नेपालको भौगोलिक अवस्था सेट २
यस पेजमा प्रश्न 41–50 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न50
- यो पेजमा10 (41–50)
- पृष्ठ5 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
41.
रामेछापकाे ठाेसे कुन खनिज पदार्थका लागि प्रसिद्ध छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. फलाम
42.
नेपालकाे सबैभन्दा अग्लाे ठाउँमा धान खेति कहाँ गरिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. जुम्ला
43. देहायका भनाइ विचार गर्नुहाेस् ।
- नेपालकाे सबैभन्दा पूर्वी विन्दु ताप्लेजुङ जिल्लामा पर्दछ ।
- नेपालकाे सबैभन्दा पश्चिम विन्दु कञ्चनपुर दाेधारामा पर्दछ ।
- नेपालकाे सबैभन्दा उत्तरी विन्दु हुम्लाकाे चाङ्ला भञ्ज्याङ हाे ।
- नेपालकाे सबैभन्दा दक्षिण विन्दु लाेदावरी झापा हाे । माथि उल्लेखित कुन भनाइ ठीक छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. 1, 2, 3 र 4 सबै ठीक
44. जाेडा मिलानमा उपयुक्त कोड कुन हो ?
a) धेरै जिल्लासँग सिमाना जाेडिएकाे जिल्ला 1. मुस्ताङ b) हिमाली क्षेत्रकाे सानाे जिल्ला 2. कैलाली c) सबैभन्दा कम पानी पर्ने जिल्ला 3. सिन्धुली d) नदीनालाले सबैभन्दा बढी सीमाना छुट्याएकाे जिल्ला 4. रसुवा उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. a-3, b-4, c-1, d-2
45.
शालिग्राम पाइने विश्वकाे एकमात्र नदी कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. कालीगण्डकी
46.
सबैभन्दा बढी उचाइका रहेकाे नेपालकाे जिल्ला सदरमुकाम कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. सिमिकाेट
47.
अरूण नदीकाे पाैराणिक नाम महाप्रभा हाे भने राप्ती नदीकाे पाैराणिक नाम के हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: A. अचिरावति
48.
बैंकुण्ठे ताल कहाँ पर्दछ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. चितवन
49.
क्षेत्रफलका हिसाबले सबैभन्दा सानाे अञ्चल कुन हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. महाकाली
50.
नेपालका तालहरूकाे सम्बन्धमा कुन चाहिँ असत्य छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. सुर्मा सराेवर हत्केला आकारकाे छ।
पृष्ठ 5 / 5 · प्रश्न 41–50 (कुल 50)

