Recent Vacancies

राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आव्हान (२०८२)

नेपाल विशेष सेवा अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागले स्थायी पदपूर्तिका लागि अनुसन्धान अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) र अनुसन्धान सहायक (राजपत्र अनंकित द्वितीय श्रेणी) पदमा खुला प्रतिस्पर्धात्मक परीक्षामार्फत दरखास्त आव्हान गरेको छ। 📢 यो सूचना पहिलो पटक २०८२ भदौ १३ गते प्रकाशित गरिएको हो। उपलब्ध पदहरू १) अनुसन्धान अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) २) अनुसन्धान सहायक (राजपत्र अनंकित

Read More »
You cannot copy content of this page