नेपालको भौगोलिक अवस्था सेट ४

0%

नेपालको भौगोलिक अवस्था सेट ४

नेपालको भौगोलिक अवस्था सेट ४

1) भाेटेकाेशी नदी बाह्रबीसे नजिकै सुनकाेशीमा विलय हुन्छ र इन्द्रावती नदी र सुनकाेशी नदी ………. मा एक आपसमा मिल्छन् ।

2) वागगंगा नदीकाे लम्बाइ कति रहेकाे छ ?

3) फेवाताल वर्षेनी कुन दरले पुरिँदै गएकाे अनुमान गरिएकाे छ ?

4) एकै दिनमा विभिन्न रंगकाे देखिने ‘झिलामिला ताल’ कहाँ रहेकाे छ ?

5) फेवातालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ?

6) मेची नदीलाई भारतमा के भनिन्छ ?

7) फाेक्सुन्डाे ताल कुन आकारमा रहेकाे छ ?

8) ओलाङचुङ्गाेला घाँटीबाट नेपाल प्रवेश गरेकाे एक मात्र नदी कुन हाे ?

9) फोक्सुण्डाे ताल कहाँ पर्छ ?

10) दुधमती भनेर पनि चिनिने नदी कुन हाे ?

11) तिलिचाे ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ?

12) नेपालका ३ प्रमुख नदीहरू काेशी, गण्डकी र  कर्णाली भारतकाे कुन नदीमा मिल्छन् ?

13) अत्यधिक चिसका कारण जीवहरू नपाइने भएकाले ……….. लाई निर्जीव ताल भनेर पनि चिनिन्छ ।

14) नेपालकाे सबभन्दा ठूलाे ताल कुन हाे ?

15) माछापूच्छे् र अन्नपूर्ण हिमालकाे छायाँ देखिने मनमाेहक र रमणीय ताल फेवा ताल कुन जिल्लामा अवस्थित छ ?

16) नेपालका नदीहरूबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ?

17) काैमारीस्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ?

18) कुन ताललाई वैदान ताल भनेर पनि चिनिन्छ ?

19) वागमती नदीकाे लम्बाइ कति रहेकाे छ ?

20) फेवातालकाे बीचमा कुन मन्दिर रहेकाे छ ?

21) बबई नदीकाे लम्बाइ कति रहेकाे छ ?

22) फाेक्सुन्डाे तालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ?

23) विश्वकाे सर्वाेच्च स्थानबाट उत्पति भएकाे नदी कुन हाे ?

24) नेपालकाे “उत्तरगंगा” भनेर कुन नदीलाई चिनिन्छ ?

25) कर्णाली नदीकाे लम्बाइ कति छ ?

26) तराईमा पुगेपछि वाग्मती नदीले ………… जिल्लाकाे सिमानाकाे काम गरेकाे छ ।

27) तिलिचाे तालकाे लम्बाइ ४ किलाेमिटर र चाैडाइ १.२ किलाेमिटर छ भने गहिराइ कति छ ?

28) गण्डकी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

29) रारा ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ?

30) रारा ताल ८ किलाेमिटर लामाे, १.५ किलाेमिटर चाैडा छ भने यसकाे गहिराइ कति छ ?

31) च्छाे-राेल्पा हिमताल कति उचाइमा अवस्थित छ ?

32) कर्णाली नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

33) च्छाे-राेल्पा हिमताल कुन जिल्लामा रहेकाे छ ?

34) उदयपुर जिल्लाकाे सदरमुकाम गाईघाट कुन नदीकाे किनारमा पर्छ ?

35) भाेटमा मूल भएका नदी कति छन् ?

36) भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ?

37) नेपालकाे कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइएकाे छ ?

38) महाकाली नदीकाे लम्बाइ कति रहेकाे छ ?

39) फाेक्सुन्डाे तालकाे गहिराइ कति रहेकाे छ ?

40) नेपालबाट प्रतिवर्ष कति घनमिटर माटाे बगेर जान्छ जसकाे कारणले गर्दा बंगालकाे खाडीमा न्युमाेर नामक टापु बन्दैछ ?

41) कर्णाली नदीकाे ओैसत जलप्रवाह कति रहेकाे छ ?

42) गंगास्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ?

43) रारा ताल कति क्षेत्रफलमा फैलिएकाे छ ?

44) चमेलिया खाेला, टिंकर खाेला एवं सुर्निया खाेला कुन नदीमा मिल्दछन् ?

45) लिखु नदीलाई अर्काे के नामले चिनिन्छ ?

46) रारा ताललाई कहिले महेन्द्र ताल घाेषणा गरिएकाे थियाे ?

47) उत्पति तथा प्रकृातिकाे आधारमा नेपालका तालहरूलाई कति भागमा विभाजन गरिएकाे छ ?

48) काेशी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

49) उत्तरवाहिनी भनेर कर्मनाश नदीलाई चिनिन्छ । याे कुन दिशातर्फ बग्ने नदी हाे ?

50) मकवानपुरबाट उत्पति भएकाे पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ?

Your score is

The average score is 40%

Share this quiz with your friends.
LinkedIn Facebook
0%

Exit

Please drop your valuable review.

You cannot copy content of this page