सबभन्दा ठूलाे तामाखानी कहाँ रहेकाे छ ? मुस्ताङकाे थाकखाेला बुद्धखोला (बन्दिपुर) चमेलिया नदीकाे किनारमा गाेदावरी 39) मार्वलका लागि नेपालकाे प्रसिद्ध ठाउँ कुन हाे ? फुलचाेकी बुद्धखोला (बन्दिपुर) मुस्ताङकाे थाकखाेला गाेदावरी 40) नेपालकाे मरूभूमि भनेर कुन ठाउँलाई चिनिन्छ ? मुगु मनाङ मुस्ताङ डाेल्पा 41) नेपालकाे सबभन्दा ठूलाे ढुङगाकाे मूर्ति कुन हाे ? वागेश्यरी मूर्ति बुढानिलकण्ठ मूर्ति विश्वरूप मूर्ति विरूपाक्ष मूर्ति 42) उप – महानगरपालिका हुनका लागि कति जनसंख्या आवश्यक पर्दछ ? ४ लाख १ लाख ३ लाख २ लाख 43) नेपालकाे सबैभन्दा अग्लाे मन्दिर कुन हाे ? पशुपतिनाथ मन्दिर चाँगुनारायण मन्दिर कृष्णा मन्दिर न्यातपाेल मन्दिर 44) चिन र भारत दुवै देशलाई छुने जिल्लाहरू कुन – कुन हुन् ? ताप्लेजुङ्ग र दार्चुला बैतडी र डडेल्धुरा ताप्लेजुङ्ग र पाँचथर पाँचथर र दार्चुला 45) क्षेत्रफलकाे हिसाबले भक्तपुरभन्दा डाेल्पा जिल्ला कति गुना ठूलाे छ ? ६७ गुना ६५ गुना ६८ गुना ६६ गुना 46) नेपालकाे कुन क्षेत्र जडिबुटीका लागि प्रसिद्ध छ ? पहाड हिमाल माथिकाे कुनेे पनि हाेइन । तराई 47) नेपालकाे सबैभन्दा लामाे हिमनदी कुन हाे ? खुम्बु मकालु लामटाङ मनास्लु 48) रारा तालबाट निस्केकाे खाेलालाई के भनिन्छ ? सानाे भेरी मर्स्याङ्दी दराैंदी खत्याड खाेला 49) प्रसिद्ध तीर्थस्थल ‘रूरूक्षेत्र’ कुन नदीकाे किनारमा रहेकाे छ ? कालीगण्डकी सेतीगण्डकी इन्द्रवती त्रिशुली 50) जुनारका लागि प्रसिद्ध जिल्ला कुन हाे ? पाल्पा र गुल्मी सिन्धुली र रामेछाप कास्की र स्याङजा इलाम र भाेजपुर Your score isThe average score is 52%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback