नेपालको भौगोलिक अवस्था सेट २
यस पेजमा प्रश्न 31–40 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।
- कुल प्रश्न50
- यो पेजमा10 (31–40)
- पृष्ठ4 / 5
- परीक्षा समय30 मिनेट
- जाँचतुरुन्तै
31. जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् ।
समुह I समुह II a) सागरमाथालाई तेस्राे ध्रुव नामकरण 1. तेजबीर बुढाथाेकी र राधानाथ सिकन्दर b) पन्ध्राैँ चुली 2. इतिहास शिराेमणि बाबुराम आचार्य c) सागरमाथा 3. सर्भेयर एन्ड्रयु d) माउन्ट एभरेष्ट 4. माइकल कर्ग उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. a-4, b-1, c-2, d-3
32.
सागरमाथा दिवस कहिले मनाइन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. मे 29
33.
गंगासागर, धनुषासागर कहाँका सागरहरूकाे नाम हाे ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. धनुषाकाे जनकपुर
34. जाेडा मिलान गरी सही उत्तर छनाेट गर्नुहाेस् ।
a) विश्वकाे सबैभन्दा गहिराे उपत्यका 1. मुस्ताङ b) हिमाल पारिकाे जील्ला 2. अरूण उपत्यका c) महाकाली पारिकाे गाउँ 3. रसुवा d) सात कुण्डको जिल्ला 4. दाेधारा उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: C. a-2, b-1, c-4, d-3
35. जाेडा मिलान गरी सही उत्तर छनाेट गर्नुहाेस् ।
a) घट्टिगाड 1. चितवन b) भाले बास्ने ताल 2. म्याग्दी c) रूप्से झरना 3. म्याग्दी d) बीस हजारी ताल 4. बैतडी उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. a-4, b-2, c-3, d-1
36.
Epicenter भन्नाले के बुझिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. पृथ्वीकाे सतहकाे त्याे विन्दु, जसबाट भुकम्पकाे कम्पन सुरू हुन्छ ।
37.
पानी ढलाे भन्नाले के बुझिन्छ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. पानी बग्ने भिरालाे ठाउँ
38.
ग्वालेक केदार धाम कहाँ पर्दछ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. वैतडी
39. जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् ।
a) तेस्राे ध्रुव 1. मन्थली b) रामेछाप 2. हिमाल c) कन्काई 3. दैलेख d) पेट्राेल 4. नदी उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: B. a-2, b-1, c-4, d-3
40.
मनाङ जिल्लाकाे दक्षिणी सिमानामा कुन हिमाल पर्दछ ?
उत्तर हेर्नुहोस् (Show answer)
सही उत्तर: D. अन्नपूर्ण
पृष्ठ 4 / 5 · प्रश्न 31–40 (कुल 50)

