नेपालको भौगोलिक अवस्था सेट ५ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ५ नेपालको भौगोलिक अवस्था सेट ५ 1) सगरमाथाकाे उचाई कति छ ? 8868.86 मिटर 8848 मिटर 8848.00 मिटर 8848.86 मिटर 2) नेपाल भन्दा भारत कति गुणा ठूलाे छ ? 22 गुना 23 गुना 21 गुना 24 गुना 3) नेपालमा मनसुनी वर्षा सामान्यतया कति अवधिसम्म रहने गर्छ ? ४ महिना ५ महिना ३ महिना २ महिना 4) पशुपति क्षेत्रले कति भूभाग ओंगटेकाे छ ? २७० हेक्टर २६४ हेक्टर २७२ हेक्टर २६८ हेक्टर 5) मन्दिरहरूकाे सहर भनेर कुन सहरलाई जनाउँछ ? पाेखरा काठमान्डाै जलेश्वर जनकपुर 6) नेपालले एसिया महादेशकाे कति क्षेत्र ओगटेकाे छ ? 0.3 % 0.30 % 0.003 % 0.03 % 7) नेपाल भुटानबाट कति टाढा छ ? 44 km 27 km 52 km 32 km 8) नेपालकाे सबैभन्दा टाढाकाे दक्षिणी बिन्दु कुन हाे ? चाङ्ला भञ्जयाङ (हुम्ला) चाँदनी लाेदावरी (झापा) दाेधारा 9) नेपालकाे सिमाना कति देशहरू सँग जाेडिएकाे छ ? ४ वटा ३ वटा ५ वटा २ वटा 10) नेपालकाे क्षेत्रफल कति छ ? 1,47,171 Sqkm 1,46,181 Sqkm 1,47,182 Sqkm 1,47,181 Sqkm 11) नेपालकाे अधिकतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 231 km 241 km 193 km 145 km 12) गाैगीशंकर हिमाललाई अर्काे के नामले चिनिन्छ ? गणेश हिमाल शान्ति हिमाल पाथीभरा हिमाल जुगल हिमाल 13) नेपालमा प्रमाणिक समय कहिले प्रकाशित भयाे ? २०४१ / बैशाख / १ गते २०४२ / बैशाख / १ गते २०४१ / बैशाख / ११ गते २०४३ / बैशाख / १ गते 14) क्षेत्रफलकाे हिसावले सबैभन्दा ठूलाे जिल्ला कुन हाे ? कास्की भक्तपुर डाेल्पा हुम्ला 15) नेपालले विश्वकाे कति क्षेत्रफल ओगटेकाे छ ? o.30 % 0.03 % 0.003 % 0.3 % 16) क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलाे अञ्चल कुन हाे ? कर्णाली महाकाली काेशी धाैलागिरी 17) रूपसे झरना कुन जिल्लामा पर्दछ ? कैलाली म्याग्दी सुर्खेत कास्की 18) चितवन जिल्लाकाे सबैभनदा ठूलाे ताल कुन हाे ? बीसहजारी ताल रूपाताल ताल वेगनास ताल झिलामिला ताल 19) प्रसिद्ध धार्मिक तथा पर्यकीय सहर ……….. लाई पाेखरीहरूकाे सहर भनेर पनि चिनिन्छ ? मकवानपुर ललीतपुर जनकपुर पाेखरा 20) बुलबुले ताल कहाँ पर्दछ ? कास्की मकवानपुर सुर्खेत कपिलवस्तु 21) नेपालकाे उत्तरी सिमाना कुन देशसँग जाेडिएकाे छ ? चिन भुटान भारत बंगलादेश 22) जाजुरा दह कहाँ रहेकाे छ ? रूकुम सुर्खेत ताप्लेजुङ पाल्पा 23) जाखिरा ताल कुन जिल्लामा पर्दछ ? कपिलवस्तु कास्की चितवन कैलाली 24) नेपालमा उपलब्ध माटाेलाई भूतत्व, धरातल एवं वनस्पतिकाे आधारमा कति भागमा विभाजन गरिएकाे छ ? ५ ३ ७ २ 25) नेपालले दक्षिण एसियाकाे कति प्रतिशत भूभाग ओगटेकाे छ ? 3.379 % 2.379 % 2.856 % 2.009 % 26) क्षेत्रफलकाे हिसावले सबैभन्दा सानाे जिल्ला कुन हाे ? भक्तपुर हुम्ला कास्की डाेल्पा 27) नेपालकाे सबैभन्दा टाढाकाे उत्तरी बिन्दु कुन हाे ? चाङ्ला भञ्जयाङ (हुम्ला) दाेधारा लाेदावरी (झापा) ताप्लेजुङ 28) सुलीगढ झरना समुद्र सतहबाट कति मिटर उचाइमा रहेकाे छ ? ४५८० मिटर ४९१९ मिटर ३६१३ मिटर ३२०० मिटर 29) गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ? डाेल्पा मुगु दाेलखा रसुवा 30) इन्द्र सराेवर कुन जिल्लामा पर्दछ ? मकवानपुर चितवन कैलाली कपिलवस्तु 31) सत्यवती ताल कुन जिल्लामा रहेकाे छ ? कपिलवस्तु कैलाली रूकुम पाल्पा 32) नेपालकाे सबभन्दा लामाे राजमार्ग कुन हाे ? मदनभण्डरी राजमार्ग अरनिकाे राजमार्ग त्रिभुवन राजपथ महेन्द्र राजमार्ग 33) नेपालकाे पूर्व, पश्चिम, दक्षिण सिमाना कुन देशसँग जाेडिएकाे छ ? बंगलादेश चिन भुटान भारत 34) नेपाल कुन महादेशमा अवस्तित छ ? अफ्रिका महादेश एसिया महादेश यूराेप महादेश अष्ट्रेलिया महादेश 35) घाेडाघाेडी ताल कुन जिल्लामा पर्दछ ? डाेल्पा कास्की चितवन कैलाली 36) बीसहजारी ताल कहाँ पर्दछ ? कैलाली मकवानपुर कञ्चनपुर चितवन 37) नेपालकाे न्युनतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 195 km 135 km 145 km 193 km 38) अन्तरराष्ट्रिय ग्रीनविच मीन टाइम भन्दा नेपालकाे समय कति छिटाे छ ? 4 घन्टा 45 मिनेट 5 घन्टा 45 मिनेट 5 घन्टा 55 मिनेट 5 घन्टा 45 सेकेन्ड 39) टिपाताल झरना कहाँ पर्दछ ? ताप्लेजुङ कास्की चिचवन म्याग्दी 40) ‘५२ पाेखरी ५३ तालकाे’ जिल्लाका नामले चिनिने जिल्ला कुन हाे ? सुर्खेत म्याग्दी रूकुम ताप्लेजुङ 41) नेपाल देखि बंगलादेश कति टाढा छ ? 42 km 32 km 37 km 27 km 42) स्वयम्भुकाे पुरानाे नाम के हाे ? कच्छपाल गिरी माथिको कुनै पनि होइन । मण्डपगिरी पद्मकण्ठगिरी 43) गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ? कपिलवस्तु कैलाली सुर्खेत रसुवा 44) नेपालमा सर्वप्रथम वृक्षाराेपन कार्यक्रम कहिलेदेखि सुरू गरिएकाे हाे ? वि.सं. २००२ वि.सं. २०१३ वि.सं. २०२० वि.सं. २०२३ 45) बहुचर्चित पर्यकीय स्थल नगरकाेटकाे पुरानाे नाम के हाे ? पद्मकण्ठगिरी मण्डपगिरी माथिको कुनै पनि होइन । कच्छपाल गिरी 46) नेपाल एसियाकाे कुन भागमा अवस्थित छ ? पूर्वी भाग पश्चिम भाग मध्य भाग दक्षिण भाग 47) वीसहजारी ताल पूर्व पश्चिम राजमार्गबाट …………… दूरीमा रहेकाले बीस हजारी नामकरण गरिएकाे हाे ? बाइस हजार फिट अठार हजार फिट वीस हजार फिट चाैबीस हजार फिट 48) नेपालकाे कुन तालकाे आकार गुलेली जस्ताे छ ? तिलिचो ताल फोक्सुण्डाे ताल फेवा ताल रारा ताल 49) डेभिड फल्स अर्थात पाताले छाँगाे कहाँ पर्दछ कास्की रसुवा सुर्खेत म्याग्दी 50) चाेभार डाँडालाई प्राचीनकालमा के भनी चिनिन्थ्याे ? माथिको कुनै पनि होइन । मण्डपगिरी पद्मकण्ठगिरी कच्छपाल गिरी Your score isThe average score is 48%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback