सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट २

📅 २०८१ माघ १५ (Jan 28, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको भौगोलिक अवस्थाMCQ प्रश्नोत्तर

नेपालको भौगोलिक अवस्था सेट २

यस पेजमा प्रश्न 11–20 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न50
  • यो पेजमा10 (11–20)
  • पृष्ठ2 / 5
  • परीक्षा समय30 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 11.

    नेपालकाे कुन पर्वतमालालाई 'शिवालिक पर्वत' भनी चिनिन्छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. चुरे पर्वतमाला

  2. 12.

    नेपालमा सबैभन्दा कम पानी पर्ने स्थान कहाँ हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. ल्हाेमन्थाङ (मुस्ताङ )

  3. 13.

    बाह्रकुने ताल कुन जिल्लामा पर्दछ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. दाङ

  4. विज्ञापन
    विज्ञापन
  5. 14.

    यारी भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. हुम्ला

  6. 15.

    शिशिर ऋृतुमा कुन-कुन महिना पर्दछन् ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. माघ-फागुन

  7. 16.

    क्षेत्रफलका हिसाबले डाेल्पा जिल्लाभन्दा सानाे अञ्चल कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. महाकाली

  8. विज्ञापन
    विज्ञापन
  9. 17.

    देहायमा उल्लेखित कुन भनाइ बेठीक छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. नेपालमा मनसुनकाे प्रभाव सर्वप्रथम पशिचमी तराई क्षेत्रमा पर्दछ ।

  10. 18.

    नेपालकाे उत्तरी भागमा अवस्थित हिमालय पर्वत कुन प्रकारकाे पहाड हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. ढिके पहाड

  11. 19. तलका भनाइ हेर्नुहाेस् ।
    1. भित्री मधेशमा १० जिल्ला पर्दछन् ।
    2. कालिका भगवती मन्दिर र जैमिनीघाट बागलुङ जिल्लामा पर्दछन् ?
    3. कञ्चनजंघा हिमाललाई नेपाल हिमाल भनि चिनिन्छ ।

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: B. 2 र 3 मात्र ठीक

  12. विज्ञापन
    विज्ञापन
  13. 20.

    दाेर्जेलाबक्पा हिमाल कुन जिल्लामा पर्दछ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. सिन्धुपाल्चाेक

पृष्ठ 2 / 5 · प्रश्न 11–20 (कुल 50)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्30 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD