नेपालको भौगोलिक अवस्था सेट ७ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ७ नेपालको भौगोलिक अवस्था सेट ७ 1) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हाे ? चितवन राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज 2) ‘नेपाल पिक’ कहाँ पर्छ ? कञ्चनपुर ताप्लेजुङ चितवन डाेल्पा 3) वागगंगा नदीकाे उद्गमस्थल कहाँ हाे ? सल्यान जिल्ला स्थित महाभारत पर्वत कञ्चनजंघा हिमाल अर्घाखाँचीकाे चुरे पर्वत शृंखला लद्दाख हिमाल 4) सिम्राैनगढ कुन जिल्लामा पर्छ ? हुम्ला रूकुम बारा पर्सा 5) नेपालकाे कश्मिर भनेर कुन जिल्लालाई चिनिन्छ ? डाेल्पा हुम्ला मुगु जुम्ला 6) भारत र चीन दुवै देशसँग सीमाना जाेडिएकाे प्रदेश कति छन् ? २ प्रदेश १ प्रदेश ४ प्रदेश ३ प्रदेश 7) नेपालकाे कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ? गाैरीशंकर हिमाल कञ्चनजङ्घा हिमाल अमादब्लम हिमाल काञ्जीराेवा 8) गाेरखा नामक टाेल विश्वकाे कुन देशमा पर्छ ? चीन फ्रान्स जर्मनी रूस 9) नेपालमा सबभन्दा ठूलाे राष्ट्रिय निकुञ्ज कुन हाे ? शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज 10) नेपालकाे सबभन्दा अग्लाे दरबार कुन हाे ? नाैतले दरबार (वसन्तपुरकाे) बाग दरबार साततले दरबार सिंह दरबार 11) पाँचचुलीकाे हिमाल भनी चिनिने हिमाल कुन हाे ? गाैरीशंकर हिमाल काञ्जीराेवा अमादब्लम हिमाल कञ्चनजङ्घा हिमाल 12) नेपालमा सबभन्दा सानाे राष्ट्रिय निकुञ्ज कुन हाे ? शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज 13) चीनसँग मात्र सीमाना जोडिएका जिल्ला कति छन् ? १३ जिल्ला १४ जिल्ला १५ जिल्ला १२ जिल्ला 14) भारतसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ? १ प्रदेश ३ प्रदेश २ प्रदेश ४ प्रदेश 15) नेपालमा सबभन्दा बढी पुरानाे मूर्ति कुन हाे ? विश्वरूप मूर्ति विरूपाक्ष मूर्ति वागेश्यरी मूर्ति बुढानिलकण्ठ मूर्ति 16) भारतसँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन ? २७ २६ २४ २५ 17) साली भिनाजु पाइला नाम गरीएकाे ठाउँ कहाँ पर्छ ? दाङ सुर्खेत रसुवा कास्की 18) छिन्न्मस्ता भगवतीकाे मन्दिर सप्तरी जिल्लामा पर्छ भने गढिमाईकाे मन्दिर कुन जिल्लामा पर्छ बझाङ बारा रूकुम गुल्मी 19) नेपालमा सबभन्दा बढी प्रयाेग भएकाे खनिज पदार्थ कुन हाे ? तामा फलाम चुनढुङ्गा चाँदी 20) नेपालकाे ढाेका भनेर कुन ठाउँलाई चिनिन्छ ? वीरगञ्ज महेन्द्रनगर नेपालगञ्ज कञ्चनपुर 21) चाबुक भञ्जाङ कुन जिल्लामा र्पछ ? दार्चुला मुगु ताप्लेजुङ वैतडी 22) भारतसँग सीमाना जाेडिएकाे जिल्ला कति छन् ? २५ जिल्ला २६ जिल्ला २८ जिल्ला २७ जिल्ला 23) नेपालकाे कुन सहरकाे पुरानाे नाम मनिगल थियाे ? महेन्द्रनगर पाटन विरगञ्ज विराटनगर 24) नेपालमा सबभन्दा ठूलाे मन्दिर कुन हाे ? न्यातपाेल मन्दिर पशुपतिनाथ मन्दिर कृष्णा मन्दिर जानकी मन्दिर 25) ताल्चा विमानस्थल कुन जिल्लामा पर्छ ? हुम्ला कैलाली मुगु डाेल्पा 26) हेलम्बु कुन जिल्लामा पर्छ ? डाेल्पा चितवन मकवानपुर सिन्धुपाल्चाेक 27) चनीसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ? ३ प्रदेश ४ प्रदेश १ प्रदेश २ प्रदेश 28) प्रसिद्ध मनकामनाकाे मन्दिर कुन जिल्लामा रहेकाे छ ? गाेरखा कास्की चितवन पाेखरा 29) विश्वकाे सर्वेच्च स्थानमा रहेकाे राष्ट्रिय निकुञ्ज कुन हाे ? रारा राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज 30) नेपालमा सबभन्दा बढी जनसंख्या भएकाे जिल्ला कुन हाे ? डाेल्पा पाेखरा भक्तपुर काठमान्डाैं 31) प्रसिद्ध तीर्थस्थल ‘पाथीभरा’ कुन जिल्लामा पर्छ ? हुल्ला मुगु ताप्लेजुङ रसुवा 32) विश्वकाे सर्वाेच्च स्थानमा रहेकाे झरना कुन हाे ? फुङफुङ झरना रूपसे झरना सुलिगढ झरना पचाल झरना 33) कति मिटरकाे उचाईदेखि हिमरेखा सुरू हुन्छ ? २००० ४००० ३००० ५००० 34) महेन्द्र गुफा कुन जिल्लामा रहेकाे छ ? कास्की कैलाली चितवन कञ्चनपुर 35) नाम्जा घाँटी कुन जिल्लामा पर्छ ? डाेल्पा मुगु ताप्लेजुङ हुम्ला 36) शलिग्राम पाउने नेपालकाे एकमात्र नदी कुन हाे ? मर्स्याङ्दी त्रिशुली कालीगण्डकी बुढीगण्डकी 37) उराई भञ्जाङ कुन जिल्लामा पर्छ ? वैतडी मुगु हुम्ला बझाङ 38) नेपालकाे सबभन्दा बढी गर्मी हुने ठाउँ कहाँ पर्छ ? लुम्ले (कास्की) नेपालगञ्ज साेलुखुम्बु मुस्ताङ 39) नेपालकाे पूर्वी सीमाना मेची नदीले छुट्याएकाे छ भने पश्चिम सीमाना कुन नदीले छुट्याएकाे छ ? नरायणी राप्ती महाकाली काेशी 40) जडिबुटिकाे भण्डार भनेर कुन अञ्चललाई चिनिन्छ ? कर्णाली सेती काेशी बागमती 41) सबैभन्दा हाेचाे ठाउँमा रहेकाे जिल्लाकाे सदरमुकाम कुन हाे भरतपुर (चितवन) जलेश्वर (महाेत्तरी) जनकपुर (धनुषा) सिमिकाेट (हुम्ला) 42) नेपालमा सबभन्दा सानाे मूर्ति कुन हाे ? विरूपाक्ष मूर्ति वागेश्यरी मूर्ति पाटनकाे विश्वरूपकाे मूर्ति बुढानिलकण्ठ मूर्ति 43) विश्व मानचित्रमा नेपालसँग मिल्दाेजुल्दाे आकृति भएकाे देश कुन हाे ? पाेर्चुगल रूस जर्मनी पाेलैंड 44) टिंकर भञ्जाङ कुन जिल्लामा पर्छ ? वैतडी दार्चुला मुगु बझाङ 45) चीनसँग सीमाना जोडिएका जिल्ला कति छन् ? १५ जिल्ला १६ जिल्ला १३ जिल्ला १४ जिल्ला 46) नेपालमा सबभन्दा बढी गजुर भएकाे मन्दिर कुन हाे ? पशुपतिनाथ मन्दिर चाँगुनारायण मन्दिर न्यातपाेल मन्दिर कृष्णा मन्दिर 47) नेपालकाे सबभन्दा अग्लाे झरना कुन हाे ? रूपसे झरना सुलिगढ झरना फुङफुङ झरना पचाल झरना Your score isThe average score is 36%Share this quiz with your friends. LinkedIn Facebook Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback