नेपालको भौगोलिक अवस्था सेट २ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट २ नेपालको भौगोलिक अवस्था सेट २ 1) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् । a) तेस्राे ध्रुव 1. मन्थली b) रामेछाप 2. हिमाल c) कन्काई 3. दैलेख d) पेट्राेल 4. नदी a-4, b-3, c-1, d-2 a-2, b-1, c-4, d-3 a-2, b-1, c-3,d-4 a-4, b-1, c-2, d-3 2) जाेडा मिलानमा उपयुक्त कोड कुन हो ? a) धेरै जिल्लासँग सिमाना जाेडिएकाे जिल्ला 1. मुस्ताङ b) हिमाली क्षेत्रकाे सानाे जिल्ला 2. कैलाली c) सबैभन्दा कम पानी पर्ने जिल्ला 3. सिन्धुली d) नदीनालाले सबैभन्दा बढी सीमाना छुट्याएकाे जिल्ला 4. रसुवा a-3, b-1, c-4, d-2 a-3, b-4, c-2, d-1 a-3, b-4, c-1, d-2 a-2, b-1, c-4, d-3 3) तलका भनाइ हेर्नुहाेस् । भित्री मधेशमा १० जिल्ला पर्दछन् । कालिका भगवती मन्दिर र जैमिनीघाट बागलुङ जिल्लामा पर्दछन् ? कञ्चनजंघा हिमाललाई नेपाल हिमाल भनि चिनिन्छ । 2 र 3 मात्र ठीक 1, 2 र 3 सबै ठीक 1 र 2 मात्र ठीक 1 र 3 मात्र ठीक 4) शिशिर ऋृतुमा कुन-कुन महिना पर्दछन् ? चैत्र-वैशाख असाेज-कात्तिक माघ-फागुन मंसिर-पुस 5) देहायका भनाइ विचार गर्नुहाेस् । नेपालकाे सबैभन्दा पूर्वी विन्दु ताप्लेजुङ जिल्लामा पर्दछ । नेपालकाे सबैभन्दा पश्चिम विन्दु कञ्चनपुर दाेधारामा पर्दछ । नेपालकाे सबैभन्दा उत्तरी विन्दु हुम्लाकाे चाङ्ला भञ्ज्याङ हाे । नेपालकाे सबैभन्दा दक्षिण विन्दु लाेदावरी झापा हाे । माथि उल्लेखित कुन भनाइ ठीक छ ? 1, 2 र 4 मात्र 1, 2, 3 र 4 सबै ठीक 1, 3 र 4 मात्र 2, 3 र 4 मात्र 6) सप्तकाेशी नदीकाे सबैभन्दा पश्चिमी भाग भएर बहने सहायक नदी कुन हाे ? इन्द्रावती तामाकाेशी दुधकाेशी सुनकाेशी 7) गंगासागर, धनुषासागर कहाँका सागरहरूकाे नाम हाे ? आसामको पर्शुराम ताल गंग र ब्रह्मपुत्र मिसिएकाे खाडी धनुषाकाे जनकपुर भारतकाे रामेश्वरम् 8) निम्न भनाइ बारे विचार गर्नुहाेस् । माटाेकाे गुणस्तर PH स्केलमा नापिन्छ । हिमाली माटाे कृषि उत्पादनका लागि राम्राे मानिन्छ । अम्लीय माटाेमा कृषि चुन प्रयाेग गरेर माटाेकाे PH स्केलमा सुधार गर्न सकिन्छ । 6-8 PH स्केल भएकाे माटाे खेतीका लागि उपयुक्त मानिन्छ ।माथि उल्लेखित कुन भनाइ सही छ ? 1, 2, र 3 मात्र 1, 3 र 4 मात्र 2, 3, 4 मात्र 2 र 4 मात्र 9) नेपालमा पहिलाे ग्रामीन सूचना केन्द्र तलका मध्ये कुन स्थानमा स्थापना एकाे छ ? पर्वत नुवाकाेट दाङ काभ्रे 10) देहायका भनाइ विचार गर्नुहाेस् । नदीकाे नामबाट नामकरण भएका अञ्चल 8 वटा छन् । धार्मिक क्षेत्रकाे आधारमा नामकरण भएका अञ्चल 2 वटा छन् । हिमालकाे आधारमा नामकरण भएका अञ्चल 2 वटा छन् । माथि उल्लेखित कुन भनाइ सही छ/छन् ? 2 र 3 मात्र ठीक 1 र 3 मात्र ठीक 1 र 2 मात्र ठीक 1, 2 र 3 सबै ठीक 11) गाैरीशंकर हिमाल कुन हिमशृंखलामा पर्दछ ? महालंगुर गणेश राेल्वालिङ कञ्चनजंघा 12) ग्वालेक केदार धाम कहाँ पर्दछ ? मुस्ताङ कपिलवस्तु जनकपुर वैतडी 13) पानी ढलाे भन्नाले के बुझिन्छ ? सीमसार क्षेत्र अधिक वर्षा हुने ठाउँ न्यून वर्षा हुने ठाउँ पानी बग्ने भिरालाे ठाउँ 14) सबैभन्दा बढी उचाइका रहेकाे नेपालकाे जिल्ला सदरमुकाम कुन हाे ? मुसिकाेट जाेमसाेम जुम्ला खलंगा सिमिकाेट 15) क्षेत्रफलका हिसाबले डाेल्पा जिल्लाभन्दा सानाे अञ्चल कुन हाे ? राप्ती महाकाली धाैलागिरी लुम्बिनी 16) बाह्रकुने ताल कुन जिल्लामा पर्दछ ? बर्दिया डाेटी दाङ कञ्चनपुर 17) देहायमा उल्लेखित भनाइहरू बारे विचार गर्नुहाेस् । महाकाली नदीलाई भारतमा ‘शारदा नदी’ वा ‘काली नदी’ भनिन्छ । पश्चिम राप्ती नदीको उद्गमस्थल राेल्पा जिल्लाकाे महाभारत पर्वत हाे माेदी खाेला अन्नपूर्ण हिमालबाट उत्पत्ति भएकाे । माथि उल्लेखित कथनहरूमा कुन ठीक हाे/हुन् ? 1, 2 र 3 सबै ठीक 1 मात्र ठीक 1 र 2 मात्र ठीक 1, 2 र 3 सबै बेठीक 18) नेपालकाे कुन ठाउँमा रामपिथेकसकाे अवशेष (Fossils) पाइएकाे छ ? कालीगण्डकी नदी किनार ( स्याङ्जा ) नारायणी नदी किनार ( चितवन ) तिनाउ नदी किनार ( रूपन्देही ) कालापत्थर ( साेलुखुम्बु ) 19) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् । समुह I समुह II a) सबैभन्दा ठूलाे मानव निर्मित ताल 1. फोक्सुण्डाे ताल b) ढुंगा हान्ने ताल 2. झिलामिला ताल c) फरक फरक रङकाे पानी देखिने ताल 3. इन्द्र सराेवर d) Y आकारकाे ताल 4. मैदी ताल a-3, b-2, c-4, d-1 a-4, b-3, c-2, d-1 a-3, b-4, c-2, d-1 a-3, b-4, c-1, d-2 20) नेपालमा सबैभन्दा कम पानी पर्ने स्थान कहाँ हाे ? गाेदावरी ( काठमाडाैं ) ल्हाेमन्थाङ (मुस्ताङ ) चामे ( मनाङ ) कास्की ( लुम्ले ) 21) अरूण नदीकाे पाैराणिक नाम महाप्रभा हाे भने राप्ती नदीकाे पाैराणिक नाम के हाे ? अचिरावति सुवर्णवती प्रभावती रूद्रमती 22) नेपालका सीमावर्ती जिल्लासँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन् ? 32 30 35 37 23) विश्वको सबैभन्दा गहिराे उपत्यका कुन हाे ? अरूण दाङ काठमाडाैं पाेखरा 24) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् । समुह I समुह II a) सागरमाथालाई तेस्राे ध्रुव नामकरण 1. तेजबीर बुढाथाेकी र राधानाथ सिकन्दर b) पन्ध्राैँ चुली 2. इतिहास शिराेमणि बाबुराम आचार्य c) सागरमाथा 3. सर्भेयर एन्ड्रयु d) माउन्ट एभरेष्ट 4. माइकल कर्ग a-4, b-1, c-2, d-3 a-4, b-2, c-1, d-3 a-1, b-4, c-2, d-3 a-4, b-1, c-3, d-2 25) देहायमा उल्लेखित कुन तत्वले हावापानीलाई प्रभाव पार्दछ ? आक्षांश माथिकाे सबै उचाइ पर्वतीय अवराेध 26) काठमाडाैं उपत्यका नजिकै रहेकाे सबैभन्दा अग्लाे पहाड कुन हाे ? नागार्जुन शैलेशवर फुलचाेकी शिवपुरी 27) नेपालकाे सबैभन्दा अग्लाे ठाउँमा धान खेति कहाँ गरिन्छ ? डाेल्पा मुस्ताङ हुम्ला जुम्ला 28) सागरमाथा दिवस कहिले मनाइन्छ ? अप्रिल 29 मे 29 मे 2 अप्रिल 2 29) हिमाल पारिका जिल्ला भनेर चिनिने जिल्ला कुन कुन हुन् ? जुम्ला र हुम्ला डाेल्पा र हुम्ला मनाङ र मुस्ताङ डाेल्पा र मुगु 30) नेपालका तालहरूकाे सम्बन्धमा कुन चाहिँ असत्य छ ? रारा ताल गाेखुर आकारकाे छ । सुर्मा सराेवर हत्केला आकारकाे छ। कपिलवस्तु जिल्लामा पर्ने जाखिरा साइबेरियाबाट दर्जनभन्दा बढी प्रकारका चरा आई बस्छन् र बच्चा हुर्काएर फर्किन्छन् । फाेक्सुन्डाे ताललाई रिग्म ताल पनि भनिन्छ । 31) रामेछापकाे ठाेसे कुन खनिज पदार्थका लागि प्रसिद्ध छ ? अभ्रख तामा चुनढुंगा फलाम 32) नदीकाे नामबाट नामकरण गरिएकाे अञ्चल कति छन् श् ? 12 8 10 11 33) Epicenter भन्नाले के बुझिन्छ ? पृथ्वीकाे सतहकाे त्याे विन्दु, जसबाट भुकम्पकाे कम्पन सुरू हुन्छ । माथिकाे कुनै पनि हाेइन । पृथ्वीकाे केन्द्र विन्दु भूकम्प सुरू हुने पृथ्वीकाे भित्री स्थान 34) रामेछापकाे ठाेस कुन खनिज पदार्थका लागि प्रसिद्ध छ ? फलाम अभ्रख चुनढुंङा तामा 35) मनाङ जिल्लाकाे दक्षिणी सिमानामा कुन हिमाल पर्दछ ? धाैलागिरी लाङटाङ अन्नपूर्ण महालंगुर 36) जाेडा मिलान गरी सही उत्तर छनाेट गर्नुहाेस् । a) घट्टिगाड 1. चितवन b) भाले बास्ने ताल 2. म्याग्दी c) रूप्से झरना 3. म्याग्दी d) बीस हजारी ताल 4. बैतडी a-1, b-3, c-2, d-4 a-3, b-4, c-2, d-1 a-4, b-2, c-3, d-1 a-2, b-1, c-3, d-4 37) बैंकुण्ठे ताल कहाँ पर्दछ ? रसुवा धादिङ कपिलवस्तु चितवन 38) नेपालकाे कुन पर्वतमालालाई ‘शिवालिक पर्वत’ भनी चिनिन्छ ? महाभारत पर्वतमाला माथिका सबै चुरे पर्वतमाला हिमालय पर्वतमाला 39) क्षेत्रफलका हिसाबले सबैभन्दा सानाे अञ्चल कुन हाे ? धाैलागिरी महाकाली काेशी सेती 40) तल भित्री मधेसमा पर्ने जिल्लाहरू दिइएकाे छ । सिन्धुली 2. मकवानपुर 3. दाङ 4. सुर्खेत माथि उल्लेखित जिल्लाहरूमा पूर्वदेखि पश्चिमकाे कुन क्रम सही छ ? 1-3-2-4 2-1-4-3 1-2-3-4 1-2-4-3 41) देहायमा उल्लेखित कुन भनाइ बेठीक छ ? नेपालकाे सिमाना भारतका पाँच प्रान्तसँग जाेडिएकाे छ । वागमती नदी भारतमा पुगेपछि गंगा नदी विलय हुन्छ । माछापुच्छे् हिमाल अन्नपूर्ण हिमशृंखलामा पर्दछ । नेपालमा मनसुनकाे प्रभाव सर्वप्रथम पशिचमी तराई क्षेत्रमा पर्दछ । 42) नेपालकाे उत्तरी भागमा अवस्थित हिमालय पर्वत कुन प्रकारकाे पहाड हाे ? ज्वालामुखी पहाड ढिके पहाड अवशिष्ट माेडदार पहाड 43) शालिग्राम पाइने विश्वकाे एकमात्र नदी कुन हाे ? महाकाली काेशी कर्णाली कालीगण्डकी 44) काठमाडाैं उपत्यका नजिकै रहेकाे राजधानी सहर कुन हाे ? थिम्पु नँया दिल्ली ढाका काेलम्बाे 45) देहायका मध्ये प्राकृतिक वातावरणकाे पक्ष कुन हाे ? हावापानी माथिका सबै खनिज माटाे 46) लिम्पियाधुरा केका लागि प्रसिद्ध छ । जलविधुत् आयोजनाका लागि पर्वताराेहणका लागि तिब्बतसँगकाे व्यापारिक मार्गका लागि भारतसँगकाे सिमाना विवादका लागि 47) दाेर्जेलाबक्पा हिमाल कुन जिल्लामा पर्दछ ? रसुवा सिन्धुपाल्चाेक मनाङ दाेलखा 48) यारी भञ्ज्याङ कुन जिल्लामा पर्दछ ? दाेलखा हुम्ला दार्चुला डाेल्पा 49) देहायकाे कुन भनाइ सही छनै ? नागदह ललितपुर जिल्लामा रहेकाे छ । गाेसाइँकुण्डलाई शिलुतीर्थ पनि भन्ने गरिन्छ । अन्नपूर्ण हिमालकाे मनाेरम दृश्य देखिने रारा ताल अति सुन्दर छ । फोक्सुण्ड ताललाई निर्जीव ताल पनि भनिन्छ । 50) जाेडा मिलान गरी सही उत्तर छनाेट गर्नुहाेस् । a) विश्वकाे सबैभन्दा गहिराे उपत्यका 1. मुस्ताङ b) हिमाल पारिकाे जील्ला 2. अरूण उपत्यका c) महाकाली पारिकाे गाउँ 3. रसुवा d) सात कुण्डको जिल्ला 4. दाेधारा a-3, b-4, c-2, d-1 a-1, b-2, c-3, d-4 a-2, b-3, c-4, d-1 a-2, b-1, c-4, d-3 Your score isThe average score is 38%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback