सूचना

लोकसेवा, कम्प्युटर अपरेटर, स्वास्थ्य, बैंकिङ र शिक्षक सेवाका नयाँ मोडल सेटहरू नियमित थपिँदैछन्।

SPONSORED
SPONSOREDSPONSORED
📂 नेपालको भौगोलिक अवस्था

नेपालको भौगोलिक अवस्था सेट २

📅 २०८१ माघ १५ (Jan 28, 2025)📝 मोडल प्र्याक्टिस सेट⚡ तुरुन्तै उत्तर र व्याख्या
विज्ञापन
विज्ञापन
नेपालको भौगोलिक अवस्थाMCQ प्रश्नोत्तर

नेपालको भौगोलिक अवस्था सेट २

यस पेजमा प्रश्न 21–30 (कुल 50 मध्ये)। विकल्पमा थिचेर उत्तर दिनुहोस् — सही/गलत तुरुन्तै देखिन्छ।

  • कुल प्रश्न50
  • यो पेजमा10 (21–30)
  • पृष्ठ3 / 5
  • परीक्षा समय30 मिनेट
  • जाँचतुरुन्तै
उत्तर 0/10✓ 0✗ 0
  1. 21. जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् ।
    समुह I समुह II
    a) सबैभन्दा ठूलाे मानव निर्मित ताल 1. फोक्सुण्डाे ताल
    b) ढुंगा हान्ने ताल 2. झिलामिला ताल
    c) फरक फरक रङकाे पानी देखिने ताल 3. इन्द्र सराेवर
    d) Y आकारकाे ताल 4. मैदी ताल

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. a-3, b-4, c-2, d-1

  2. 22. देहायमा उल्लेखित भनाइहरू बारे विचार गर्नुहाेस् ।
    1. महाकाली नदीलाई भारतमा 'शारदा नदी' वा 'काली नदी' भनिन्छ ।
    2. पश्चिम राप्ती नदीको उद्गमस्थल राेल्पा जिल्लाकाे महाभारत पर्वत हाे
    3. माेदी खाेला अन्नपूर्ण हिमालबाट उत्पत्ति भएकाे ।
    माथि उल्लेखित कथनहरूमा कुन ठीक हाे/हुन् ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. 1, 2 र 3 सबै ठीक

  3. 23.

    देहायमा उल्लेखित कुन तत्वले हावापानीलाई प्रभाव पार्दछ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. माथिकाे सबै

  4. विज्ञापन
    विज्ञापन
  5. 24.

    काठमाडाैं उपत्यका नजिकै रहेकाे सबैभन्दा अग्लाे पहाड कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. फुलचाेकी

  6. 25.

    काठमाडाैं उपत्यका नजिकै रहेकाे राजधानी सहर कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: A. थिम्पु

  7. 26.

    गाैरीशंकर हिमाल कुन हिमशृंखलामा पर्दछ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. राेल्वालिङ

  8. विज्ञापन
    विज्ञापन
  9. 27.

    सप्तकाेशी नदीकाे सबैभन्दा पश्चिमी भाग भएर बहने सहायक नदी कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. इन्द्रावती

  10. 28.

    विश्वको सबैभन्दा गहिराे उपत्यका कुन हाे ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. अरूण

  11. 29.

    देहायकाे कुन भनाइ सही छनै ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: D. अन्नपूर्ण हिमालकाे मनाेरम दृश्य देखिने रारा ताल अति सुन्दर छ ।

  12. विज्ञापन
    विज्ञापन
  13. 30. निम्न भनाइ बारे विचार गर्नुहाेस् ।
    1. माटाेकाे गुणस्तर PH स्केलमा नापिन्छ ।
    2. हिमाली माटाे कृषि उत्पादनका लागि राम्राे मानिन्छ ।
    3. अम्लीय माटाेमा कृषि चुन प्रयाेग गरेर माटाेकाे PH स्केलमा सुधार गर्न सकिन्छ ।
    4. 6-8 PH स्केल भएकाे माटाे खेतीका लागि उपयुक्त मानिन्छ ।माथि उल्लेखित कुन भनाइ सही छ ?

    उत्तर हेर्नुहोस् (Show answer)

    सही उत्तर: C. 1, 3 र 4 मात्र

पृष्ठ 3 / 5 · प्रश्न 21–30 (कुल 50)

यही प्रश्नहरू टाइमरसहित क्विजको रूपमा दिनुहोस्30 मिनेट · नतिजा, Rank र विश्लेषणसहित
⏱ टाइमरसहित क्विज दिनुहोस् →
साथीलाई पठाउनुहोस्:FacebookWhatsAppTelegram
You cannot copy content of this page
SPONSORED • STICKY AD
SPONSORED • STICKY AD